मिलन शर्मा,बे
सीशहर माघ २९ गते ,नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री गगन थापाले नेपाली कांग्रेसका कुनैे नेता राजाको सुरक्ष्ाा कवच बनेमा ती नेताहरुलार्इ नेविसंघले कारबाही गनर्े बताएका छन् । नेपाल विद्यार्थी संघ लमजुङको १५ आैं जिल्ला अधिवेशनको शनिबार बेसीशहरमा उद्घाटन सत्रमा बोल्र्दै थापाले भने(' कांग्रेसमा रहेको राजतन्त्रको धङधङी र माओवादीमा रहेको हतियार दम्भ तुरुन्त बन्द हुनुपर्छ । कांग्रेसको कोही नेतामा यदि राजतन्त्रको धङधङी छ भने हामी लछारेेर पछारेरै भएपनि त्यो फाल्न तयार छौं तर माओवादीमा रहेको हतियार दम्भलार्इ अखिल त्रmान्तिकारीले फाल्न सक्नुपर्छ ( उन
ले भने । गिरिजाबाबुले देश र पार्टीको अहित हुने कुरा गर्दा नेविसंघले सधैं खवरदारी गनर्े गरेको उल्लेख गर्दै थापाले प्रचण्ड र माधव नेपालका त्यस्ता शब्दप्रति पनि एमाले र माओवादी अखिलले खबरदारी गनर्ुपने बताए । नयाँ नेपाल निर्माण्ा गनर्ु भनेको भौगोलिक पुनसर्ंरचना होइन भन्दै थापाले चिन्तन र विचारले राज्यको पुनर्संरचना गनर्ुपनर्े आवश्यकता आैंल्याए । श्रोत र साधनको आधिपत्य केन्द्रीक ृत हुनु नै मधेसी र अन्य जातजातिको आन्दोलनको कारक भएको पनि उनले बताए । नेविसंघ लमजुङका अध्यक्ष्ा दिनेशबाबु कोइरालाको अध्यक्ष्ातामा सम्पन्न कार्यत्रmममा प्रमुख अतिथिको रुपमा पूर्व स्वास्थ्य सहायकमन्त्री रामचन्द्र अधिकारी र अतिथिहरु नेविसंघका वर्तमान महामन्त्री बद्री पाण्डे, ने.का. लमजुङका
सभापति क ृष्ण्ा कोइराला, पूर्व सभापति शंकरकान्त जोशी, अनेरास्ववियूका अध्यक्ष्ा हिरालाल वि.क., अखिल त्रmान्तिकारी का सचिव अप्सरा ढकाल, लगायतका नेताकार्यकर्ताले शुभकामना मन्तब्य राखेका थिए । उत्तm अधिवेशनले शैलेन्द्र घिमिरेलार्इ सर्वसम्मत रुपमा नयाँ जिल्ला कार्यसमितिको अध्यक्ष्ामा चयन गरेको छ ।



रामजी राना,माघ २८,बेसीशहर ! राप्रपा भेलामा शनिवार माओवादीले गरेको आत्रmमण्ाको लमजुङभर निन्दा र भत्र्सना भएको छ । जिल्लास्थित विभिन्न राजनीतिक दल, नागरीक समाज, मानवअधिकारकर्मी र कानुन व्यवसायीहरुले घटनाको भत्र्सना गर्दै आफ्ना प्रतित्रिmया दिएका छन् । अन्नपूर्ण्ा पोष्टलार्इ प्रतित्रिmया दिँ
दै नेपाली कांग्रेस लमजुङका सभापति क ृष्ण्ा कोइरालाले आत्रmमण्ा प्रजातान्त्रिक शैलीको विरुद्धमा भएको बताए । घटनाप्रति आफू र आफ्नो पार्टी सहमत नभएको भन्दै होटल भित्र चिया खाइरहेका अर्थात गफ गरिरहेका बेला आत्रmमण्ा हुनु मानवअधिकारको उल्लंघन भएको उनले बताए । वैचारिक åन्द्ध हुनुपर्छ, भौतिक र शारीरिक åन्द्ध हुनुहुँदैन । प्रजातन्त्रमा आफ्नो कुरा राख्न पाउनुपनर्े उनले बताए । नेकपा एमालेका प्रचार विभाग प्रमुख सुवास पौडेलले कार्यत्रmमस्थलमै गएर आत्रmमण्ा गनर्ु निन्दनीय भएको बताउँ
दै प्रजातान्त्रिक कानुनी राज्यमा जो कोहीले पनि कार्यत्रmम गर्न पाउनुपनर्े जिकिर गरे । नागरिक समाजका अध्यक्ष्ा बालक ृष्ण्ा बरालले राजनीतिक परिवर्तनका बेला राजनीतिक पार्टीको कार्यत्रmमस्थलमा गर्इ आत्रmमण्ा गनर्ु सरासर गलत भएको बताए । यसैगरी कानुन व्यवसायी गुमान सिंह अर्यालले भने( 'संत्रmमण्ाको बेला भेला आयोजकहरु आफै सुरक्ष्ाित हुनुपनर्े थियो, माओवादीले पनि आत्रmमण्ा गनर्ुहु
न्थेन । उनीहरुको शैली गलत हो । कानुनी राज्यमा कानुनåारा नै कारबाही हुनुपर्छ, बल र धम्की प्रयोग गनर्ु हुँदैन ( उनले भने । इन्सेक प्रतिनिधि क ृष्ण्ाप्रसाद अधिकारीले यो मानवअधिकारको गम्भीर उल्लंघन भएको बताउँदै सांघातिक आत्रmमण्ा सरासर गलत भएको बताए । उनले भने('एकले अर्कालार्इ माफी नदिने हो भने यस्ता घटना घटीरहन्छन्, यसले भोली शान्ति हुँदैन, åन्द्धले प्रतिåन्द्ध र हिंसाले प्रतिहिंसा जन्माउँछ, यो माओ
वादीले बुझ्नुपर्छ ।' सफरका अध्यक्ष्ा धनञ्जय दवाडीले भेला, संगठन गर्न पाउने प्रत्येक नागरिकको अधिकार भएकाले विचारसंग विचारले नै लड्नुपनर्े बताए । उता माओवादी नेता मेखबहादुर भण्डारीले भने राजावादी एवं प्रतिगमनकारीहरुलार्इ जनता आफैले कारबाही गरेका दावी गरे । उनले भने( हामीले त जनतालार्इ सहयोग मात्र गरेका हौं । सातदलको सरकारले कानुन हातमा हुँदा हुँदै पनि कारबाही गर्न नसकेपछि जनताले हाम्रो सहयोगमा आत्रmमण्ा गरेका हुन् ।'
२१ बर्ष्ा पछि राष्ट्रकवि जन्मथलोमा
........रामजी रानाबाहुनडाँडा (लमजुङ)
माघ २९ गते ८८ बष्र्ाीय ब ृद्ध माधवप्रसाद घिमिरे २१ बर्ष्ा पछि आफ्नो गाउँ फकर्ेपछि आफ्ना केही दौंतरी र इष्टमित्रसंग गफ गर्दै थिए('पहिलेको बाहुनडाँडा र अहिलेको बाहुनडाँडामा आकास पातालको फरक छ । गाउँमा बाटोघाटो, विजुली, धारा पँधेरा सबै बनेका छन् । उनी पटक पटक बनपाखा र भीरपहरातिर हेर्दै आफू खेलेको खरबारी र आफूले पहिले खाएको काफलको बोट खोज्दै थिए । 'ओहो ! त्यो काफलको बोट त अभmै रहेछ, हामी गोठालो जाँदा गीर खेल्थ्यौं, काफल, एेसेलु, तिँदु खान्थ्यौं, मनर्ेबेलाको बुढेसकालमा भएपनि एक पटक आफू जन्मेको गाउँमा आउन पाएँ, अत्यन्त खुशी छु । लमजुङ आवाजसंगको कुराकानीमा उनले भने( 'मलार्इ केटाकेटीको अभmै याद आइरहेछ, लाग्छ म बनपाखा, भीरपहरा जहाँ तहीँ खुशीले बुकर्ुसी मारेर दौ
डिरहँू ।' तलको नागबेली मस्र्याङ्दी नदी संगीतमय बनेर सुसाएको सुन्दै राष्ट्रकविले भने('म काठमाडौंको कंत्रिmटको जंगलको कोलाहलमा बसे पनि सपनामा
सधैं आफ्नै गाउँ, बनपाखा, गाउँमाथिको हिमाल र गाउँमुनी सुसाएको मस्र्याङ्दी देखिरहन्छु । मलार्इ पटक पटक आफ्नै गाउँको यादले सताउँथ्यो । १३ बर्ष्ाको उमेर छँदा उनी पढ्नका लागि घरगाउँ छाडेर परदेश गएका थिए । वनारसबाट दर्शनशास्त्रमा स्नातक गरेका घिमिरेका भmण्डै दुर्इसयभन्दा बढी गीत, दर्जनौं कविता संग्रह, शोककाब्य प्रकशित भैसकेका छन् । वि.सं १९७६ को आश्विन ७ मा पिता गौरीशंकर र आमा द्रौपदी घिमिरेको सुपुत्रका रुपमा उनी जन्मिएका हुन् । डाँडामाथिको हिमालचुलीलार्इ देखाउँदै उनी यो गीत गुन्गुनाउन पुगे( 'लाग्दछ मलार्इ रमाइलो, मेरै पाखा पखेरो हिमालचुली मन्तिर पानी भनर्े पँधेरो'.... राष्ट्रकवि घिमिरेले गीतको बयान गर्दै भने( यही हिमालचुली उm त्यो गाउँमुनीको पँधेरोलार्इ सम्भ
mेर मैले यो गीत रचना गरेको हुँ । आफ्नो गाउँको बयान गर्दै उनले अगाडि भने( 'मान्छे जति धनी भएपनि, विदेश वा शहरमा बसेपनि आफ्नो जन्मथलो, देश, मातापिता असाध्यै प्यारा हुन्छन् र हुनुपर्छ पनि । म आजकल सपनामा पनि आफ्नै गाउँ देखिरहन्छु ।' तल नागबेली पर्दै संगीतको भmंकारभmैं सुसाइरहेको मस्र्याङ्दी नदी देखाउँदै राष्ट्रकविले भने( 'मैले मस्र्याङदी नदीलार्इ सम्भmेर वियोगान्त मार्मिक शब्द भरेर गीत लेखेको हुँ ।
'आजै र राती के देखें सपना मै मरी गएको बतासबिना हाँगाको फूल भैं भmरी गएको मस्र्याङदी नदी नरमाइलो सुसाइरहेको कहाँ हो कहाँ बादलभित्र मै रोइरहेको.... ।'गीत गुन्गुनाउँदै स्वर्गिय स्वरसम्राट नारायण्ा गोपाललार्इसमेत सम्भmन पुगे राष्ट्रकविले र तारा देवीलार्इ पनि ।'फूलको थुंगा बगेर गयो गंगाको पानीमाकहिले भेट होला है दाजै यो जिन्दगानीमा ....गीत रचनाको सेरोफेरोलार्इ कोट्याँदै उनले भने ( 'जीवन घाम छायाँ हो, दु:ख सुख सबैलार्इ पर्छ, सदा सुखी र खुशी रहनुपर्छ ।' यस्ता सम्बेदनाले भरिएका गीत मात्रै होइन
राष्टि्रय भावनाले ओतप्रोत भएका गीतसमेत राष्ट्रकविले लेखेका छन् । उनी भन्छन् ('मेरा प्राण्ा भनेकै राष्टि्रय गीत हुन् ।' नेपाली हामी रहौंला कहाँ नेपालै नरहे......, नेपाल आमा कहिँ छौं घाम कहिँ छौं छायाँ....., गाउँछ गीत नेपाली........, लगायतका गीतहरु उनले सम्भmन पुगे । अन्नपूर्ण्ा पोष्टसंगको कुराकानीमा राष्ट्रकवि घिमिरेले मरेपछि स्रष्टालार्इ सम्मान गनर्े हाम्रो परम्परा भए पनि आफूलार्इचाहिँ नमदै 'राष्ट्रकवि' को सम्मान दिइएकोप्रति खुशी व्यत्तm गरे । हाल नयाँ राष्टि्रय गानको खोजी भइरहेको अवस्थामा तपार्इले पनि लेख्नुभएको छ कि भनि अन्नपूर्ण्ा पोष्टले राखेको जिज्ञासामा घिमिरे
ले भने( 'मेरा सबै गीत राष्टि्रय गीत जस्ता छन्, तर पनि देशले मागेको बेला मैले एकदुर्इवटा फूलका थुंगा दिएको छु । तर जसको फूल छानिए पनि म खुशी छु ।' देशमा आएको शान्ति दीगो रहोस्, कोही कसैबाट अपमानित हुन नपरोस् भन्दै राष्ट्रकविले भने('म त पुरानो जमानाको मान्छे, कसैले कसैप्रति पूर्वाग्रही भएर दुव्र्यव्याहार गरेको देख्न सत्तmिन ।' राजासम्बन्धी जिज्ञासामा उनको उत्तर थियो( जनताको कुरा हो, राजा रहे पनि नरहे पनि सबै नेपाली सुखी र खुशी रहुन् ।




२१ बर्ष्ा पछि राष्ट्रकवि जन्मथलोमा

........रामजी रानाबाहुनडाँडा (लमजुङ)
माघ २९ गते ८८ बष्र्ाीय ब ृद्ध माधवप्रसाद घिमिरे २१ बर्ष्ा पछि आफ्नो गाउँ फकर्ेपछि आफ्ना केही दौंतरी र इष्टमित्रसंग गफ गर्दै थिए('पहिलेको बाहुनडाँडा र अहिलेको बाहुनडाँडामा आकास पातालको फरक छ । गाउँमा बाटोघाटो, विजुली, धारा पँधेरा सबै बनेका छन् । उनी पटक पटक बनपाखा र भीरपहरातिर हेर्दै आफू खेलेको खरबारी र आफूले पहिले खाएको काफलको बोट खोज्दै थिए । 'ओहो ! त्यो काफलको बोट त अभmै रहेछ, हामी गोठालो जाँदा गीर खेल्थ्यौं, काफल, एेसेलु, तिँदु खान्थ्यौं, मनर्ेबेलाको बुढेसकालमा भएपनि एक पटक आफू जन्मेको गाउँमा आउन पाएँ, अत्यन्त खुशी छु । लमजुङ आवाजसंगको कुराकानीमा उनले भने( 'मलार्इ केटाकेटीको अभmै याद आइरहेछ, लाग्छ म बनपाखा, भीरपहरा जहाँ तहीँ खुशीले बुकर्ुसी मारेर दौ






No comments:
Post a Comment