scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, February 27, 2007

फागुन २८ देखि तमु सांस्कृतिक उत्सव-ज्योति गुरुङ

वेसीशहर फागुन २९,फाल्गुण्ा २८ गतेबाट ४ दिनका लागि यहाँ व ृहत तमु साँस्क ृतिक मेला आयोजना गरिने भएको छ । वेसीशहरमा निर्माण्ााधिन तमु संग्रहालय भवनको लागि सहयोग जुटाउन मेला आयोजना गरिएको आयोजकले बताएका छन्‍ । तमु छोंज धि र तमु संग्रहालय व्यवस्थापन समिति दुवै संयुत्तm रुपमा मूल आयोजक समिति निर्माण्ा गरी मेला आयोजना गरिएको हो । मूल आयोजक समितिका संयोजक प्रेम घलेले शनिबार पत्रकार सम्मेलन गरी व ृहत तमु साँस्क ृतिक कार्यत्रmम गर्न लागिएको जानकारी गराए । उत्तm कार्यत्रmम सफल बनाउन २९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ भने ६ वटा उपसमिति पनि गठन भएका छन्‍ । आर्थिक उपसमितिमा मीलबहादुर गुरुङ, प्रचार प्रसारमा विरेन्द्र तमु, प्रायोजक संयोजनमा खजिन्द्र तमु, साँस्क ृतिक र मञ्च व्यवस्थापनमा खेमजंग गुरुङ र आमा समूह परिचालनमा कमला गुरुङको संयोजकत्वमा उपसमितिहरु गठन गरिएको छ । अन्तराष्टि्रय स्तरमा पहिलो र व ृहत तमु संग्रहालय निर्माण्ा गर्न तमुहरुले गत वर्ष्ा पौष्ा १ देखि ६ गते सम्म तमु महोत्सव आयोजना गरेका थिए । त्यसबेला करिब ६० लाख रुपैयाँ संकलन भएको आयोजकले बताएको छ । गत वर्ष्ाकै फाल्गुण्ा १४ मा लमजुङ काठमाण्डौ साँस्क ृतिक साँभm र यहि पौष्ा २९ मा पोखरामा तमु साँस्क ृतिक कार्यत्रmम गरी रकम संकलन गरि सकेको पत्रकार सम्मेलनमा वताइयो । यातायात संचारको विकाससँगै आएको भुमण्डलीकरण्ाको बाढीले मानव विकास प्रक ृयाको परिचय दिन सक्ने मौलिक संस्क ृति र परम्परालार्इ पनि नष्ट गर्न सक्ने सम्भावना रहेको छ । पत्रकार सम्मेलनमा वितरित प्रेश विज्ञप्तिमा भनिएको छ(वर्तमान परिप्रेक्ष्यमा पूर्वजको नासोको संरक्ष्ाण्ा गनर्ु र आजको समयसँग तालमेल गरी हिंड्‍नु वर्तमान पुस्ताको जिम्मेवारी हो, त्यसैले संस्क ृति संरक्ष्ाण्ाका लागि तमु संग्रहालय बनाउन तमु भेलाको आयोजना गरेका हौं । व ृहत संास्क ृतिक कार्यत्रmम भनिएको उत्तm भेला मुख्य गरी निर्माण्ााधिन तमु संग्रहालय भवनको सहयोगार्थ, तमुहरुको भेष्ाभूष्ाा र भाष्ाा संस्क ृति संरक्ष्ाण्ा, युवा पुस्तालार्इ सिपमूलक तालिमको आयोजना गरिएको बताइएको छ । अघिल्लो वर्ष्ा जस्तै यस पटक विभिन्न भmाँकी तथा मौलिक परम्परागत संस्क ृति भmल्कने प्रदर्शनी नगरिने भएको छ । यसपटक तमु भाष्ााका लोक दोहोरी र न ृत्यका साथै राष्टि्रय कलाकारहरुको दोहोरी मात्रै रहने आयोजकले पत्रकार सम्मेलनमा बताए ।

No comments:

Post a Comment