scrolling news


लमजुङ महोत्सव २०७० को तयारी तीब्र, समृद्ध लमजुङ बनाउने लमजुङ उद्योग बाणिज्य संघको चाहना रहेको अध्यक्ष भेषबहादुर पौडेलको भनाई । नेपाली कांग्रेस लमजुङमा विवाद बढ्दो, कारबाही सिफारिसमा परेका अनुशासन समितिका संयोजक तुलसी नारायण श्रेष्ठद्वारा क्षेत्र नंं १ का पराजित उमोदवार डा टकराज गुरुङ र क्षेत्रीय सभापति विष्णु धिताललाई कारबाही गर्न केन्द्रमा सिफारिस । चारदिनसम्म बन्द रहेको माथिल्लो मर्स्याङदी ए जलविद्युत परियोजना बुधवारबाट सुचारु, मजदुरहरुका माग पुरा हुने । लमजुङको दर्ुगम भोजे गाउँमा स्थानीय पहलमा सामुदायिक स्वास्थ्य क्लिनिक, गाउँलेहरु खुशी । संविधानसभा निर्वाचनमा भाग लिएका लमजुङका सात उमेदवारले निर्वाचनमा भएको खर्च निर्वाचन कार्यालयमा बुझाए, एमाले, एमाओवादीका उमेदवारको बुझाउन बाँकी । वैदेशिक रोजगारमा युवाहरुको आकर्षा बढिरहेको बेला लमजुङको बाँझाखेतका एक युवा भने विदेशबाट फर्केर गाउँमा ब्यवसायीक बाख्रापालन गर्दै । लमजुङका १४ हजार ५ बर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाइयो । संविधानसभाको निर्वाचनमा पार्टर्ीी उमेदवारलाई हराउन भूमिका खेलेको भन्दै नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति लमजुङ क्षेत्र नंं १ ले पा“च जनालाई कारबाहीको लागि केन्द्रीय अनुशासन समितिमा सिफारिस

Tuesday, April 8, 2014

२०७० चैत २५ गतेको लमजुंग आवाज pdf मा पढ्नुहोस

No comments:

Post a Comment