बेसीशहर फागुन १३,सरकार माओवादीबीच शान्ति सम्भmौता भर्इ दिगो शान्तिबहालीको प्रत्रिmया अगाडि बढिसक्दा पनि नेपाली सेनाले कब्जा गरेको सर्वसाधारण्ाको घरबारी अभmै छाडिएको छैन । ६ बर्ष्ा अघि देखिको कांडेतार, बम र एम्बुस नहटार्इदा सर्वसाधारण्ा निकै त्रसित र चिन्तित छन । सदरमुकाम बेसीशहरस्थित सेनाको गरुडदल गण्ाले ब्यारेक विस्तार गनर्े त्रmममा स्थानीय खुशीराम गौली र फूलमाया श्रेष्ठको घरसमेत प्रभावित हुने गरी तारबार लगाएको थियो । २०५८ साल कार्तिकदेखि तारबारले घेरेको घर नछाड्दा उनीहरुलार्इ त्यति चिन्ता छैन, जति घरबारी भरि छपक्कै गाडिएका बम र एम्बुस पडकने डर छ । घरका कुना कुनामा रहेका बम अभmै नहटाउंदा उनीहरु अभmै पनि डराएर बस्न बाध्य छन् । त्यसो त कति बम कहां र कसरी राखिएको छ भन्ने बारे सेनालार्इ समेत जानकारी नभएको पीडितहरु बताउंछन । ‘सेनाले घरको छतमा ५ बर्ष्ासम्म पोष्ट राखेकाले घरमा समेत क्ष्ाति पुगेको छ । क्ष्ँतिपूर्ति पाउनु त कताकता वरिपरिको तारबार र बमबारुद समेत हटाएन ।’ खुशीरामले भने( ‘बारीमा नगएको ६ बर्ष्ा भयो, सेनाको लापरबाहीले गतमहिना एउटा बम पड्केको थियो, त्यतिबेला अपि्रय घटना नभएपनि अरु बम पनि कहिले पडकने हो भन्ने डरमा बसिरहनुपरेको छ ।’ घरबाहिर निस्कन पनि सेनाको मुख्य गेट प्रयोग गनर्ुपर्छ, सेनाले सांभm ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म मुलगेट बन्द गर्छ, त्यो भन्दा छिटो घरबाट बाहिर निस्कन पाइन्न, आफन्त आउने कुरा त भmन टाढाको कुरा भयो, खुशीराम भन्छन( ‘६ बर्ष्ा भर्इसक्यो, अभmै कतिञ्जेलसम्म यो पिंजडामा बस्ने ?’ सिडियो कार्यालयमा निवेदन दि"ंदा पनि सुनुवार्इ नभएको खुशीरामको भनार्इ छ । वरिपरिका केही जग्गाधनीले मुआब्जा पाएपनि आफूले अभmै पनि घरखेतको मुआब्जा नपाएको उनको गुनासो छ । त्यति मात्र होइन, सेनाकै सिफारिसमा खुशीरामले राजाका मनोनित जिविस सभापति जीवनराज विष्टलार्इ आठमहिना सम्म आफ्नो घरमा डेरा दिएर खाना खुवाए । । तर, जनआन्दोलन चर्कदैं गर्दा भागेका सभापति न त्यसपछि फकर्े, न खुशीरामले नै अहिलेसम्मम घरभाडा र खाना खुवाएको पैसा पाएका छन । सभापति बसेको डेरा फुटार्इ जिविसका कर्मचारीले त्यहां रहेको मालसमान लगेपनि त्यो सामान अहिलेसम्म जिविसमा नपुगेको र आफूले पाउने पैसा पनि नपाएको खुशीरामले बताए ।ब्लड बैंकको अभाव उपचारमा समस्यारामजी रानाबेसीशहर फागुन १३ ( जिल्ला सामुदायिक अस्पतालमा ब्लड बैंक नभएका कारण्ा रत्तm अल्पता, रत्तmश्राव, शल्यत्रिmया, गर्भवती विरामीहरुको उपचारमा समस्या हुने गरेको छ । जिल्लामा ब्लड बैंक छैन, नजिकै अन्य जिल्लामा पनि यो सुविधा नहँुदा तत्काल रगत दिनुपनर्े अवस्थाका विरामीहरु म ृत्युवरण्ा गर्न बाध्य छन् । कतिलार्इ काठमाडौं, पोखरा, भरतपूर लगायतका स्थानमा पठाउनुपनर्े बाध्यता रहेको अस्पतालले जनाएको छ । रगत तुरुन्तै उपलब्ध गराउनुपनर्े विरामीहरुलार्इ रगतकै अभावमा काठमाडौं, पोखरा लगायतका स्थानमा रिफर गनर्ुपर्दा विरामीहरुको बाटोमा नै म ृत्युसमेत हुने गरेको छ । हालसम्म रगत दिनुपनर्े अवस्थाका विरामीहरुलार्इ उनीहरुको अभिभावक, अस्पतालका कर्मचारी, सेना र प्रहरीका जवान तथा स्थानीयबासीहरुले रगत दिइरहेका छन् । तर रगत दिएको कम्तीमा पनि तीन महिनासम्म रत्तmदान गर्न नमिल्ने र रगत दिने व्यत्तmि आवश्यक परेका बेला सधैं उपलब्ध हनु नसक्ने हँुदा समस्या आउने गरेको अस्पतालका प्रशासकीय अधिक ृत शंकर देवकोटा बताउँछन् । २०३० सालमा स्थापित लमजुङ अस्पताल २०५८ सालबाट सामुदायिक रुपमा सञ्चालन हुँदै आएको छ । अस्पतालमा हाल ६ जना डाक्टर, ११ जना नर्ससहित ५३ कर्मचारी कार्यरत छन् । दैनिक सयजना भन्दा बढी विरामी आउने अस्पतालमा रत्तm सञ्चार केन्द्रको आवश्यकता महशुस गरी जिवित ब्लड बैंकको अवधारण्ाा अनुसार रत्तm आपूर्ति हुने गरेको थियो । रगत दिन चाहनेहरुको नाम र रत्तm समूहको तथ्याÍ अस्पतालमा राखेर उनीहरुलाइ अवस्यकता अनुसार बोलाइने गरिएको थियो । अस्पतालमै ब्लड बैंक राख्नुपनर्े माग पहिलेदेखिनै उठेको भए पनि अस्पतालको सामथ्र्य नभएको र अन्य क्ष्ोत्रबाट सहयोग नभएकोले राख्न नसिकएको अस्पतालको निदर्ेशक डा. तीर्थ थापा बताउँछन् । अस्पताल विकास समितिको अध्यक्ष्ा समेत रहेका स्थानीय विकास अधिकारी गोविन्दबहादुर कार्की भने अस्पतालमा ब्लड बैंक राख्न अस्पताल प्रशासनले वेवास्ता गरेको गुनासो गर्छन् । अस्पतालका मेडिकल अधिक ृत डा. युवराज पोख्रेल अस्पतालमा ब्लड बैंक अपरिहार्य छ भन्छन् । रत्तm अल्पता, रत्तmश्राव भएका विरामी र शल्यत्रिmया गनर्ुपनर्े अवस्थाका विरामीको उपचारमा समस्या आएको उनको ठहर छ । ब्लड बैंक नभएकै कारण्ा विरामीहरुलार्इ सामान्य उपचार पनि महंगो हुने गरेको छ । एक युनिट रगत चढाउन जिल्ला बाहिर नै जानुपनर्े हुनाले हजारौं रुपैयाँ खर्च गर्न उनीहरु बाध्य छन् । स्थानीय सुमित्रा गुरुङ भन्छिन्('मलार्इ रत्तmश्राव भइरहन्छ, हप्तामा एक पटक 'ओ पोजेटिभ' रगत चढाउनुपर्छ, यो प्रायसंग मिल्दैन । त्यसैले समस्या परेको छ ।म्ााओवादीको हतियार ३ हजार ?बेसीशहर फागुन १३ गते ( नेकपा माओवादीले ज
नयुद्धका त्रmममा प्रयोग गरेका अधिकांश हतियारहरु लुकाएको आशंका गरिएको छ । माओवादी सेना र हतियारको सुपरिवेक्ष्ाण्ा तथा दर्ताको काम सम्पन्न भएपछि राष्ट्रसंघका विशेष्ा दूत इयान मार्टिनले माओवादीका ३ हजार ४ सय २८ हतियार मात्र दर्ता भएको सार्वजनिक गरेपछि यस्तो आशंका उठेको हो । जबकी माओवादीले जनय्द्धका त्रmममा राज्य पक्ष्ाबाट मात्र ३ हजार ४ सय ३० थान हतियार लुटेका थिए । राष्ट्रसंघको टोलीले हालसम्म ३० हजार ८ सय ५२ माओवादी लडाकुको दर्ता सकिएको बताएको छ । माओवादी नेत ृत्वको सुरक्ष्ााको लागि खटिएका माओवादी लडाकु र तिनका हतियारको दर्ता प्रत्रिmया भने जारी छ । त्यस्तै सेनाको हतियारको दर्ता पनि छिट्टै गरिने बताइएको छ । दर्ता गरि कण्टेनरमा राखिएका हतियारहरुमा ए.के. ४७, मोर्टार, मेसीन गन, स्वचालित तथा घरेलु बन्दुकहरु रहेका छन् । हाल प्रमाण्ाीकरण्ा गरिएका ३० हजार सेनाको जम्मा ३ हजार हतियार देखिनुले आगामी संविधानसभालार्इ प्रभावमा पार्न माओवादीले आफ्ना हतियार लुकाएका त हैनन् भन्ने सोच्न बाध्य बनाएको छ ।उदाहरण्ा देखाइन् संगीतालेबेसीशहर फागुन १३हाम्रो समाज पुरुष्ाप्रधान छ । सबै क्ष्ोत्रमा पुरुष्ाकै बर्चस्व छ । समाज नै पुरुष्ाप्रधान भएपछि सबैले छोरीको भन्दा छोराको चाहना गनर्े नै भए । अभm पुरुष्ाहरु भन्दा महिलाहरु नै छोरी भन्दा छोरा नै जन्मोस् भन्ने चाहन्छन् । तर हाम्रो समाजमा संगीता तामाङ जस्ता उदाहरण्ाीय महिला पनि छन् जो छोरा हुँदा हुँदै छोरीको चाहना राख्छन् । आफ्नो छोरी नजन्मेपछि उनले अरुले जन्माएकी नवजात शिशुलार्इ आफ्नी छोरीको रुपमा स्वीकार गरी अङ्गालेकी छन् । संगीताको पूख्र्यौली घर वन्सार गाविसको पुरानो दुवार हो । हाल उनी बेसीशहरमा बस्दै आएकी छन् । उनका श्रीमान् वैदेशिक रोजगारको सिलसिलामा विदेशमा छन् । छोरी जन्माउने रहर हुँदा पनि छोरा जन्मने डरले उनले परिवार नियोजनका साधन प्रयोग गरीन् । दुर्इ छोराकी आमा रहेकी उनलार्इ अहिले भाग्यले छोरी दिएको छ, त्यसैले उनी आैधी खुशी छन् । समाजमा धर्मपुत्र/पुत्री पाल्ने चलन पनि छ । तर संगीता त्यो अबोध बालिकालार्इ धर्मपुत्री भन्न चाहन्नन् । उनी भन्छिन्('धर्मपुत्री हैन यो त मेरै छोरी हो । यसलार्इ हुर्काएर, उचित शिक्ष्ाा दीक्ष्ाा दिर्इ समाजमा उभिन सक्ने बनाउनु छ ।' चार महिना अघि विदेश गएका आफ्ना श्रीमान्लार्इ पनि उनले छोरीका बारेमा बताइसकेकी छन् । जम्मा तीन हप्ताकी ती बालिकाका बाबु आमा पोखरामा सामान्य मजदुरी गरी निर्वाह गनर्े गर्छन् रे । यसबारेमा संगीतालार्इ पनि राम्रो ज्ञान छैन। तर यस अघि चार छोरी जन्माइसकेका ती दम्पतिले छोराको आशमा पछिल्लो पटक फेरि जुम्ल्याहा छोरी पाएछन् । तनह"ँको डुम्रे निवासी उनकी बहिनी लालीमायाकी नन्द बीबी तामाङमाफत ती नवजात बालिका उनीकहाँ आइपुगेकी रहेछिन् । बच्चाका आमाबाबुको ठेगान नभए पनि आफ्नै जातको हो भन्ने उनलार्इ थाहा छ र छोरी पाएकोमा उनी खुशी छन् ।सर्बत्र लोकपि्रय सुन्दरबजारको दालमोठसन्तोष्ा पौडेलसुन्दरबजार( बाहिर सानो पसल, भित्रपट्टी ५/६ जना कामदारहरु काममा व्यस्त छन् अनि त्यसैको आडमा कुटानी, पिसानी र भुटानीको काम हुँदैछ । भmट्ट हेर्दा घरयासी कुनै चाडपर्व जस्तो लाग्ने त्यो द ृष्य अरु केहि घरयासी कामको नभएर स्थानीय वतास दालमोठ उद्योगको हो । ठूला उद्योगको भिडमा विभिन्न उत्पादनहरु प्रतिस्पर्धाका साथ बजारमा आइरहेको अवस्थामा घरेलु उद्योगले त्यति साह्रै बजार पाउला भन्ने अनुमान सायदै कसैको थियो तर सुन्दरबजारको वतास दालमोठ उद्योगले धेरै लोकपि्रयता प्राप्त गरेको छ । अहिले लमजुङका प्राय किराना पसलमा त्यहाँको दालमोठ बढी मात्रामा विक्ने गर्दछ । हुनत बजारमा नारायण्ागढ, पोखरा र दमौलीबाट उत्पादित दालमोठ नआउने होइनन् तर वतास दालमोठले बढी बजार पाएको छ । तनहूँसुरबाट व्यापारको शिलशिलामा दमौली, वेसीशहर हुँदै सुन्दरबजारमा स्थापित भएका मिनराज बतास मेहनत, पेशाप्रतिको निष्ठा र लगनशीलताकै कारण्ा आजको अवस्थामा आइपुगेको वताउँछन् । बाहिरी मान्छेसँग खुलेर कुरा गर्न नचाहने उनी व्यवसायसँग सम्बन्धित यथार्थ बुभm्न खोज्दा अलि अन्कनाए । पत्रिकामा छापिन्छ भन्ने थाहा पाएपछि त भmन् उनी अभm पछि हट्न खोजे । पत्रिकामा छाप्दा पैसा दिनुपर्छ भन्नेमात्र उनको मानसिकता रहेछ । शुरुमा वेसीशहरमा नमकिनको व्यापार गर्दा वतासले २० के.जी मैदा र १० ली. तेलबाट व्यापार शुरु गरेका थिए । त्यतिखेर नमकिन विद्यालयको होस्टेल र पसल पसलमा पुर्याउने गथर्ें तर पछि त्यसको व्यापार हुन छोडेपछि सुन्दरबजार आएर दालमोठको उद्योग शुरु गरेको उनले बताए । खासै तालिम नलिए पनि अरु कम्पनीको दालमोठ खाँदै त्यो भन्दा गुण्ास्तरको बनाउदै गरेको र यसको प्रेरण्ाा दमौलीका माइलोबुबा बाट पाएको उनी बताउँछन् । सुन्दरबजारमा व्यापार शुरु गर्दा १ बोरा मैदा र २ टीन तेलबाट साधारण्ा प्रविधिले उत्पादन गरी साइकलमा पसल पसलमा गर्इ दालमोठ बेच्थे उनी । तर अहिले उनीले आधुनिक प्रविधि भित्र्याएर १२/१३ जना कामदारलार्इ रोजगार दिएका पनि छन् । आफ्नो व्यवसायबाट पूर्ण्ा सन्तुष्ट रहेको बताउने बतास घरेलु प्रविधिका अन्य वस्तुहरु उत्पादन गनर्े चाहना रहे पनि समय दिन नसकेकोले यस्ता काम गर्न चाहनेलार्इ आफूले जानेको सिप सिकाइदिने बताउँछन् । उनी भन्छन्('ब्यवसाय गर्न लगनशिलता र निरन्तरता चाहिं चाहिन्छ ।' दैनिक २०० के.जी दालमोठ उत्पादन र वित्रिm गर्दै आएको वतास दालमोठ उद्योगको दैनिक कच्चा पदार्थमा लगानी १० देखि ११ हजार सम्म र उत्पादित दालमोठ प्रति केजी ८० रुपैयाँसम्ममा वित्रिm हुने गर्दछ । अभmै हटेन काँडेतारबेसीशहर फागुन १३ ( सरकार माओवादीबीच शान्ति सम्भmौता भर्इ दिगो शान्तिबहालीको प्रत्रिmया अगाडि बढिसक्दा पनि नेपाली सेनाले कब्जा गरेको सर्वसाधारण्ाको घरबारी अभmै छाडिएको छैन । ६ बर्ष्ा अघि देखिको कांडेतार, बम र एम्बुस नहटार्इदा सर्वसाधारण्ा निकै त्रसित र चिन्तित छन । सदरमुकाम बेसीशहरस्थित सेनाको गरुडदल गण्ाले ब्यारेक विस्तार गनर्े त्रmममा स्थानीय खुशीराम गौली र फूलमाया श्रेष्ठको घरसमेत प्रभावित हुने गरी तारबार लगाएको थियो । २०५८ साल कार्तिकदेखि तारबारले घेरेको घर नछाड्दा उनीहरुलार्इ त्यति चिन्ता छैन, जति घरबारी भरि छपक्कै गाडिएका बम र एम्बुस पडकने डर छ । घरका कुना कुनामा रहेका बम अभmै नहटाउंदा उनीहरु अभmै पनि डराएर बस्न बाध्य छन् । त्यसो त कति बम कहां र कसरी राखिएको छ भन्ने बारे सेनालार्इ समेत जानकारी नभएको पीडितहरु बताउंछन । ‘सेनाले घरको छतमा ५ बर्ष्ासम्म पोष्ट राखेकाले घरमा समेत क्ष्ाति पुगेको छ । क्ष्ँतिपूर्ति पाउनु त कताकता वरिपरिको तारबार र बमबारुद समेत हटाएन ।’ खुशीरामले भने( ‘बारीमा नगएको ६ बर्ष्ा भयो, सेनाको लापरबाहीले गतमहिना एउटा बम पड्केको थियो, त्यतिबेला अपि्रय घटना नभएपनि अरु बम पनि कहिले पडकने हो भन्ने डरमा बसिरहनुपरेको छ ।’ घरबाहिर निस्कन पनि सेनाको मुख्य गेट प्रयोग गनर्ुपर्छ, सेनाले सांभm ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म मुलगेट बन्द गर्छ, त्यो भन्दा छिटो घरबाट बाहिर निस्कन पाइन्न, आफन्त आउने कुरा त भmन टाढाको कुरा भयो, खुशीराम भन्छन( ‘६ बर्ष्ा भर्इसक्यो, अभmै कतिञ्जेलसम्म यो पिंजडामा बस्ने ?’ सिडियो कार्यालयमा निवेदन दि"ंदा पनि सुनुवार्इ नभएको खुशीरामको भनार्इ छ । वरिपरिका केही जग्गाधनीले मुआब्जा पाएपनि आफूले अभmै पनि घरखेतको मुआब्जा नपाएको उनको गुनासो छ । त्यति मात्र होइन, सेनाकै सिफारिसमा खुशीरामले राजाका मनोनित जिविस सभापति जीवनराज विष्टलार्इ आठमहिना सम्म आफ्नो घरमा डेरा दिएर खाना खुवाए । । तर, जनआन्दोलन चर्कदैं गर्दा भागेका सभापति न त्यसपछि फकर्े, न खुशीरामले नै अहिलेसम्मम घरभाडा र खाना खुवाएको पैसा पाएका छन । सभापति बसेको डेरा फुटार्इ जिविसका कर्मचारीले त्यहां रहेको मालसमान लगेपनि त्यो सामान अहिलेसम्म जिविसमा नपुगेको र आफूले पाउने पैसा पनि नपाएको खुशीरामले बताए ।

No comments:
Post a Comment