बेसीशहर,वाल स्वास्थ्य र वातावरण्ा बचाउ समाज नेपाल (चेस नेपाल)ले आफ्नो १० आैं बाष्ािकोत्सवका अवसर
मा जिल्लाबाट प्रकाशित हुने लमजुङ आवाज, कर्मदा, लमजुङ हाइलार्इट साप्ताहिक र नौलो सुनगाभा åैमासिकलार्इ सम्मान गरेको छ । बालबालिकाको चौतर्फी विकास र बालप्रतिभाको खोजीकार्यमा योगदान गरेको भन्दै ती पत्रिकाहरु संस्थाले सम्मान गरेको हो । त्यसैगरी सो संस्थाले मंगलबार सम्पन्न बाष्ािकोत्सव समारोहमा लोकसंस्क ृतिका हस्ती गायक तथा संगीतकार युत्तm गुरुङलार्इ पनि सम्मान गरेको छ । त्यस्तै चेस नेपालमा लामो समय स्वयंसेविको भूमिका निभाएका मीना गुरुङ, समाजकल्याण्ा महिला समूह ताकर्ुघाट, शान्तिप्रेमी बालक्लव सिम्पानीलार्इ पनि सम्मान गरिएको िथयो ।

No comments:
Post a Comment