scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Sunday, March 18, 2007

अभmै विस्थापित छन्‍ बैंकहरु-रामजी राना

बेसीशहर,सशस्त्र åन्द्धका त्रmममा जिल्लाका बिभिन्न स्थानबाट विस्थापित भएका बैंकहरु अभmै पुनस्र्थापित नहुँदा सर्वसाधारण्ाहरुलार्इ मर्का परेको छ । सशस्त्र åन्द्धका कारण्ा जिल्लाको दुराडाँडा र सुन्दरबजारमा रहेको नेपाल बैंक लि, चितीमा रहेको राष्टि्रय बाण्ािज्य बंैकको शाखा, भोटेओडार लगायतका स्थानमा रहेका क ृष्ाि विकास बैंक र साना किसान विकास आयोजनाहरु सदरमुकाममा सारिएका थिए । सारिएकामध्ये हालसम्म कुनै वित्तयि संस्था पनि पुनस्र्थापना गरिएका छैनन्‍ । जसबाट सुन्दरबजार, भोटेओडार लगायतका बजार क्ष्ोत्रका व्यापारी देखि ग्रामीण्ा भेगका सर्वसाधारण्ाहरु मर्कामा परेका छन्‍ । सानो ठूलो कुनै पनि बैंकिङ्ग कारोवारका लागि पनि उनीहरु सदरमुकाम आउन बाध्य छन्‍ । देशमा शान्ति स्थापना पश्चात विस्थापित प्रहरी चौकीहरु पुनस्र्थापित भइसकेको सन्दर्भमा विस्थापित बैंकहरु पनि पुनस्र्थापना गनर्ुपनर्े उनीहरुको माग छ । सुन्दरबजारबाट सुरक्ष्ााकै कारण्ा देखार्इ विगतमा बेसीशहरमा सारिएको नेपाल बैंक लिमिटेडलार्इ सुन्दरबजारमा नै स्थापित गर्न पटक पटक आग्रह गर्दा पनि नभएकोमा सुन्दरबजारका ब्यापारीहरु चिन्तीत भएकाछन्‍ । त्यहाँका स्थानीय व्यापारी तथा लमजुङ उद्योग बाण्ािज्य संघका åितिय उपाध्यक्ष्ा रामबाबु श्रेष्ठ बैंक नहुँदा सुन्दरबजारका व्यापारी र सर्वसाधारण्ालार्इ मर्का परेको बताउँछन्‍ । नेपाल बैंक लिमिटेड बेसीशहरका प्रवन्धक सूर्यकुमार श्रेष्ठ भने बैंक पुनस्र्थापना गर्न स्थानीयबासीन्दाले जोडदार माग गरे पनि यस विष्ायमा केन्द्रले मात्र निर्ण्ाय गर्नसक्ने बताउँछन्‍ ।

No comments:

Post a Comment