नवीनराज कुइकेल(लमजुङ)बेसीशहर,फाल्गुन १ गते ! राष्टि्रय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति लमजुङले बेसीशहरमा गर्न लागेको अगुवा कार्यकर्ता भेलामा माओवादी कार्यकर्ताले आत्रmमण्ा गर्दा पार्टीका जिल्लाध्यक्ष्ा हेमजंग गुरुङसहित २ दर्जन घाइते भएका छन् । बेसीशहरको एक होटलमा शुरु हुन लागेको राप्रपाको भेलालार्इ माओवादी कार्यकर्ताहरुले घेरा हाली आत्रmमण्ा गरेका थिए । माओवादी आत्रmमण्ामा परी राप्रपाका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री ठाकुर शर्मा, सहित जिल्लाध्यक्ष्ा हेमजंग गुरुङ, राष्टि्रय पत्रकार महासंघका पश्चिमाञ्चल संयोजक नवराज पहाडी, राप्रपा निकट शिक्ष्ाक परिष्ादका अध्यक्ष्ा हरि रेग्मी, मोहनलाल श्रेष्ठ, विन्दु पहाडी, गोपाल लामिछाने, भत्तmबहादुर घले, श्रीप्रसाद गुरुङलगायत दुर्इ दर्जनले कुटाइ खाएका थिए । यीमध्ये हरी रेग्मी, हेमजंग गुरुङ, श्रीप्रसाद गुरुङ, नवराज पहाडी र गोपाल लामिछानेलार्इ गम्भीर चोट लागेको छ । हरी रेग्मीको अवस्था गम्भीर छ । घाइतेहरुलार्इ सामुदायिक अस्पतालमा सामान्य उपचारपछि काठमाडौं लगिएको छ ।हाल घाइतेको विर अस्पताल काठमाण्डौमा उपचार भैरहेको छ । दिउसो करिब १२.३० बजे होटल टुकुचेमा भेला शुरु गर्न लागेका राप्रपा कार्यकर्ताहरुलार्इ माओवादीले आत्रmमण्ा शुरु गरेका थिए । आत्रmमण्ामा अखिल नेपाल शिक्ष्ाक संगठनको जिल्ला अधिवेशनमा रहेका शिक्ष्ाकहरु,माओवादी सेत्रmेटरी बुद्धिराम तमु, अखिल त्रmान्तिकारीका अध्यक्ष्ा शिव अधिकारी, टे्रड युनियन महासंघका अध्यक्ष्ा शम्भु श्रेष्ठ, मेखराज भण्डारीलगायतका नेता कार्यकर्ताहरु संलग्न थिए । लाठी, भाला, रड, इटा, ढुंगा बोकेका माओवादीको आत्रmमक भीडले कार्यत्रmमस्थलभित्र प्रवेश गरी उनीहरुलार्इ जथाभावी प्रहार गरेका थिए । कुटपीटबाट केन्द्रीय नेता र अन्य केही कार्यकर्ता भाग्न सफल भए पनि हेमजंग गुरुङ, नवराज पहाडीलगायतलार्इ खोजी खोजी ल्याएर कुटपिट गरिएको थियो । दिउसो २.०० बजेसम्मको आत्रmमण्ाले बेसीशहरको सेराबजार तनावग्रस्त रह्यो । अनाधिक ृत रुपमा कुटपीट गर्न थालेपछि कठै भन्नेहरुलार्इ पनि राजावादी भन्दै माओवादीले कुटपीट गरेका
थिए । प्रहरी समेत घटनाको मुकदर्शक बनेर बसीरहेको थियो । स्थितिलार्इ प्रहरीले नियन्त्रण्ामा लिने प्रयास गर्दा माओवादीहरुले बाराम्बार धम्काइरहेका थिए । 'तपाइहरुले हस्तक्ष्ोप नगनर्ुस्, यो जनताको कारबाही हो, हिजोको शाही शासनकालमा यिनीहरुले तपार्इँहरुलार्इ प्रयोग गरे, आज यिनीहरुलार्इ जोगाउने प्रयास् नगनर्ुस्' भनेपछि प्रहरीहरु समेत रमिते भएका थिए । करीब आधाण्टासम्म घाइतेहरुलार्इर्र् सडकमा राखेर माओवादी कार्यकर्ताले पालैपालो कुटपीट गर्दै कालोमोसो र जुत्ताको माला लगाउँदै बजार परित्रmमा समेत गराए । बजार परित्रmमाको त्रmममा उनीहरुले जवर्जस्ती 'माओवादी जिन्दावाद' भन्न लगाएका थिए ।

आत्रmमण्ाबारे विभिन्न क्ष्ोत्रको प्रतित्रिmयाबेसीशहर( राप्रपा भेलामा माओवादीले गरेको आत्रmमण्ाको सर्वत्र निन्दा र भत्र्सना भएको छ । जिल्लास्थित विभिन्न राजनीतिक दल, नागरीक समाज, मानवअधिकारकर्मी र कानुन व्यवसायीहरुले घटनाको भत्र्सना गर्दै आफ्ना प्रतित्रिmया दिएका छन् । लमजुङ आवाजलार्इ प्रतित्रिmया दिँदै नेपाली कांग्रेस लमजुङका सभापति क ृष्ण्ा कोइरालाले आत्रmमण्ा प्रजातान्त्रिक शैलीको विरुद्धमा भएको बताए । घटनाप्रति आफू र आफ्नो पार्टी सहमत नभएको भन्दै होटल भित्र चिया खाइरहेका अर्थात गफ गरिरहेका बेला आत्रmमण्ा हुनु मानवअधिकारको उल्लंघन भएको उनले बताए । वैचारिक åन्द्ध हुनुपर्छ, भौतिक र शारीरिक åन्द्ध हुनुहुँदैन । प्रजातन्त्रमा आफ्नो कुरा राख्न पाउनुपनर्े उनले बताए । नेकपा एमालेका प्रचार विभाग प्रमुख सुवास पौडेलले कार्यत्रmमस्थलमै गएर आत्रmमण्ा गनर्ु निन्दनीय भएको बताउँदै प्रजातान्त्रिक कानुनी राज्यमा जो कोहीले पनि कार्यत्रmम गर्न पाउनुपनर्े जिकिर गरे । नागरिक समाजका अध्यक्ष्ा बालक ृष्ण्ा बरालले राजनीतिक परिवर्तनका बेला राजनीतिक पार्टीको कार्यत्रmमस्थलमा गर्इ आत्रmमण्ा गनर्ु सरासर गलत भएको बताए । यसैगरी कानुन व्यवसायी गुमान सिंह अर्यालले भने( 'संत्रmमण्ाको बेला भेला आयोजकहरु आफै सुरक्ष्ाित हुनुपनर्े थियो, माओवादीले पनि आत्रmमण्ा गनर्ुहुन्थेन । उनीहरुको शैली गलत हो । कानुनी राज्यमा कानुनåारा नै कारबाही हुनुपर्छ, बल र धम्की प्रयोग गनर्ु हुँदैन ( उनले भने । इन्सेक प्रतिनिधि क ृष्ण्ाप्रसाद अधिकारीले यो मानवअधिकारको गम्भीर उल्लंघन भएको बताउँदै सांघातिक आत्रmमण्ा सरासर गलत भएको बताए । उनले भने('एकले अर्कालार्इ माफी नदिने हो भने यस्ता घटना घटीरहन्छन्, यसले भोली शान्ति हुँदैन, åन्द्धले प्रति
åन्द्ध र हिंसाले प्रतिहिंसा जन्माउँछ, यो माओवादीले बुझ्नुपर्छ ।' सफरका अध्यक्ष्ा धनञ्जय दवाडीले भेला, संगठन गर्न पाउने प्रत्येक नागरिकको अधिकार भएकाले विचारसंग विचारले नै लड्नुपनर्े बताए । उता माओवादी नेता मेखबहादुर भण्डारीले भने राजावादी एवं प्रतिगमनकारीहरुलार्इ जनता आफैले कारबाही गरेका दावी गरे । उनले भने( हामीले त जनतालार्इ सहयोग मात्र गरेका हौं । सातदलको सरकारले कानुन हातमा हुँदा हुँदै पनि कारबाही गर्न नसकेपछि जनताले हाम्रो सहयोगमा आत्रmमण्ा गरेका हुन् ।' उनले भने( हेमजंग र नवराज जनआन्दोलन दवाउन सत्रिmय रुपमा कमल थापाको पक्ष्ामा लागेकाले उनीहरु सम्मिलित कार्यत्रmममा आत्रmमण्ा भएको हो । उनीहरुबाहेककाले कार्यत्रmम गरेका भए आत्रmमण्ा हुने थिएन( माओवादी निकटको मजदुर संगठनका अध्यक्ष्ा सम्भु श्रेष्ठले भने ।

आखिर को हुन त हेमजंग र नवराज ?
हेमजंग गुरुङ २०४८ सालयता राप्रपामा संलग्न भइ राजनीतिमा सत्रिmय भएका हुन् । यस अघि उनी पेशाले इन्जिनियर थिए । २०४८ को प्रतिनिधिसभा निर्वाचनमा पार्टीले टिकट नदिएपछि उनी लमजुङको क्ष्ोत्र नं. १ बाट स्वतन्त्र उमेदवारको रुपमा उठेका थिए । तत्पश्चात २०५३ सालमा उनी बेसीशहर नगर विकास समितिको अध्यक्ष्ामा चयन भए । त्योबेला बेसीशहर बजार क्ष्ोत्रभित्र रिङरोड खनेर उनी चर्चामा आए नै त्यसले उनको राजनीतिलार्इ केहीहद्सम्म माथि उठाउन मद्दत गर्यो । त्यसपछि बेसीशहर खानेपानी उपभोत्तmा संस्थाको अध्यक्ष्ा भर्इ बेसीशहरको खानेपानीमा सुधार ल्याए ।
खानेपानीको नयाँ ट्यांकी बनाउनेदेखि खानेपानी विस्तरमा उनको योगदान रह्यो । उनी क बर्गका ठेकेदार पनि हुन् । ऋत्भ्ख्त् अन्तर्गतको ग्रामीण्ा तालिम केन्द्र लमजुङको भवन निर्माण्ा गर्दा र बेसीशहर(चामे सडक निर्माण्ाको ठेक्का लिँदा उनीमाथि भ्रष्टाचारको आरोप समेत लाग्यो । २०५४ मा राप्रपा फुटेपछि उनी सूर्यबहादुर थापाको पक्ष्ाबाट राप्रपा लमजुङको अध्यक्ष्ा बने । त्यसपछि ०५६ को निर्वाचनमा उनी राप्रपाको तफबाट प्रतिनिधिसभा सदस्यमा लमजुङ क्ष्ोत्र नं. १ बाट फेरि चुनाव लडे । सन्तोष्ाजनक मत ल्याएर उनी फेरि पराजित भए । ०५७ को जिल्ला अधिवेशनले उनलार्इ पुन: जिल्ला अध्यक्ष्ा बनायो । त्यसपछि ०६० सालमा उनी जिविस लमजुङको सभापतिमा मनोनितसमेत भए । ०६१ म्ाघ १९ पछि कमल थापा
ले बोलाएको राप्रपा अधिवेशनमा उनी जिल्लाको माइन्युट नै बोकेर काठमडौं गए र कमल थापा पक्ष्ाको केन्द्रीय सदस्य भए । जनआन्दोलन २ दबाउन सत्रिmय रुपमै लागेका उनी हालै मात्र राप्रपा राण्ााको पक्ष्ामा आए र पुन: जिल्ला अध्यक्ष्ा हत्याउन सफल भए । ०६३ माघ २६ गते बेसीशहरमा अगुवा कार्यकर्ता भेला गर्न लाग्दा माओवादीले उनलार्इ कारबाही गरेका हुन् ।


नवराज पहाडीनवराज पहाडी लमजुङमा १ नम्बरका अबसरवादीका रुपमा चिनिन्छन् । ०३६ सालबाटै नेविसंघमा लागेर राजनीतिमा सत्रिmय भएका पहाडी ०३९ सालमा वी.पीको स्वर्गारोहण्ा हुँदा किरीया समेत बसे । ०४९ सालबाट अन्तरंग नामको पत्रिका प्रकाशन शुरु गरेका उनी विभिन्न राष्टि्रय पत्रपत्रिकामा पनि संलग्न भइ काम गरे । ०४९ सालमा नेपाली कांग्रेसको तफबाट शंकरकान्त जोशी, ०५४ मा एमालेको तफबाट जमीन्द्रमान घले र ०६० मा राजाबाट मनोनित भै हेमजंग गुरुङ जिविस सभापति हुँदा उनी सबैको प्रेस सल्लाहकार भएर देखा परे । जिल्लामा सबै पार्टीसंग आफ्नो अनुकुल हेरी नजिक र टाढा हुने गरेका पहाडी कुनै बेला माओवादीको अत्यान्त नजिक पनि भए । आफ्नो कुरामा सहमत नहुने जो कोही विरुद्ध पनि आफ्नो पत्रिकामा नकरात्मक रुपले लेख्न खप्पीस उनी माओवादीसंग नजिक
भएकै कारण्ा उनलार्इ लमजुङको इशानेश्वर निवासी केदार घिमिरेको हत्याको गरेको आरोपमा मुद्दा पनि लाग्यो भने माओवादीकै आरोपमा सुरक्ष्ाा निकायले उनलार्इ जेल पनि हाल्यो । ९० दिनको नजरबन्दमा परेका उनी नेपाल पत्रकार महासंघका तत्कालीन महासचिव विष्ण्ाु निष्ठूरी र स्थानीय पत्रकारहरुको अथक प्रयासबाट १ महिनामै नजरबन्दबाट मुत्तm भए । तर त्यसको श्रेय राप्रपालार्इ दिँदै उनी राप्रपामा प्रवेश गरे । त्यसपछि हेमजंग गुरुङको क ृपाले उनी नेपाल पत्रकार महासंघको समानान्तर संस्था राष्टि्रय पत्रकार महासंघको पश्चिमाञ्चल संयोजक एवं लमजुङका अध्यक्ष्ा बने । १९ माघपछिको राजाको शासनकालमा उनी चाकरीकै भरमा बेसीशहर नगर विकास समितिको अध्यक्ष्ा भए । जनआन्दोलन २ का त्रmममा आन्दोलन विरुद्ध पत्रिकामा लेख्न थालेपछि जनआत्रmोसका कारण्ा उनी जिल्ला छोडेर काठमाडौंमा गइ बस्न थालेका उनी ०६३ माघ २६ गते पहिलो पटक राप्रपाको भेलामा आउँदा उनलार्इ पनि माओवादीले ज्ञानेन्द्र गुटको हनुमान भन्दै कुटपीट गरे ।

अझै बिस्थापित छन काशीप्रसाद !!
मिलन शर्मा बाहुनडाँडा (लमजुङ) ,फाल्गुन १ गते !! नेकपा माओवादीले ७ बर्ष्ा अगाडि कब्जामा लिएको लमजुङको बाहुनडाँडा गा.वि.स. वडा नं. ५ स्थित काशीप्रसाद åा को घर अभmै फिर्ता गरेका छैनन् । घर कब्जामा लिने त्रmममा माओवादीले उनको ५५ लाख रुपैयाँ बराबरको धनमाल पनि कब्जामा लिएका थिए । नेपाली कांग्रेसको तफबाट बाहुनडाँडा गाविसको अध्यक्ष्ासमेत भइसकेका åा बाहुनडाँडाका प्रतिष्ठित समाजसेवी तथा व्यापारी हुन् । माओवादीले उनीसंग चर्को चन्दा ( करीब १ करोड ) माग गनर्ुका साथै विभिन्न आरोपहरु लगार्इ घर सम्पत्त िकब्जामा लिएका थिए । सरकार र माओवादीबीच शान्ति सम्भmौता भएपछि माओवादीका अध्यक्ष्ा प्रचण्ड र अन्य नेताहरुले पटक पटक विस्थापितहरुलार्इ घर फर्कन आह्वान गरेका थिए । माओवादीका
अन्य नेताहरुले पनि विस्थापितहरुलार्इ आ(आफ्ना घर फर्कन आह्वान गर्दै उनीहरुको कब्जा गरिएको धनसम्पत्त िफिर्ता गनर्े बताएका थिए । तर यो कुरा काशीप्रसाद åा का लागि भने लागू भएको छैन । उनी र उनको परिवार अभmै विस्थापित भइ पोखरामा बसीरहेका छन् । उनले माओवादीसंग पटक पटक घर सम्पत्त िफिर्ता दिन आग्रह गरे पनि माओवादीले उनको घरसम्पत्त िफिर्ता गरेका छैनन् । माओवादीले उत्तm घर वित्रmी गर्न सूचनासमेत निकाले पनि कसैले सो घर किन्न पनि सकेको छैन । उनी भन्छन्('बाहुनडाँडा गाविसको वडा नं. ५ को बाहुनडाँडा बजारमा रहेको उत्तm घर हाल वेवारिसे अवस्थामा छ । गाउँघरबाट विस्थापित भएका åा ले कुनै निकायबाट सहयोग लिएका छैनन् । घर फिर्ता गराउन विभिन्न निकायमा उनी धाएका छन् तर कतैबाट सहयोग पाएका छैनन् । बाहुनडाँडास्थित चन्द्रोदय मा.वि को स्वर्ण्ा महोत्सवका अवसरमा आफ्नो गाउँ आएका åा ले रसिला आँखा बनाउँदै लमजुङ आवाजसंग भने ('आफ्नै घर मेरा लागि विरानो भएको छ । मैले त कसैको केही बिराएको थिइन । ममाथि अन्याय भयो ।' अहिले उनको घर गाउँका बालबालिकाहरु खेल्ने, कुखुरा चनर्े र कुकुर विरालोहरु बस्ने ठाँउ भएको छ । स्थानीय बासीन्दाहरु पनि काशीप्रसादप्रति अन्याय भएको मान्छन् तर खुलेर बोल्नेे कसैको हिम्मत छैन । न त सम्बन्धित निकायले नै यसप्रति चासो देखाएको छ ।

No comments:
Post a Comment