scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Sunday, March 18, 2007

तमु संग्रहालयलार्इ ४ लाख सहयोग-ज्योति गुरुङ

बेसीशहर, तमु छोंज धीँ र तमु संग्रहालय व्यवस्थापन समितिको आयोजनामा बेसीशहरमा आयोजित ब ृहत साँस्क ृतिक कार्यत्रmम शुत्रmबार सम्पन्न भएको छ । कार्यत्रmमबाट संग्रहालय भवन निर्माण्ाका लागि चार लाख रुपैयाँ सÍलन भएको आयोजकले बताएका छन्‍ । बेसीशहरस्थित जनविकास उच्चमाविको प्राङ्गण्ामा आयोजित कार्यत्रmमको उद्‍घाटन तमु छोंज धीँ कास्कीका अध्यक्ष्ा कर्मा गुरुङले गरेकी थिइन्‍ । कार्यत्रmममा राष्टि्रय कलाकारहरुको वेजोड प्रस्तुति रहेको थियो । राजु परियार, सर्मिला गुरुङ, क ृष्ण्ा गुरुङ, युत्तm गुरुङ, खेमजंग गुरुङ, शीला आले लगायतका ख्यातीप्राप्त कलाकारहरुको आगमनले कार्यत्रmम लार्इ थप रौनक प्रदान गरेको थियो । कार्यत्रmममा जिविस लमजुङले मात्रै १ लाख रुपैयाँ सहयोग प्रदान गरेको थियो । गतबर्ष्ा पुसमा आयोजना गरिएको तमु महोत्सवमा ६० लाख रुपैयाँ सÍलन भएको थियो । करीब ८८ लाख रुपैयाँमा निर्माण्ा गनर्े लक्ष्य लिइएको निर्माण्ााधीन संग्राहलयको हाल एकतला निर्माण्ा भइसकेको छ ।

No comments:

Post a Comment