scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Saturday, February 24, 2007

सन्तान प्राप्तिका लागि रातभर ठाडोवत्ती-नवीनराज कुइकेल

करापुटार( २१ आैं शताव्दी, आधुनिक मान्छे, विज्ञानको जमाना, यस्तै यस्तैमा लमजुङको एउटा एेतिहासिक र धार्मिक स्थलमा भएको तीर्थालुहरुको घनीभूत रमभmम । ठिहीरो जाडो, चिसो मादीको पावन जल अनि त्यहीँ चुलर्ुम्म डुबेर भएको पवित्रताका अनुभूति । कुरा र्इशानेश्वरधाममा भएको महाशिवरात्री विशेष्ाको हो । त्यतिबेलाको वातावरण्ा हेर्दा लाग्थ्यो, दुनियाका सबै मान्छे यहीँ ओइरिएका छन्‍( पुण्य कमाउन, पुनर्जन्मको भmण्भmटिलो चत्रmबाट विश्राम लिन र जीवन सार्थक बनाउन । १५१५ मा स्थापित र्इशानेश्वर महादेव मन्दिरले त्यही बेलादेखि नै तीर्थालुहरुको घुँइचो त पाउने गरेकै हो, मात्रात्मक रुप भने हिजोआज बढ्‍न थालेको छ । जीवनमा यश, धन, कीर्ति र सन्तान प्राप्ति गरी जीवन सुखमय बनाउन मान्छेहरु महाशिवरात्री तथा फागु पूण्ािमामा त्यहाँ पुग्छन्‍ । विहान विहान मादी नदीमा नुहाउँछन्‍, महादेव पार्वती र गण्ोशको दर्शन गर्छन्‍, पूजाआजा, भजन कीर्तन गर्छन्‍ । त्यसमा पनि महिलाविशेष्ा त रातभर चिसोमा उभिएरै 'ठाडो वत्ती बाल्छन्‍ । यस बर्ष्ा पनि त्यस्तै भयो । गत शुत्रmबारबाट शुरु भएको इशानेश्वर महोत्सवमा हजारौं धार्मिक पर्यटकको सहभागिता रह्यो । केैलाली कञ्चनपुर तथा काठमाडौंदेखि लिएर बाग्लुङ, पर्वत, स्याङ्‍जा, कास्की, गोरखा, नवलपरासीसम्मका भत्तmजनहरु बेस्सरी ओइरिए । जिल्लाभित्रका त भइनै हाले । सन्तान नहुनेहरु योग्य सन्तानको आशा, (विशेष्ा गरी छोराको आशा), धन, मान र सन्तोष्ाको र्इच्छा गर्दै कठोरताका साथ ठाडो वत्ती बालेका देखिन्थे भने युवतीहरुचाहिँ आफू सुहाउँदो आदर्शवान्‍'पतिदेव' पाउनका लागि वत्ती बालेका देखिन्थे । असिना पानीको चिसो, बष्र्ााले बनाएको घुँडासम्म आउने हिलो, खाली खुट्टै उभिएर रातभर हातमा वत्ती जगाउँदै जाग्राम बस्नु आफैमा सहासिक कार्य हो । यस आधुनिक वैज्ञानिक युगमा चिकित्सा प्रविधिबाट समेत सन्तान नहुँदा सन्तानेश्वर महादेवप्रति धार्मिक विश्वास राख्दै अन्तिम विकल्पका लागि भनि यस्तो कठोर तरिकाबाट ठाडो वत्ती बाल्नेहरु पनि प्रशस्तै भेटिए । पुरातन नजिरहरुले पनि उनीहरु आशावादी देखिन्थे । तीर्थालुहरुको अपार भीड र विश्वासप्रति आश्चर्यबोध गर्दै किन होला भन्ने जिज्ञासामा र्इशानेश्वर गाविसका निवर्तमान अध्यक्ष्ा विष्ण्ाुहरि घिमिरेले १५१५ मा खेत जोत्न जाँदा हलि गोरु त्यहाँ बिलाएका र त्यो खबरबाट जागरुक भर्इ गोर्खाका तत्कालीन राजा क ृष्ण्ा शाहले मन्दिर बनाउन लगाएका बताए । उनका अनुसार त्यो ठाउँ त्रmमिक रुपमा र्इशानेश्वर, ताराकेश्वर हुँदै सन्तानेश्वर महादेवका रुपमा चिनिएको हो । त्यसो त हाम्रो पवित्र धार्मिक पुराण्ा श्रीस्वस्थानीमा पनि र्इशानेश्वरको महिमा वण्ाित छ । मेला सफल बनाउन स्थानीय बूढापाका, तरुण्ा तथा महिलाहरु सबै जुटेका देखिन्थे । महोत्सवमा शिवजीलार्इ गार्इको दूध र बेलपत्र अर्पण्ा गनर्े अनि मेला व्यवस्थापनको अभिभारा स्थानीय गोमति युवा क्लवले लिएको थियो । महोत्सवमा स्थानीय र्इशानेश्वर क्याम्पस स्ववियूले भलिवल प्रतियोगिता राखेको थियो । जिल्लाका कलाकारहरुåारा तीर्थालुहरुलार्इ मनोरञ्जन दिएका थिए । त्यसैगरी जिल्लाका विभिन्न भागमा रहेका शिव मन्दिरहरुमा पनि पूजा अर्चनाका साथै ठाडो बत्ती बालिएका समाचारहरु प्राप्त भएका छन्‍ । बेसीशहरस्थित कपर्ुरेश्वर महादेव मन्दिरमा पनि तीर्थालुहरुको निकै घुइँचो रह्यो । विहानैदेखि भत्तmजनहरु मस्र्याङदी नदीमा नुहाएर महादेवलार्इ जल चढाउन व्यस्त देखिन्थे । भगवान शिवजी जन्मेको पावन दिन शिवरात्रीका अवसरमा उत्तm मन्दिरमा दर्जनौं महिलाहरुले ठाडोवत्तीसमेत बालेका थिए । यसैगरी चितीको त्रैलोक्यश्वर महादेव मन्दिर त्रिवेण्ाी उत्तरकाशीमा पनि सयौं भत्तmजनहरुको उपस्थित भएर पूजा अर्चना गरेका समाचार छ । त्यस्तै खुदीस्थित गोखुरेश्वर महादेव मन्दिरमा पनि शिव आराधना भएको समाचार छ । जिल्लाका पाउँदी, भोटेओडार, फलियासाँघु, चिती थापाडाँडा, दुराडाँडा लगायतका स्थानहरुमा पनि शिवरात्रीमा विभिन्न कार्यत्रmम भएका थिए ।

No comments:

Post a Comment