scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Thursday, August 22, 2013

तीन ठूला पार्टर्ीीई चुनाव लाग्यो, लमजुङमा चुनावी गतिविधि शुरु

बेसीशहर, भदौ ४ गते ।
नेपाली कांग्रेस केन्द्रीय समितिले संविधानसभाको दोस्रो निर्वाचनका लागि उमेदवार चयन गर्ने प्रक्रिया शुरु गरे लगत्तै जिल्ला कार्य समिति लमजुङले पनि केन्द्रीय समितिको निर्देशन अनुसार निर्वाचन केन्द्रीत कार्यक्रम तय गरेको छ ।
आइतबार बेसीशहरमा बसेको जिल्ला कार्य समितिको वैठकले निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचनमा जिल्लाका दुवै क्षेत्रमा पार्टर्ीी उमेदवारहरुलाई भारी मतले जिताउने वातावरण बनाउन पार्टर्ीीे क्षेत्रीय, इलाका र गाउ“ कार्य समितिका साथै क्रियाशील सदस्यहरुलाई सक्रिय रुपमा परिचालन गर्ने निर्ण्र्ाागरेको छ ।
निर्वाचनलाई मध्यनजर गर्दै कांग्रेसले जिल्ला, इलाका, गाउ“ वडा तथा बुथ सम्म पुग्ने गरी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्ण्र्ाापनि गरेको छ । यसका लागि पार्टर्ीी दुवै क्षेत्रका क्षेत्रीय समितिलाई निर्देशन गर्ने निर्ण्र्ाावैठकले गरेको जिल्ला कार्य समितिका सचिव आनन्द घिमिरेले बताउनुभयो । वैठकले निर्वाचन आयोगले भदौ ७ गतेसम्म पुनः फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउने प्रक्रिया शुरु गरेकोमा यस अवसरलाई पर्ूण्ा रुपमा उपयोग गर्ने निर्ण्र्ाासमेत गरेको छ । साथमा वैठकमा आगामी भदौ २४ गते स्वर्गिय जननायक विपी कोइरालाको सताब्दीऔं जन्म जयन्तीका अवसरमा बृहत विचार गोष्ठीको आयोजना गर्ने, बेसीशहर नगर विकास समितिको अध्यक्षमा क्षेत्र नं. २ का सभापति जीवनकुमार श्रेष्ठ नियुक्त हुनुभएकोमा उहा“लगायत अन्य सदस्यहरुलाई समेत बधाई ज्ञापन गर्ने निर्ण्र्ााभएको छ ।
वैठकले पार्टर्ीीे सूचना तथा अभिलेख ब्यवस्थापनलाई प्रभावकारी बनाउन भनि ट्रेड युनियन कांग्रेस स्वतन्त्रका जिल्ला अध्यक्ष बाबुराम पौडेलले एकथान ल्यापटप उपलब्ध गराउनुभएकोमा उहा“प्रति आभार ब्यक्त गरेको छ ।
वैठक नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङका अध्यक्ष कृष्ण कोइरालाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
त्यसैगरि एनेकपा माओवादी लमजुङले पनि चुनवी तयारीका लागि गाउ“ गाउ“मा पुगेर जनसम्बन्ध विस्तार लगायतका काम सम्पन्न गरेको छ ।
संविधानसभाको निर्वाचनलाई केन्द्रविन्दूमा राखी एनेकपा माओवादी जिल्ला संगठन कमिटी लमजुङले गत साउन १५ गतेदेखि शुरु गरेको निर्वाचन तयारी तथा जनसम्बन्ध सुदृढिकरण अभियान सम्पन्न गरेको हो ।
केन्द्रीय समितिबाट खटिएर आएका केन्द्रीय सदस्यहरुको प्रमुख आतिथ्यमा एमाओवादीले जिल्लाका ६१ वटै गाउ“ संगठन कमिटीमा पुगी पार्टर्ीीे वर्तमान अवस्था, पार्टर्ीीवभाजन पछि बैद्य पक्षमा जानेहरुको सूचि अध्ययन गर्नुका साथै अन्य प्रतिस्पर्धी पार्टर्ीीको अवस्थाका बारेमा जानकारी लिएको छ । यसका साथै पार्टर्ीी गाउ“ कमिटीका इन्चार्ज, पदाधिकारी तथा प्रतिनिधिहरुको भेला बोलाएर उनीहरुलाई प्रशिक्षण्ढा समेत दिइएको एमाओवादी लमजुङले जनाएको छ ।
यसका अलवा एमाओवादीले आगामी निर्वाचनका लागि क-कसलाई उमेदवार बनाउने भन्ने विषयमा समेत तल्लो तहका कार्यकर्ताबाट पनि राय सुझाव संकलन गरेको छ । एमाओवादी केन्द्रीय समितिले गरेको निर्देशन अनुसार  पार्टर्ीीे यथार्थ अवस्था बुझ्न र जनतासंगको सम्बन्धलाई विस्तार गर्न यो अभियान सञ्चालन गरिएको बताइएको छ ।
यस क्रममा एमाओवादीले पहिचान सहितको संघीयता र संघीयता सहितको संविधानका लागि जनसम्बन्ध अभियान भन्ने नारा तय गरेको थियो । अभियान अर्न्तर्गत लमजुङ क्षेत्र नंं १ मा केन्द्रीय सदस्य कमल खनाल र क्षेत्र नं. २ मा बसन्त शर्मालाई खटाइएको थियो । उहा“हरुसहित क्षेत्रीय इन्चार्ज, जिल्ला संगठन कमिटीका सदस्य, विभिन्न भातृसंगठनका प्रमुख तथा पदाधिीकारीहरुले अभियानमा सहभागिता जनाएका थिए । 
सो क्रममा वाइसिएल, दलित मुक्ति मोर्चा, तमु राष्ट्रिय मुक्तिमोर्चा लगायतका पार्टर्ीी भातृसंगठनहरुको गठन समेत गरिएको क्षेत्र नं. २ का निर्वाचन परिचालन तथा प्रचार प्रसार संयोजक रामचन्द्र पौडेलले जानकारीदिनुभयो ।
यस अभियानका लागि जिल्ला कमिटीले विभिन्न नेताहरुलाई कार्य विभाजनसहित खटाएको थियो ।
अभियान सम्पन्न भएपछि एमाओवादीले यस अभियानको समीक्षा समेत गरेको छ । समीक्षाका क्रममा पार्टर्ीीे संगठन मजबुत रहेको, पार्टर्ीीवभाजनले मनौवैज्ञानिक बाहेक सांगठनिक रुपमा क्षति नभएको र आगामी निर्वाचनमा दुवै क्षेत्रमा पार्टर्ीीे जीत निश्चित रहेको बताइएको थियो ।
अर्को ठूलो दल नेकपा एमालेले पनि
आगामी मंसिर ४ गते हुने भनिएको संविधान सभाको निर्वाचनलाई मध्यनजर गर्दै नेकपा एमालेले पनि जिल्लामा अभियान सञ्चालन गर्ने भएको छ ।
नेकपा एमाले जिल्ला कमिटी लमजुङको हालै सम्पन्न पा“चौ पर्ूण्ा वैठकले यही भदौ १ गतेबाट एक महिने अभियान लिएर गाउ“ जाने निर्ण्र्ाागरेको छ । एमालेका अनुसार संगठन सुदृढिकरण तथा विस्तार अभियान लिएर एमालेका नेता कार्यकर्ताहरु गाउ“ जान लागेका हुन् । यस अभियान अर्न्तर्गत एमालेले विभिन्न गाउ“ कमिटीहरुमा भेला, वैठक, अधिवेशनहरु आयोजना गर्नुका साथै पार्टर्ीी विभिन्न जनवर्गिय संगठनहरुको गठन तथा पर्ुनर्गठन गरिने छ ।
निर्वाचनलाई मध्यनजर गरी कतिपयस्थानमा प्रशिक्षण समेत आयोजना हुने एमाले नेताहरुले बताएका छन् ।
जिल्ला कमिटीका अध्यक्ष धनञ्जय दवाडीको अध्यक्षतामा बसेको वैठकमा केन्द्रीय सदस्य टुका हमालको प्रमुख आतिथ्यता थियो । वैठकमा अञ्चल कमिटीका सचिव मायानाथ अधिकारी, राष्ट्रिय प्रतिनिधि परिषदका सदस्यहरु महेन्द्रलाल श्रेष्ठ, प्रेम घले, गण्डकी अञ्चल कमिटीका सदस्य जमीन्द्रमान घले, बमबहादुर थापा, फूलबहादुर थापालगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment