बेसीशहर,आमने सामने ३ वटा पक्की भवन, विåान शिक्ष्ाकहरुले लेक्चर दिने ठाउँ, सयौं वयस्क विद्यार्थीहरुको आवागमन, भवन अगाडि करीब ५(६ रोपनी खुला चौर । विåत वर्गको जमघट हुने त्यो ठाउँको खुला प्राङ्गण्ामा स्थानीय बासीन्दाका बस्तुभाउ चरिरहेका, रमाइरहेका र त्रmीडा गरिरहेका देखिन्छन् । व्यवस्थित पठन पाठनको वातावरण्ालार्इलार्इ रखवार नभएको खुला चौर र त्यहाँ डुली हिँडने वस्तुभाउले कुरीकुरी गरेभmैं लाग्छ, बाटा हिँड्ने बटुवालार्इ पनि । त्यसो त वरिपरि तारबार र पर्खाल नभएपनि दुर्इवटा गेट र अभm कहिले काहिँ त चापी नै ठोकेर खडा भएका हुन्छन् । बार बन्धन नभएपछि गेटले मात्रै त्यस्ता अनाधिक ृत त्रिmयाकलापलार्इ थेग्दो रहेनछ । त्यतिमात्रै कहाँ हो र ? अनुकुल समय पारेर त्यहाँ उपि्रmने भण्ट्याङ भुण्टुङ र व्यभिचारी भmैं लाग्ने मादिलो आँखाका फुर्सदिला मान्छेहरुका गतिविधिले त्यो उच्च शैक्ष्ािक वातावरण्ालार्इ गिज्याएभmैं लाग्छ । र यस्तो पनि लाग्छ, स्वयं विåतवर्ग र त्यसलार्इ सञ्चालन गनर्े माउ, त्यस्ता गतिविधिका अगाडि निरिह छन् । जो 'लगानी अभाव' भन्दै पानीमाथिको ओभानो बन्दै आएका छन् । दुनियाले देखेसुनेको त त्यहाँ विभिन्न सरकारी र गैरसरकारी संस्थाले थुप्रो रकम अनुदान दिँदै आएका छन् । तर त्यत्रा मोटा रकम पढ्ने पढाउने काममै खर्च हुँदो हो त तारबारको लागि अलिअलि गास काटे पनि त हुन्थ्यो होला नि ! माथि वण्ाित विष्ाय जिल्लाको एकमात्र पब्लिक क्याम्पस मस्र्याङ्दी बहुमुखी क्याम्पसको हो । जहाँ क्याम्पसलार्इ घेनर्े तारबार नहुँदा त्यहाँ विभिन्न समस्या पर्दै आएका छन् । समस्या क्याम्पसले ब्यहोरिसकेको छ त्यसकारण्ा पहिलो कदम त्यसबाट छुटकारा पाउन उसैले उठाउनुपर्छ । त्यसो भन्दैमा त्यसका सञ्चालक आफ्नो जिम्मेवारीबाट उम्किन पनि मिल्दैन । कसरी हुन्छ व्यवस्थापन समिति, क्याम्पस प्रमुख, स्थानीय समाजसेवी सबै मिलेर क्याम्पसलार्इ भित्र मात्रै होइन बाहिर पनि शैक्ष्ािक थलो जस्तै बनाउन ढिलो भैसकेको छ ।
No comments:
Post a Comment