

सरकारको गाउँगाउँमा नागरिकता वितरण्ा गनर्े कार्यत्रmम अन्तर्गत लमजुङको भारते गाविस वडा नं. ४ निवासी १ सय ७ बष्र्ाीया व ृद्धा पुतली गिरीले पनि नागरिकता पाएकी छिन् । टोलीका प्रमुख भोजराज न्यौपानेले शुत्रmबार ती व ृद्धालार्इ नागरिकता दिएका हुन् । १९५६ पुस १५ गतेको जन्ममिति रहेको ती ब ृद्धाको नागरिकता नं. ४५३०५९/१३० रहेको छ । ४ छोरा र ३ छोरी, नाती /नातिना, पनाती/पनातिनी र खनाती समेत गरी ७६ जनाको परिवारकी माउ पुतली गिरीलाइ नागरिकता दिलाउन उनका छोरा ८५ बष्ािय श्रीप्रसादले सनाखत गरेका थिए । यस अघि नागरिकता नलिएकी आँखा त्यति नदेख्ने तर कान भने राम्ररी सुन्ने ती व ृद्धाले नागरिकता लिएपछि सबैलार्इ आशिष्ा दिँदै भनिन्('मजस्तै सबै यही उमेरसम्म बाँचून् । संसारको रमाइलो हेरुन् ।' नागरिकताको अभावमा अहिलेसम्म ब ृद्ध भत्ता नपाएकी उनले अब ब ृद्ध भत्तासमेत पाउने सुनेपछि खुशी भएको स्थानीयबासी दानाप्रसाद अधिकारीले लमजुङ आवाजल भने ।
९ हजार जनालार्इ नागरिकताबेसीशहर फागुन १९,नागरिकता वितरण्ा गर्न गाउँ गाउँ पुगेको नागरिकता टोलीले जिल्लाका विभिन्न भागमा गरी ९ हजार जनालार्इ नागरिकता वितरण्ा गरेकोे जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासन कार्यलयको नागरिकता फाँटका अनुसार फागुन मशान्तभित्रमा जिल्लामा नागरिकता वितरण्ा कार्य सम्पन्न हुनेछ । जन्म र वंशजको आधारमा ९० प्रतिशत महिला तथा ब ृद्धविद्धाले नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार नागरिकता वितरण्ा गर्नका लागि जिल्लाका विभिन्न ठाउँमा गरी पाँचवटा टोली खटाइएको छ । जस अनुसार हालसम्म एक नम्बर टोलीले एक हजार २ सय ६, दुर्इ नम्बर टोलीले दुर्इ हजार ५ सय ६८, तीन नम्बर टोलीले एक हजार ७ सय २९, चार नम्बर टोलीले एक हजार ५ सय ९ र पाँच नम्बर टोलीले एक हजार ७ सय ९० गरी ९ हजार १२ जनाले नागरिकता लिएका छन् । मालिङ, बाग्लुङपानी, बेसीशहर, भोजे, पसगाउँ, भुजुङ, ताकर्ू, सुन्दरवजार, चत्रmतीर्थ, धमिलीकुवा, उदिपुर र गाउँशहर गरी जम्मा १२ गाविसमा मात्रै नागरिकता वितरण्ा कार्य बँाकी रहेको जिल्ला प्रमुख ज्ञानप्रसाद शर्मा पंगेनीले बताए । अत्यन्तै कम नागरिकता वितरण्ा भएको गाविसहरुमा बाँभmाखेतमा ५३ र चण्डिस्थानमा ६४ छन् भने अत्याधिक नागरिकता वितरण्ा भएको गाविसहरुमा रम्घामा ३ सय ६६ र इशानेश्वरमा ३ सय ७७ रहेका छन् । आमाको नामबाट नागरिकता लिनेको संख्या समेत अत्याधिक रहेको नागरिकता वितरण्ा टोलीले जनाएको छ । टोलीका अनुसार हालसम्म ९६ वर्ष्ा उमेर पुगेका ब ृद्ध(ब ृद्धाले समेत नागरिकता वितरण्ा टोलीबाट नागरिकता लिएका छन् ।
No comments:
Post a Comment