बेसीशहर,नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालराज पहाडीले नेपाली कांग्रेसका कार्यकर्तालार्इ शिर ठाडो र छाती चौडा पारेर संविधानसभा निर्वाचनमा जुट्न आह्वान गरेका छन् । नेपाल निजामति कर्मचारी युनियन लमजुङåारा शनिबार बेसीशहरमा आयोजित संविधानसभा निर्वाचनमा कर्मचारी वर्गको भूमिका विष्ायक एक दिने गोष्ठीमा बोल्दै उनले यस्तो आह्वान गरेका हुन् । उनले सो अवसरमा नेपाली कांग्रेसले कुनै पनि खालको राजतन्त्र बोकेर नहिँडेको चर्चा गर्दै कांग्रेसका कारण्ा गण्ातन्त्र रोकियो भन्नेहरुलार्इ नेपालमा गण्ातन्त्र ल्याएर देखाउन चुनौति दिए । कांग्रेसका लागि राजा महत्वपूर्ण्ा नभै जनता, राष्टि्रयता र प्रजातन्त्र महत्वपूर्ण्ा भएको उनले बताए । उनले कम्तिमा पनि संविधानसभाको चुनावसम्म आठ दलको एकता टुट्न नहुने बताए । केही पार्टीले संबिधानसभा चुनाव भाँड्ने ष्ाड्यन्त्र गरिरहेको भन्दै भने( 'चुनावको वतावरण्ा नवनाउने अनि दोष्ा गिरिजाप्रसाद कोइरालाको थाप्लोमा राख्ने ?' नेपाल निजामति कर्मचारी युनियनका केन्द्रीय सदस्य दयाराम पाण्डेले निजामति एेन सरकारले पास गरिसकेकाले सरकारको निदर्ेशन मान्न कर्मचारीहरु तयार रहेका बताउँदै मंसिरमा संविधानसभा हुन्न कि भनेर कर्मचारीलार्इ नअल्मल्याउन दलहरुलार्इ आग्रह गरे । नेपाली कांग्रेस लमजुङका सभापति क ृष्ण्ाप्रसाद कोइरालाले कम्युनिष्ट पार्टीका नेताहरुले åैध चरित्र प्रदर्शन गरिरहेकोमा आपत्त िजनाउँदै त्यसलार्इ सच्याउन आग्रह गरे । नेकपा एमालेका सचिव मायानाथ अधिकारीले राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गण्ातन्त्रको स्थापना गनर्ु अहिले नेपालको चुनौति भएकाले कुनै पनि हालतमा संविधानसभाको निर्वाचन सफल बनाउनुपनर्ेमा जोड दिए । नेपाली कांग्रेस प्रजातान्त्रिकका सभापति तुलसी नारायण्ा श्रेष्ठले संविधान सभा निर्वाचन नजिकै आइसक्दा पनि माओवादीको व्यवहार नसुधि्रएकोमा चिन्ता व्यत्तm गरे । नेकपमा माओवादीका नन्दलाल लामिछानेले संविधानसभा निर्वाचन सफल बनाउन कर्मचारीहरुले संघसंगठनभन्दा माथि उठेर काम गनर्ुपनर्े आवश्यकता आैंल्याए । कार्यत्रmममा प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद पौडेल र उपप्राध्यापक आनन्द घिमिरेले कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाल निजामति कर्मचारी युनियन लमजुङका अध्यक्ष्ा नूरराज कडरियाको अध्यक्ष्ातामा सम्पन्न कार्यत्रmममा नेपाली र्काग्रेस लमजुङका पूर्व सभापतिहरु शंकरकान्त जोशी र चन्द्रबहादुर कुँवर, क्ष्ोत्रीय सभापति विष्ण्ाु धिताल, नेपाल राष्टि्रय निजामति कर्मचारी संगठनका खिला शर्मा घिमिरे, नेपाल महिला संघका अध्यक्ष्ा ज्ञानु शाह, नेपाल निजामति कर्मचारी संगठन लमजुङका सचिव राममण्ाि ढुंगाना, नेपाल तरुण्ा दलका अध्यक्ष्ा भेष्ाबहादुर पौडेल, मालपोत अधिक ृत भरत चन्द्र अधिकारी, क ृष्ण्ा तिमिल्सिना,पूर्ण्ाचन्द्र अधिकारी लगायतले मन्तब्य राखेका थिए ।संविधान सभा सचेतनाका लागि समितिबेसीशहर आसन्न संविधानसभा निर्वाचनलार्इ सहयोग पुर्याउन, सचेतना फैलाउन, प्रचार गर्न र अन्य आवश्यक सहयोग पुर्याउनका लागि शनिबार बेसीशहरमा संविधानसभा सफलता सरोकार समूहको गठन भएको छ । समितिको अध्यक्ष्ामा यज्ञप्रसाद पौडल, उपाध्यक्ष्ामा शालीग्राम अधिकारी, सचिवमा क ृष्ण्ाराज ओलिया, कोष्ााध्यक्ष्ामा महेन्द्र शर्मा पौडेल र सदस्यहरुमा त्रmमश: कोपिला विश्वकर्मा, पार्वती तामाङ, अग्नीविलास अधिकारी, राजु गुरुङ र नवराज पराजुली रहेका छन् । समितिले आगामी संविधान सभाको निर्वाचनलार्इ सफल बनाउन विभिन्न सचेतना कार्यत्रmम सञ्चालन गनर्ुका साथै गाउँ गाउँमा गर्इ संविधान सभा के, किन र कसरी भन्ने बारेमा ग्रामीण्ा जनतालार्इ जानकारी गराउने समितिको सचिव क ृष्ण्ाराज ओलियाले बताए ।
No comments:
Post a Comment