scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Sunday, March 18, 2007

सञ्चार संस्थालार्इ सहयोगनवीन कुइकेलसञ्चार संस्थालार्इ सहयोग-नवीन कुइकेल

बेसीशहर,जिल्ला विकास समिति लमजुङले जिल्लाका विभिन्न सञ्चारमाध्यम र सञ्चार संस्थालार्इ आर्थिक सहयोग गनर्े भएको छ । बिहीबार जिल्ला विकास समितिमा बसेको सर्वदलीय वैठकले नेपाल पत्रकार महासंघ, जिल्लाबाट प्रकाशन भइरहेका लमजुङ आवाज, लमजुङ हाइलाइट र कर्मदा साप्ताहिक, प्रशारण्ाको तयारीमा रहेको मस्र्याङदी एफ.एमलार्इ सहयोग गनर्े निर्ण्ाय गरेको हो । सर्वदलीय निर्ण्ाय अनुसार लमजुङ आवाज साप्ताहिक, कर्मदा साप्ताहिक र लमजुङ हाइलार्इट साप्ताहिक र प्रशारण्ाको तयारीमा जुटेको मस्र्याङदी एफ.एमले आर्थिक सहयोग पाउनेछन्‍ । वैठकले आगामी बैशाखबाट लागू हुने गरी मस्र्याङ्‍दी एफ.एमलार्इ ३ बर्ष्ाका लागि २ लाख र साप्ताहिक पत्रिकाहरुलार्इ मासिक ३ हजार र नेपाल पत्रकार महासंघलार्इ कम्प्युटर, पि्रण्टर र फ्याक्स खरीदका लागि एकमुष्ट ८० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । सहमति अनुसार पत्रिकाहरुले सहयोग बापत जिल्ला विकास समितिका सूचना, समाचार, टेण्डर लगायतका विज्ञापनहरु नि:शुल्क प्रकाशन गनर्ुपनर्े छ । त्यस्तै एफ.एमले प्रशारण्ा शुरु गरेपछि प्रत्येक साताको ३ दिन जिविसका गातिविधि र सूचनाहरु प्रसारण्ा गनर्ुपनर्े छ । गत भाद्रमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा लमजुङमाफत आर्थिक सहयोगको माग भएको थियो । तर राजनीतिक दलले त्यसमा सहमत भएका थिएनन्‍ । पत्रकारहरुको दवावपछि सहयोगमा सहमति बनेको हो ।

No comments:

Post a Comment