नेकपा माओवादी निकटको मधेसी मुत्तmि मोर्चा र मधेसी जनाधिकार फोरमबीच बुधवार रौतहटको गौरमा भिडन्त हु"दा २८ जना माओवादी कार्यकर्ताले ज्यान गुमाए । सदरमुकाम गौरमा मधेसी फोरमले आमसभाको आयोजना गरेकोमा पछि माओवादी निकटको मधेसी मुत्तmि मोर्चाले पनि सोही ठाउ"मा आमसभा गर्न मञ्च बनाएको थियो । एउटै मैदानमा दुर्इ परस्पर बिर।ेधी संगठनले आमसभाको तयारी गरेपछि भिडन्त हुनसक्ने सवैले पूर्वानुमान गरेका थिए । एकै ठाउ"मा सभा
को तयारी गरी भिडन्त निम्त्याउन फोरम र मोर्चा जति जिम्मेवार छन्, भिडन्तको पूर्वानुमान हु"दा पनि सुरक्ष्ाा व्यवस्था मिलाउन नसक्ने ग ृह प्रशासन पनि उत्तकिै जिम्मेवार छ ।२८ जनाको ज्यान लिने गरी भएको उत्तm घटनाको सर्वत्र निन्दा र भत्र्सना भएको छ । विभिन्न राजनीतिक दल, मानवअधिकारवादी संघ संस्थाहरुले घटनाको विरोध गर्दै ग ृहमन्त्रीको राजीनामा माग गरेका छन् । नेकपा माओवादीले त मधेसी जनाधिकार फोरमलार्इ प्रतिबन्ध लगाउनुपनर्े मागसमेत गरेको छ । रौतहट घटनाको विरोध गर्दै नेकपा माओवादी लमजुङले शुत्रmबार बेसीशहरमा विरोध कार्यत्रmमको आयोजना गर्यो । बेसीशहरको मनाङ्गे चौताराबाट निस्केको माओवादीको जुलुस विभिन्न नाराहरु लगाउँदै बेसीशहर बजार परित्रmमा गरी भिमसेन चोकमा पुगी कोण्ासभामा परिण्ात भएको थियो । कोण्ा सभामा गौर घटनामा निधन भएका २८ कार्यकर्ताहरुप्रति श्रद्धाञ्जली दिइएको थियो । सभामा बोल्दै नेकपा माओवादी लमजुङका इञ्चार्ज क ृष्ण्ा धितालले निधन भएका २८ जनालार्इ सहिद घोष्ाण्ाा गरी हत्यारालार्इ अविलम्ब कारबाही गर्न सरकारसंग माग गरे । उनले भने('देशमा दरबारीया, विदेशी चलखेल बढेको छ, विभिन्न दलमा मोरियार्टी प्रव ृत्त िबढेकोले माओवादीलार्इ पुन: विद्रोहमा फर्काउन लागिएको आभाष्ा भएको बताए । राजनीतिक दलहरुभित्र पनि राजावादी सोच र राजाको कवच हुनेहरु छन्, बाहिर गण्ातन्त्रको कुरा गनर्े र भित्र भित्रै राजतन्त्रको वकालत गनर्ेहरु छन् भन्दै उनले संसद्बाटै गण्ातन्त्र घोष्ाण्ाा गनर्ुपनर्ेमा उनले जोड दिए । योङ्ग कम्युनिष्ट लिगका संयोजक रामचन्द्र पौडेलले जिल्लामा समेत थुपै्र राजतन्त्रका मतियारहरु रहेका आरोप लगाउँदै तिनले चलखेल गरेमा उनीहरुलार्इ कारबाही गनर्े चेतावनी दिए । गौर घटनाको बदला लिएरै छाड्ने प्रतिवद्धता जनाउँदै पौडेलले घटनामा विदेशी र दरबारियाले लठैतहरु पठाएको दावी गरे । श्रद्धाञ्जली सभामा अनेरास्ववियू त्रmान्तिकारीका अध्यक्ष्ा शिव अधिकारी, नेपाल दलित मुत्तmि मोर्चा (एकिक ृत)का सचिव विवेक कुमार दुलाललगायतले गौर घटनाको कडा विरोध गर्दै दोष्ाीमाथि अविलम्ब कारबाही गर्न माग गरेका थिए । यसैबीच ने.क.पा. एमाले जिल्ला कमिटी लमजुङले गौर घटनाले आफ्नो पार्टीलार्इ दु:खी बनाएको बताएको छ । एमाले जिल्ला कमिटीले शुत्रmबार एक विज्ञप्ती प्रकाशित गरी घटनाको निष्पक्ष्ा छानविन गरी वास्तविकता सार्वजनिक गर्न, दोष्ाीलार्इ कडा कारबाही गर्न र म ृतकका परिवारलार्इ उचित क्ष्ातिपूर्ति दिन तथा घाइतेहरुको स्वास्थ्योपचारको लागि सरकारसंग माग गरेको छ । आगामी दिनमा यस्ता जघन्य अकल्पनीय घटना घट्न नदिन सबै पक्ष्ा सचेत रहन पनि विज्ञप्तीमा अपील गरिएको छ ।

स्थायी हुने आशैमा वित्छ कि जिन्दगानी-अञ्जान हिमाली उदीपुर
कतिका सिंगान फाले, कतिका उच्च ओहोदा र मोटो रकममा हालीमुहाली गनर्े उच्च पदस्थ अधिकारी भएका छन् । जिन्दगीको लामो कालखण्डमा परिवर्तनका थुप्रै रुपरेखा पनि कोरिए । काला गए, गोरा आए, कायापलटको यो दुनियामा पञ्चायती छायाँहरुको हाडखुर दहनको निकटता पनि टाढा नभएको यो बेला उनको दैनिकी वित्दो छ । २६ रुपैयाँ ७० पैसामा यानेकी दैनिक ज्यालादर २६ रुपैयाँ ७० पैसा मात्र । साधारण्ा काम गरेको ज्याला पनि १ सय ५० रुपैयाँ भन्दा माथि छ अहिले । २०३८ सालमा देवीसदन प्रा.वि उदीपुरमा दैनिक ४ रुपैयाँ १२ पैसा (मासिक १ सय २३ रुपैयाँ ६० पैसा) को महिनावारी तलबमा नियुत्तmि पत्र लिर्इ काम गरेका त्यहाँका पियन र्इश्वरी घिमिरे कामका हिसाबले पेन्सन अवधि पार गरिसक्दा पनि अहिले मात्र मासिक ८ सय रुपैयाँ तलबमा चित्त बुभmाउन बाध्य छन् । उमेरले ६० कटीसकेका र्इश्वरी जनआन्दोलन भाग(२ मा खुब दौडिए । अभm अस्थायी शिक्ष्ाक आन्दोलनमा शिक्ष्ाकसंगै स्थायी हुन पाउने आशामा शिक्ष्ाकहरुको भर्याङ पनि बने तर अभागीको कर्मै खोटी भनेभmैं उनको सुनुवार्इ कतै भएन । अस्थायी शिक्ष्ाकहरुलार्इ स्वत: स्थायी बनाउने आश्वासन बाँडेका आश्वासनकारीहरु तिनै शिक्ष्ाकहरुलार्इ भाकेर न वारि न पारि पारेर गुमनाम भए । 'कौवालार्इ बेल पाक्यो हर्ष्ा न विस्मात' भनेभmैं र्इश्वरीलार्इ आखिर त्यस्तै भयो । सोभmा सर्वहारा वर्गका र्इश्वरी घिमिरे भोटेओडार( ७ का स्थायी बासीन्दा हुन् । ०४६ साल पछि उनी कांग्रेसको पछि दगुरे, रुखमा भोट हाल्नुपर्छ भन्दै कतिसंग बाभmे उनी । कांग्रेसले जित्यो तर उनले हारे । उनलार्इ जुन फोस्रो आश्वासन दिएर कांग्रेसले उपभोग गर्यो त्यो निकम्मा केही भएन । पछि एमालेमा दौडिए, ०५१ सालको निर्वाचनमा एमालेले हार्यो । एमालेले हारे पछि भmन् उनले जित्ने कुरै भएन । उनी जस जसका पछि लागे, स्वार्थ एकै थियो, स्थायी हुने तर भएनन् । जागिर छाडिदिउँm त्यही ८ सय पनि गुम्छ । भारी बोक्ने, अरु मजदुरी गरी खान उमेरले डाँडो काटिसक्यो, त्यसमा पनि ६(६ जनाको परिवार उनीमाथि नै आश्रित छ । नछाडौं भने मासिक ८ सयको जागिरले १ बोरा चामल किन्न पनि धौ धौ छ । यो पीडा र्इश्वरीको मात्र हैन, जिल्लाका विभिन्न विद्यालयमा कार्यरत सयौं पियनहरुको पनि हो । जिल्लामा कुनै पनि विद्यालयमा शायदै यस्ता पियनहरु होलान् जसले आफ्नो तलबले मात्र आफ्नो परिवारको लालन पालन गर्न सकेका होउन् । केही महिना अघि मात्रै तलब ब ृद्धि र स्थायी नियुत्तmिको माग गर्दै जिल्लाभरका विद्यालयका पियनहरु आन्दोलनमा उत्रेका थिए । 'तर हात्ती आयो, हात्ती आयो, पुmस्स' भनेभmैं उनीहरुको माग र आन्दोलन त्यसै तुहियो । आफ्नो आन्दोलन प्रभावकारी बनाउन विभिन्न आश्वासन दिलाएर आफ्नो आन्दोलनमा सहभागी गराउने शिक्ष्ाकहरु पनि पियनहरुको दयनीय स्थितिका बारेमा अहिले बोल्न चाहँदैनन् । न त जिल्ला शिक्ष्ाा कार्यालय, न शिक्ष्ाा मन्त्रालय नै अस्थायी र निम्न तलबमा काम गर्न बाध्य पियनहरुको पीर मर्का बुझ्न तयार छन् । तलब ब ृद्धि र स्थायी हुन माग गर्दै पियनहरुले सम्बन्धित विद्यालय, जिल्ला शिक्ष्ाा कार्यालयलगायतका सरोकारवाला क्ष्ोत्रमा माग राखेका छन् । तर उनीहरुको कहिल्यै सुनुवाइ हुन सकेको छैन । पहुँचवालाहरुको मात्र कुरा सुनिने गरेको नेपालमा लोकतन्त्र आएको बताइए पनि वास्तविक लोकतन्त्र नआएको पियनहरुको दयनीय स्थितिले छर्लंग पारेको छ ।
No comments:
Post a Comment