scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, February 27, 2007

ब्लड बैंकको अभाव उपचारमा समस्या-रामजी राना

बेसीशहर फागुन १३,जिल्ला सामुदायिक अस्पतालमा ब्लड बैंक नभएका कारण्ा रत्तm अल्पता, रत्तmश्राव, शल्यत्रिmया, गर्भवती विरामीहरुको उपचारमा समस्या हुने गरेको छ । जिल्लामा ब्लड बैंक छैन, नजिकै अन्य जिल्लामा पनि यो सुविधा नहँुदा तत्काल रगत दिनुपनर्े अवस्थाका विरामीहरु म ृत्युवरण्ा गर्न बाध्य छन्‍ । कतिलार्इ काठमाडौं, पोखरा, भरतपूर लगायतका स्थानमा पठाउनुपनर्े बाध्यता रहेको अस्पतालले जनाएको छ । रगत तुरुन्तै उपलब्ध गराउनुपनर्े विरामीहरुलार्इ रगतकै अभावमा काठमाडौं, पोखरा लगायतका स्थानमा रिफर गनर्ुपर्दा विरामीहरुको बाटोमा नै म ृत्युसमेत हुने गरेको छ । हालसम्म रगत दिनुपनर्े अवस्थाका विरामीहरुलार्इ उनीहरुको अभिभावक, अस्पतालका कर्मचारी, सेना र प्रहरीका जवान तथा स्थानीयबासीहरुले रगत दिइरहेका छन्‍ । तर रगत दिएको कम्तीमा पनि तीन महिनासम्म रत्तmदान गर्न नमिल्ने र रगत दिने व्यत्तmि आवश्यक परेका बेला सधैं उपलब्ध हनु नसक्ने हँुदा समस्या आउने गरेको अस्पतालका प्रशासकीय अधिक ृत शंकर देवकोटा बताउँछन्‍ । २०३० सालमा स्थापित लमजुङ अस्पताल २०५८ सालबाट सामुदायिक रुपमा सञ्चालन हुँदै आएको छ । अस्पतालमा हाल ६ जना डाक्टर, ११ जना नर्ससहित ५३ कर्मचारी कार्यरत छन्‍ । दैनिक सयजना भन्दा बढी विरामी आउने अस्पतालमा रत्तm सञ्चार केन्द्रको आवश्यकता महशुस गरी जिवित ब्लड बैंकको अवधारण्ाा अनुसार रत्तm आपूर्ति हुने गरेको थियो । रगत दिन चाहनेहरुको नाम र रत्तm समूहको तथ्याÍ अस्पतालमा राखेर उनीहरुलाइ अवस्यकता अनुसार बोलाइने गरिएको थियो । अस्पतालमै ब्लड बैंक राख्नुपनर्े माग पहिलेदेखिनै उठेको भए पनि अस्पतालको सामथ्र्य नभएको र अन्य क्ष्ोत्रबाट सहयोग नभएकोले राख्न नसिकएको अस्पतालको निदर्ेशक डा. तीर्थ थापा बताउँछन्‍ । अस्पताल विकास समितिको अध्यक्ष्ा समेत रहेका स्थानीय विकास अधिकारी गोविन्दबहादुर कार्की भने अस्पतालमा ब्लड बैंक राख्न अस्पताल प्रशासनले वेवास्ता गरेको गुनासो गर्छन्‍ । अस्पतालका मेडिकल अधिक ृत डा. युवराज पोख्रेल अस्पतालमा ब्लड बैंक अपरिहार्य छ भन्छन्‍ । रत्तm अल्पता, रत्तmश्राव भएका विरामी र शल्यत्रिmया गनर्ुपनर्े अवस्थाका विरामीको उपचारमा समस्या आएको उनको ठहर छ । ब्लड बैंक नभएकै कारण्ा विरामीहरुलार्इ सामान्य उपचार पनि महंगो हुने गरेको छ । एक युनिट रगत चढाउन जिल्ला बाहिर नै जानुपनर्े हुनाले हजारौं रुपैयाँ खर्च गर्न उनीहरु बाध्य छन्‍ । स्थानीय सुमित्रा गुरुङ भन्छिन्‍('मलार्इ रत्तmश्राव भइरहन्छ, हप्तामा एक पटक 'ओ पोजेटिभ' रगत चढाउनुपर्छ, यो प्रायसंग मिल्दैन । त्यसैले समस्या परेको छ ।

No comments:

Post a Comment