शेरबहादुर भण्डारी(८६) प्रजातन्त्रका सेनानी, लमजुङमा काँग्रेसका कार्यकर्ताहरुले 'हजुरबुबा' भनी बोलाउने सम्मानित ब्यत्तmित्वको नाम हो । वि.सं. १९७६ मा पिता भत्तmबहादुर र आमा काली भण्डारीका सुपुत्रको रुपमा खुदी गाविसका वडा नं. १ मा उनी जन्मेका हुन् । संस्क ृतमा प्रथमासम्मको अध्ययन गरेका भण्डारीले सात वर्ष्ा नेपाली सेनामा जागिर खाँदा हवल्दारसम्म भए । वीपी कोइरालालार्इ काठमाडौं विशाल बजारमा जेल हालिँदा उनको वीपीसंग सम्पर्क बढ्यो । वीपीलार्इ जेल हाल्दा तत्कालीन राण्ाा सरकारले उनलार्इ वीपीको हेरचाह गनर्े र सरसामान ल्याउने काममा खटाएका थिए । त्यही त्रmममा उनी वीपीको नजिक भए। वीपीले उनलार्इ अत्यन्त माया गथर्ेे रे । वीपीले उनलार्इ जागिर छाड्न भनेपछि उनले जागिर छाडी राण्ाा शासन विरोधी आन्दोलनमा लागि परे । जागिर छाडेर भाग्दा र राण्ाा शासनका विरुद्ध लाग्दा उनलार्इ राण्ााहरुले पत्रmेर विशालनगरमा चार बर्ष्ासम्म जेल हाले । पछि जेलबाट छुटेपछि उनलार्इ वि.सं. २००४ सालमा मानर्े असफल प्रयाससमेत गरियो । सौभाग्य नै भन्नुपर्छ पछि उनलार्इ लगेर थानकोटको जंगलमा छोडियो । उनी रातारात जंगलको बाटो भागेर गोरखाको मनकामना हुँदै जन्मस्थान खुदी आइपुगे । उनी भन्छन् ( 'सातदिनसम्म घरभित्रै लुकेर बसेपछि अब कतिञ्जेल लुकेर बस्ने भनेर पल्लो गाउँमा घुम्न गएको त मलार्इ सेनाले घरमा खोज्दै आएको रहेछ । श्रीमती आएर भनेपछि म फेरि त्यहाँबाट पनि भागें । हिमालमुनी सिउरुङको अनकण्टार ठाउँमा लामो समय लुकेर बसें । पछि ००७ सालको त्रmान्ति सफल भएपछि अब बाँचे भनेर भूमीगत जीवन त्यागी घर फकर्े ।' चार छोराका बाबु भण्डारीका २७ बष्र्ाीय एक छोरा राजनीतिमा लागेर बेपत्ता भए । उनी भन्छन्('छोरा राजनीतिमा लागेर हरायो, लाग्छ उसलार्इ मारे होलान् । पार्टीको संगठनका निम्ति हालका केन्द्रीय सदस्य दीलबहादुर घर्तीसंग कास्कीमा जाँदा उसलार्इ पुलि
सले समातेछ । घर्ती भागेर भारत पुगेर बाँचेछन्'( ८६ बष्ािय भण्डारी भावुक हुँदै लमजुङ आवाजसंग यसरी दु:ख व्यत्तm गर्दै थिए('उसको दुर्इ छोरा एक छोरी र एक जहान छन् । मेरो त यो हालत छ भने उनीहरुको पालन पोष्ाण्ा मैले के कसरी गनर्े ? सम्पत्त िसकियो !' तत्कालीन राण्ाा शासनको विरोधगर्दा जेेलनेल खाँदै पार्टीको संगठन विस्तार र प्रजातन्त्रको निम्ति भूमिगत जीवन यापन गर्दा हप्ता दश दिनसम्म उनी भोक भाकै हिँडेका थिए । तर देशको वर्तमान राजनीति भण्डारीलार्इ मन परेको छैन । भन्छन्( देशमा दीगो शान्ति र विकास भए हुन्थ्यो । प्रजातन्त्र दीगो भइ अलमल्ल राजनीतिको अन्त्य भए हुन्थ्यो । राजा फ्याँकिएपछि मात्र देशमा सहज अवस्था आउने उनको विचार छ । 'राजालार्इ सबैले फ्याँक्ने कुरा गरेका छन् । म एक्लैले भनेर हुन्छ र ? लमजुङ कालिका लगायतका मन्दिरका पुराना मूर्ति चोनर्े राजा महाराजा किन चाहियो ?' उनलार्इ पार्टी फुटेको प्रति जति चिन्ता छ, प्रजातन्त्रका निम्ति ज्यान गुमाएका, आन्दोलनमा घाइते भएका, सेनानीलार्इ सरकारले वेवास्ता गरेकाप्रति त्यतिकै चिन्ता र चासो छ । उनी भन्छन्('म उबेलामा संस्क ृतमा प्रथमा सक्ने मान्छे, सेनामा बसीरहेको भए निश्चय पनि कर्ण्ोल हुन्थें होला तर भाग्य नै यस्तो रहेछ । तर पनि म एउटा कुरामा गर्व गछर्ु म प्रजातन्त्रको लागि कहिल्यै हारिन, थाकिन र पश्चताप पनि लागेन मलार्इ । ७५ जिल्लाकै मान्छेले चिन्छन् । पार्टी सभापति तथा प्रधानमन्त्री गिरिजाबाबुले पनि वीपीको चेला भन्दै मलार्इ साथीको व्यवहार गर्छन् ।' लमजुङका १५ जना कमिटीका प्रजातन्त्र सेनानीका अध्यक्ष्ा भण्डारीले प्रजातन्त्रका इमानदार र बफादार सिपाही त बने नै, आफूसंग भएको श्रीसम्पत्त िसमेत राजनीति गर्दैमा सिध्याए । राण्ाा शासन, पञ्चायती शासन हुँदै २०५९ देखि ०६२/०६३ सालसम्म प्रजातन्त्रको सच्चा सिपाही बनेर ८६ बर्ष्ाको व ृद्ध शरीर लिएर सडक आन्दोलनमा उत्रिए उनी । प्रजातन्त्रका सिपाही तारानाथ कोइराला, प ृथ्वीलाल गुरुङ, घोइरो

No comments:
Post a Comment