बेसीशहर, पूर्व स्वास्थ्य सहायक मन्त्री रामचन्द्र अधिकारीसहितका कांग्रेसी कार्यकर्तालार्इ माओवादीका कार्यकर्ताले गाली गलौज गर्दै धम्क्याएका छन् । पार्टीको कामको सिलसिलामा बन्सार गाविसको हिलेबेसी पुगेका पूर्व सहायकमन्त्री अधिकारी, क्ष्ोत्र नं. २ का सभापति गण्ोश न्यौपाने, ने.का. चितीका सभापति तारानिधि तिवारी, शेरबहादुर गुरुङ, शम्भू पाण्डे लगायतलार्इ माओवादी कार्यकर्ता टक बहादुर गुरुङले अपशब्द बोल्दै गाली गलौज गनर्ुका साथै पैसा माग्ने, लुट्न खोज्ने र खोलामा फालिदिने धम्की दिएको गण्ोश न्यौपानेले बताए । माओवादीका स्थानीय इञ्चार्ज अरुण्ा रेग्मीलार्इ यसबारे जानकारी गराउँदा उनले राजाको विष्ायमा कांग्रेस क्लियर नभएकाले जनताले आत्रmोश पोखेका प्रतित्रिmया दिएका न्यौपानेले बताए ।हामी विकासका बाधक हैनांै: माओवादीबेसीशहर( सर्वदलीय वैठकमा माओवादीको सहमति नहुँदा जिल्लाको विकास निर्माण्ाका कार्य ठप्प भएको भन्ने आरोप लागिरहेका बेला नेकपा माओवादी लमजुङ आफ्नो पार्टी विकासको बाधक नभएको दावी गरेको छ । शुत्रmबार उत्तm पार्टीले आयोजना गरेको एक पत्रकार सम्मेलनमा पार्टीका जिल्ला इञ्चार्ज क ृष्ण्ा धितालले सो दावी गरेका हुन् । जिल्ला विकास समितिबाट विनियोजन गरिने विकास निर्माण्ाका बजेट माओवादीका कारण्ा जान नसक्दा विकासमा बाधक रहेको गुनासो रहेको सञ्चारकर्मीहरुको जिज्ञासामा धितालले सो दावी गरेका थिए । उनले भने('हामी विकासका बाधक हैनौं, तौर तरिकाको मात्र बाधक भएका हौं ।' सर्वपक्ष्ाीय वैठक बस्न नसकेको विष्ायमा प्रष्ट पार्दै धितालले भने(' अन्तरिम संरचना बनेपछि काम गरौं भन्ने हाम्रो धारण्ाा हो । पुरानै ढंगबाट जाँदा फेरि धोका हुनसक्छ, त्यसैले नयाँ संरचना बनाएर जानुपर्छ भन्दा हामी नै बाधक भइन्छ भने भन्नु केही छैन । पुरानो विकास निर्माण्ामा पेश्की लिनरुको बेरुजु फस्र्यौट नगरी कसरी फेरि बजेट विनियोजन गनर्े ?' धितालले त्यस्ता भ्रष्टाचारीलार्इ कारबाही गरेर मात्र बजेट विनियोजन गनर्ुपनर्े बताउँदै माओवादीले पेश्की फस्र्यौट नगनर्ेहरुको सूचि तयार गरेर कारबाही गर्न लागेको र त्यस काममा अन्य दलहरुलार्इ सहयोग गनर् ृ आग्रह गरे । बजेटलार्इ शिक्ष्ाा, स्वास्थ्य, क ृष्ाि, विकास निर्माण्ा सबैलार्इ समानुपातिक प्राथामिकताको रुपमा लिने, सकुम्बासी तथा तल्लो वर्गको उत्थानका लागि कार्यत्रmम ल्याउने जस्ता कार्यत्रmम तयार पारेको बताए । सुकुम्बासी तथा भूमिहीनहरुका लागि गास बासको व्यवस्था गर्न माओवादी लागिपरेको बताउँदै उनले भने('जिल्लाका पर्ति जग्गा, गयल जग्गा, राजा र मन्दिरको गुठीमा रहेका जग्गा र केही पूँजीपतिका जग्गा कब्जा गरी भूमिहीन तथा सुकुम्बासीलार्इ बाँडने तयारी गरिरहेका छौं ।' यसका लागि राजनैतिक सहमति बनाउन आफूहरु लागिपरेको समेत उनले बताए । पत्रकार सम्मेलनमा पार्टीका जिल्ला सचिव बुद्धिराम तमु्ले भने('बैठक सर्वपक्ष्ाीय बनाउनुपर्छ, विकासमा सबैको पहुँच हुनुपर्छ भन्दा कोही मान्दैनन्, त्यसो गर्दा उल्टै बाधक भयो भन्नु आश्चर्य हो ।' उनले जिल्ला विकासको बजेटलार्इ नयाँ तरिकाले लैजान आफूहरुले तयारी गरिरहेको जानकारी दिए । कण्डमको खपत अत्याधिकबेसीशहर( सुरक्ष्ाित यौन सम्पर्कको लागि प्रयोग गरिने अस्थार्इ साधन कण्डम जिल्लामा अत्याधिक खपत भइरहेको सम्बन्धित निकायहरुले जनाएका छन् । अभm स्वास्थ्य चौकीहरु, अस्पतालहरुबाट निशुल्क कण्डम पाइने भएपछि किशोरदेखि व ृद्ध(व ृद्धासम्मले प्रत्यक्ष्ा वा अप्रत्यक्ष्ा रुपमा कण्डम लिने गरेको एक अनुसन्धानले देखाएको छ । लमजुङ जिल्ला सामुदायिक अस्पतालका अनुसार दैनिक सय प्याकेट कण्डम अस्पतालबाट नि:शुल्क रुपमा खपत भइरहेको छ । एक कर्मचारिका अनुसार विहान राखेको कण्डम वेलुकी वाकसमा हेर्दा रित्तो हुन्छ, उनले भने हाकाहाकी कण्डम वाकसबाट भिmक्नेको जमात कमैं भएता पनि अधवैंसे पुरुष्ाहरुले लाज नमानि भिmकेर लैजान्छन् । वाकसमा नभएमा मागेर पनि लैजान्छन् । त्यस्तै जनस्वास्थ्यका अनुसार स्वास्थ्य उपचौकी, स्वास्थ्य चौकी, मध्यमस्र्याङ्दी सरोकार केन्द्रबाट समेत निशुल्क कण्डम वितरण्ा भर्इरहेको छ । यौन रोग र धेरै सन्तान नजन्माउने भरपर्दोे उपाय नै सुरक्ष्ाित यौन सम्पर्क हो । तसर्थ लाज नमानि निशुल्क या कण्डम किनेर प्रयोग गर्न स्वास्थ्यकमीहरुले सल्लाह एवं सुभmाव दिदै आएका छन् ।लमजुङमा १ लाख ६० हजार मतदाताआगामी संविधानसभाको निर्वाचनका लागि लमजुङबाट एकलाख ६० हजार मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउने भएका छन् । संविधानसभा निर्वाचनका लागि मतदाता नामावली संकलन तथा अद्यावधिक विशेष्ा कार्यत्रmम अनुसार सञ्चालित मतदाता नामावली संकलनको यो तथ्याÍ सार्वजनिक भएको हो । जिल्ला निर्वाचन अधिक ृत डालनाथ अर्यालका अनुसार जिल्लाका ६१ मध्ये ४३ गाविसमा १२ हजार ९ सय २२ मतदाता थप भएका छन् र विभिन्न कारण्ाले ५ हजार ५ सय २० नाम नामावलीबाट हटाइएको छ । त्यस्तै ३ हजार ८ सय ८९ जनाको नाम सच्याइएको छ । अर्यालले हाल कार्यालयबाट अन्तिम नामावली प्रकाशन गरी फाइलिङ गने, रुजु गनर्े र कम्प्युटरमा प्रशोधन गनर्े काम जोडतोडले भइरहेको बताए । माघ ९ बाट २३ गतेसम्म मतदाता संकलन कार्य गरी २४ गतेदेखि फागुन १० गते भित्रमा दावी विरोधको काम समेत समाप्त भएको छ । बाँकी १८ गाविसका सचिवहरु नागरिकता वितरण्ा कार्यमा व्यस्त भएकाले त्यहाँको प्रतिवेदन आउन बाँकी रहेको कार्यलयले जनाएको छ । कार्यालयको तथ्याÍ अनुसार गत ०६२ चैत्र मसान्तभित्र जिल्लामा १ लाख ४० हजार ५ सय ७० मतदाता थिए । यो बर्ष्ा भने भmण्डै २० हजार मतदाता थपिन सक्ने कार्यालयले जनाएको छ । मतदाता नामावली संकलनको कार्यमा जिल्लाभर २ सय ४८ जना संकलकहरु खटिएका थिए । सो कार्यमा विभिन्न राजनीतकि दल, सञ्चारकर्मी, बुद्धिजीविबाट राम्रो सहयोग भएकोले नामावली संकलन कार्य अत्यन्त सहजताका साथ सम्पन्न भएको निर्वाचन अधिकारीले बताए ।
No comments:
Post a Comment