
पार्टर्ीीत्र नेता कार्यकर्ताबीच बेमेल हु“दा अरु पार्टर्ीी त्यसको फाइदा उठाइरहेको प्रति ध्यानाकर्षा गर्दै उनीहरुले विपीको मेलमिलापको सिद्धान्त अनुसार एकढिक्का भएर अरु पार्टर्ीीग जुध्न नेतृत्वलाई सुझाव दिएका थिए । आफै आफैंमा भएका मतभेद कम गरेर पार्टर्ीींगठनमा एकजुट भएर लागेमा लमजुङमा कांग्रेसको अगाडि कुनै पार्टर्ीीटक्न नसक्ने वास्तविकताबारे उनीहरुले नेताहरुको ध्यानकर्षा गराएका थिए ।
राष्ट्रिय मेलमिलाप दिवसको सान्दर्भिकता, सुदृढ सहमतिको आवश्यकता विषयक विचार गोष्ठीमा कार्यकर्ताको भावना बुझेपछि नेपाली कांग्रेस लमजुङका सभापति कृष्ण कोइरालाले आन्तरिक मेलमिलापका लागि हरेक नेता कार्यकर्ताले आफैबाट शुरुवात गर्नुपर्ने बताउनुभयो । पार्टर्ीी मेलमिलापले ठूलो अर्थ राख्ने भन्दै कोइरालाले त्यसका लागि आफू जे सुकै गर्न पनि तयार रहेको बताउनुभयो ।
२०३३ सालमा देशको राष्ट्रियता खतरामा परेको आभाष पाएर स्वर्गिय विपी कोइराला मेलमिलापको नीति लिएर निर्वासनबाट स्वदेश फर्किएको स्मरण गर्दै कोइरालाले विपीको सही नीतिका कारण ०३६ सालमा जनमत संग्रह, ०४६ सालमा जनआन्दोलन र०६२/०६३ को आन्दोलन भएको चर्चा गर्नुभयो ।
कोइरालाले अहिले कोठामा बसेर केही नेताहरुले संस्थापन र गैर संस्थापनको पगरी गुथ्ने, गुथाउने गरेकोमा आपत्ती जनाउ“दै त्यस्तो षडयन्त्रले पार्टर्ीीे हित नगर्ने हुनाले त्यस्ता क्रियाकलापको पछि नलाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
निवर्तमान सभापति तुलसी नारायण श्रेष्ठले पार्टर्ीीभातृसंगठन र सुभेच्छुक संस्था भित्र पनि बिभाजन ल्याउने कोशिस कोही कसैबाट हुन नहुने बताउनुभयो । पार्टर्ीीत्र कित्ताकाट गरेर होइन, एकै मालामा सबैलाई उन्न सके मात्र माओवादी र एमालेको चुनौति थेगेर कांग्रेसलाई ठूलो पार्टर्ीीनाउन सकिने श्रेष्ठको भनाई थियो ।
कार्यक्रममा नेपाली कांग्रेस महासमितिका सदस्यर् इन्दिरा तिवारी, जिल्ला कार्य समितिका सदस्य रामचन्द्र अधिकारी, पार्वती तामाङ, महाधिवेशन प्रतिनिधि भेषबहादुर पौडेल, नेपाली कांग्रेस क्षेत्र नंं २ का क्षेत्रीय सभापति जीवन कुमार श्रेष्ठ, जिल्ला कार्य समितिका पर्ूव कोषाध्यक्ष अम्बिकाप्रसाद घिमिरे, आमन्त्रित जिल्ला सदस्य उद्धब बस्नेत, नेपाल तरुण दलका जिल्ला अध्यक्ष रमेश पाण्डे, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य मिलन शर्मा दनाई, नेपाली कांग्रेस क्षेत्र नंं १ का सचिव राधिका पौडेल, नेपाल दलित संघका अध्यक्ष गोपाल खाती, नेपाल विद्यार्थी संघका अध्यक्ष शंकर घिमिरे, नेपाल महिला संघका सचिव शीला घिमिरे, नेपाल शिक्षक युनियनका अध्यक्ष रघुनाथ गुरुङ, मुस्लिम संघका जिल्ला अध्यक्ष फजुलद्दिन मिया, नेपाल नाइ संघका अध्यक्षर् इश्वर ठाकुर, नेपाली कांग्रेस चण्डीस्थानका सभापति नरबहादुर रिमाल, नेपाली कांग्रेस गाउ“शहरका सचिव अप्सरा बराललगायतले विपी कोइरालाले लिनु भएको राष्ट्रिय मेलमिलापको नीतिबारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा जिल्ला सचिव आनन्द घिमिरेले सहजीकरण र सहसचिव विष्णुमाया धितालले स्वागत मन्तब्य राख्नु भएको थियो ।
No comments:
Post a Comment