राइनासकोट क्ष्ोत्रको पर्यटन प्रवर्द्धन र कला संस्क ृतिको संरक्ष्ाण्ा मूल नाराका साथ माघ २ देखि ५ सम्म सञ्चालन भएको प्रथम एेतिहासिक राइनासकोट महा ृत्सव शनिवार सम्पन्न भएको छ । महोत्सवमा राष्टि्रय भलिवल, छेलो, दोहोरी गीत, परम्परागत खाना महोत्सव, राष्टि्रय तथा स्थानीय कलाकारहरुको प्रस्तुति जात जातिको भmाँकी प्रदर्शन गरिएको थियो । महोत्सव भmण्डै २५ हजारले अवलोकन गरेका थिए । प्राक ृतिक छटाले भरिपूर्ण्ा, धार्मिक तथा एेतिहासिक महत्वको राइनासकोटमा महोत्सवमा दर्शकहरुको घुँइचो लागेको थियो । बष्र्ााका कारण्ा बढेको चिसोका बाबजुद पनि लमजुङ बाहेक, तनहँू, गोरखा, कास्की, चितवन र काठमाडौंबाट महोत्सवमा आउनेहरुको संख्या पनि उल्लेख्य थियो । भmण्डै २ हजार ५ सय मिटरको उचाइमा रहेको राइनासकोटबाट अन्नपूर्ण्ा, माछापुच्छ्रे, लमजुङ हिमाल, मनासुलु, हिमालचुली, बौद्ध हिमाल लगायतका एकदर्जन हिमालहरु स्पष्ट देख्न सकिन्छ । साथै यहाँबाट देखिने सूर्योदय र सूर्यास्तको द ृश्य अनुपम छ । महोत्सवमा राइनासकोट डाँडाबाट सुर्योदय र सुर्यास्त हेनर्ेहरुको भीड नै देखिन्थ्यो । साथै वरपर राताम्यै भएर फुलेका लाली गुराँसका बोटहरुले महोत्सवमा जाने पर्यटकहरुलार्इ मोहित पारेका थिए । राइनासकोटको डाँडाबाट लमजुङबाहेक गोरखा, तनहूँ, कास्की लगायत विभिन्न जिल्लाका भूभाग देख्न सकिन्छ । एेतिहासिक पुरुष्ा भत्तmि थापाको गाउँको रुपमा चिनिएको राइनासकोटलार्इ प्रचार प्रसार गनर्े र स्थानीय लोकसंस्क ृतिको जगेर्ना गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गनर्े उद्देश्य ले महोत्सव आयोजना गरिएको प्रचारप्रसार संयोजक क ृष्ण्ाराज ओलियाले बताए । अन्तरिम व्यवस्थापिकाका विधायक रामबहादुर गुरुङåारा उद्घाटन गरिएको महोत्सवका लागि जिल्ला विकास समितिले ५० हजार, मोहोरियाकोट गाविसले ५० हजार, स्थानीय हस्तमाया गुरुङले २५ हजार, खुशीमाया गुरुङले १५ हजार, वल्र्ड भिजनले २० हजार र ताकर्ुघाट, धमिलीकुवा, प्यारजुङ, भलायखर्क गाविसले १०/१० हजार रुपैयाँ सहयोग गरेका थिए ।
No comments:
Post a Comment