बेसीशहर फागुन ३० , तमु सांस्क ृतिक उत्सवमा दस्तुर बिना कसैलार्इ पनि प्रवेश नदिने आयोजकले बताएका छन् । कार्यत्रmम उद्घाटन गर्न आउने प्रमुख अतिथिदेखि लिएर, विशिष्ट अतिथि, सुरक्ष्ााका लागि खटिने सुरक्ष्ााकर्मी, स्वयंसेवक, आयोजक तथा समाचार सÍलनका लागि जाने सञ्चारकर्मी, कलाकारहरुसमेतलार्इ शुल्क नतिरी कार्यत्रmमस्थलभित्र प्रवेश नदिइने शनिबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले बताएका हुन् । 'यस पटकको उत्सव नेपालमै एतिहासिक हुनेछ'( आयोजक समितिका संयोजक प्रेम घलेले भने('आयोजक प्रायोजक पत्रकार कलाकार,अतिथि सबैलार्इ टिकट विना प्रवेश दिइने छैन । कार्यत्रmममा आउने सबै पाहुना हुन्, सबैको मनमा केही रकम भने पनि संग्राहलयमा लगानी गरें भन्ने महशुस होस् भनि यस्तो गरेका हौं'( घलेले सबैले शुल्क तिनर्ुपनर्े कुराको आैचित्य पुष्टि गराउँदै भने । सो अवसरमा यसै विष्ायमा आयोजक र पत्रकारबीच भmण्डै १० मिनट बहस चलेको थियो । आयोजकले स्वयंसेवक र सुरक्ष्ााकर्मीलार्इ पनि निशुल्क नछोडिने बताएपछि पत्रकारहरुले चित्त बुभmाएका थिए । उत्सव अवलोकनमा सामान्य दर्शकको हकमा दैनिक रु.३० लाग्नेछ भने अतिथि, पत्रकार र कलाकारलार्इ एक मुष्ट एकसय २० रुपैयाँ लिने आयोजकले बताएका छन् । यस्तो परम्परा नेपालमै सम्भवत पहिलो हुनसक्छ ।
No comments:
Post a Comment