scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Sunday, March 18, 2007

दैनिक ८ हजार डम्पीङ साइटमा-नवीनराज कुइकेल

बेसीशहर,सदरमुकाम बेसीशहरका बासिन्दाहरुले दैनिक रुपमा आठ हजार भन्दा बढी रुपैयाँ डम्पीङ साइटमा फाल्ने गरेको एक प्रतिवेदनले देखाएको छ । शुत्रmबार बेसीशहरमा आयोजित एक कार्यत्रmममा पेश गरिएको प्रतिवेदनबाट उत्तm रहस्य खुलेको हो । बेसीशहर नगर विकास समितिले आयोजना गरेको 'वेसीशहर नगर क्ष्ोत्रको वातावरण्ाीय सुधार तथा फोहरमैला व्यवस्थापन' विष्ायक कार्यशाला गोष्ठीमा खानेपानी तथा सरसफार्इ डिभिजन कार्यालयका सव इन्जिनियर कमल अर्यालले प्रस्तुत गरेको प्रतिवेदनमा उत्तm कुरा जनाइएको छ । प्रतिवेदनमा बेसीशहरबासीले दैनिक निकाल्ने जैविक, अजैविक, बोत्तल र प्लाष्टिकका फोहरलार्इ मोहरमा तुलना गर्दा दैनिक रुपमा ८ हजार २ सय ५० रुपैयाँ डम्पिङ साइटमा फाल्ने गरेको उल्लेख छ । उत्तm रकमलार्इ बाष्ािक रुपमा हेर्दा २९ लाख, ६९ हजार, ७ सय ८ रुपैयाँ हुन आउँछ । कार्यशाला गोष्ठीमा सर्वोदय सेवाश्रमका अध्यक्ष्ा क ृष्ण्ाराज ओलियाले पनि फोहरमैला व्यवस्थापनमा सामाजिक परिचालन विष्ायमा कार्यपत्र प्रस्तुत गरेका थिए । प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद शर्मा पंगेनी, स्थानीय विकास अधिाकरी दिनानाथ लम्सालका साथै सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, महिला, उद्योगी तथा सञ्चारकर्मी सम्मिलित उत्तm गोष्ठीमा बेसीशहर नगरलार्इ सफा, सुन्दर बनाउन विभिन्न सुभmावसहितका प्रस्तावहरु राखिएको थियो । कार्यत्रmममा वत्तmाहरुले २०६० सालबाट उद्योग बाण्ािज्य संघले शुरु गरेको 'बेसीशहर विकास अभियान'मा सहयोग गनर्ुपनर्े बताएका थिए । कार्यत्रmम नगर विकासका अध्यक्ष्ा क ृष्ण्ाबहादुर अधिकारीको अध्यक्ष्ातामा सम्पन्न भएको थियो । गोष्ठीले बेसीशहरको फोहरमैला व्यवस्थापनामा तत्काल गर्न सक्ने र दीर्घकालीन रुपमा गर्न सकिने काम छुट्‍यार्इ नगर विकास र उद्योग बाण्ािज्य संघको अगुवार्इमा र बेसीशहर विकास अभियानलार्इ सहयोग बास्केट फण्ड जुटाउन पहल गनर्े निष्कर्ष्ा निकालेको छ ।

No comments:

Post a Comment