राष्टि्रय योजना आयोगका उपाध्यक्ष्ा डा. जगदिश पोख्रेलले लमजुङका विभिन्न राजनैतिक नेता, सरकारी कार्यालयका प्रमुख एवं सञ्चारकर्मीसंग भेट गरी जिल्लाको वस्तुस्थिति, एवं निर्माण्ाधीन र भावी योजनाका पूर्वाधारका बारेमा जानकारी लिएका छन् । बेसीशहरमा आयोजना गरिएको अन्तरत्रिmया कार्यत्रmममा डा. पोख्रेलले विभिन्न दलका नेताहरुले लमजु्ङमा विकासका योजना अत्यन्तै न्यून परेका र योजनाहरु राजनैतिक तवरले प्रेरित भइ तजर्ुमा हुने गरेकामा खेद प्रकट गर्दै आयोगको ध्यानाकर्ष्ाण्ा गराएका थिए । कार्यत्रmममा जिल्ला विकास समिति लमजुङका पूर्व सभापति एवं नेपाली कांग्रेसका नेता शंकरकान्त जोशीले लमजुङमा जलश्रोतका अपार भण्डार रहेकोले विद्युत उत्पादन गरि जिल्लालार्इ विद्युतिय शहरको रुपमा पहिचान गराउन सकिने सम्भावना प्रति योजना आयोगको ध्यानाकर्ष्ाण्ा गराए । ने.क.पा. एमालेका सचिव मायानाथ अधिकारीले विगतमा योजना आयोगले हचुवाका भरमा योजना बनाएको आरोप लगाउँदै आयोगका अध्यक्ष्ा स्वयं जिल्लामा आएर यहाँको वस्तुस्थिति बुभmेकामा सन्तोष्ा ब्यत्तm गरे । उनले तोक र व्यत्तmिगत रुपमा माग भएका योजनालार्इ निरुत्साहित गरी समग्र जिल्लाको हित हुने खालका योजनालार्इ प्राथामिकता दिनुपनर्े माग गरे । नेपाली कांग्रेस जिल्ला सभापति क ृष्ण्ा कोइरालाले जिल्लामा निर्माण्ााधीन मध्यमस्र्याङ्दी, उपल्लो मस्र्याङ्दी, दोर्दी, ङादी, मिदिम लगायतका जलविद्युत परियोजना निकट भविष्यमा निर्माण्ा गरी स्थानीयलार्इ रोजगार दिनुपनर्ेमा जोड दिए । माओवादीका जिल्ला सचिव बुद्धिराम तमुले जिल्लाका श्रम शत्तmि रोजगार नपाएर विदेश पलायन भएको बताउँदै जिल्लामा विकासका योजना पारेर युवाहरुलार्इ स्वरोजगारी दिलाउन आयोगको ध्यानाकर्ष्ाण्ा गराए । पत्रकार क ृष्ण्ाराज ओलियाले जिल्ला सञ्चारमा अत्यान्तै पिछडिएको बताउँदै जिल्लाका गाउँ गाउँमा टेलिफोन र मोवाइल सञ्चालनको माग गरे । कार्यत्रmममा पूर्व सहायकमन्त्री रामचन्द्र अधिकारीं एमाले उपसचिव जमीन्द्रमान घले, कांग्रेस क्ष्ोत्र नं. २ का सभापति गण्ोश न्यौपाने, कांग्रेस प्रजातान्त्रिकका अम्बिका घिमिरेलगायतले जिल्लाका सडक, खानेपानी, जलविद्युत, पुल, क ृष्ाि, जडिबुटी, पर्यटन लगायतका क्ष्ोत्रमा राष्टि्रय योजना आयोगले ध्यान दिर्इ योजना बनाउनुपनर्े माग राखेका थिए । कार्यत्रmममा उपाध्यक्ष्ा डा. पोख्रेलले आयोगले सबै जिल्लालार्इ एकै नजरले नहेरी विकेन्द्रीक ृत प्रण्ाालीको आधारमा जानुपनर्े बताउँदै केन्द्रमा आठ दलबीच भएको सहमति अनुसार स्थानीय तहमा सहमति अनुरुप विकासका काम हुनुपनर्े बताए । उनले तीन बर्ष्ो अन्तरिम योजना तजर्ुमा गनर्े सिलसिलामा जिल्लाको वस्तुस्थिति र आवश्यकता बुझ्न जिल्ला आएको बताउँदै राज्यले क ृष्ाि, सडक, विजुली, सिंचार्इ, खानेपानीलार्इ विशेष्ा प्राथामिकता दिएको जानकारी दिए । ग्रामीण्ा क्ष्ोत्रहरुमा सडक, सिंचार्इ, खानेपानी र सञ्चारमा राज्यले तुरुन्तै लगानी गनर्े डा. पोख्रेलले बताए । उनले जिल्लामा निर्माण्ााधीन मध्यमस्र्याङदी जलविद्युत परियोजनाको समेत निरिक्ष्ाण्ा गरेका थिए ।
No comments:
Post a Comment