संस्थागत रुपमा सञ्चालित सबै नीजि विद्यालयहरुलार्इ राष्टि्रयकरण्ा गराएरै छाड्ने नेकपा माओवादीले प्रतिवद्धता जनाएको छ । बिहीबार बेसीशहरमा आयोजित एक पत्रकार सम्मेलनमा ने.क.पा. माओवादी लमजुङका र्इञ्चार्ज क ृष्ण्ा धितालले यस्तो प्रतिवद्धता जनाएका हुन् । जनआन्दोलन(२ पश्चात च्याउ उमे्रभmैं खुल्न लागेका नीजि बोर्डिङ स्कूलहरु अन्तरिम सरकार गठन पछि शिक्ष्ाा संयन्त्र बलियो बनाएर राष्टि्रयकरण्ा गराएर छाडिने माओवादी पार्टीको धारण्ाा रहेको धितालले जानकारी दिए । उनले भने('हामी बाराम्बार भन्दै आइरहेका छौं, शिक्ष्ाालार्इ नीजिकरण्ा, साम्राज्यवादीकरण्ा र व्यापारीकरण्ाबाट अलग राखौं ।' देशमा व्यवसायिक शिक्ष्ाा नहुँदा दक्ष्ा जनशत्तmि उत्पादन गर्न नसकिएको बताउँदै धितालले भने( ' हिमाल पहाड र तरार्इमा छुट्टा छुट्टै पाठ्यत्रmम बनाएर अगाडि बढ्नुपर्छ । शिक्ष्ाालार्इ व्यापार गनर्े थलो नबनाउन आग्रह गर्दै माओवादी र्इञ्चार्ज धितालले उद्योग ब्यापारमा लगानी गर्न नीजि विद्यालयका लगानीकर्तालार्इ आग्रह गरे । उनले अगाडि भने ('भोली राष्टि्रयकरण्ा भए पछि लागानी खोज्न पाइनेछैन ।' 'पटक पटक हामीले राष्टि्रय करण्ा हुन्छ भन्दा पनि बल मिच्यार्इ गरेर बोर्डिङ खोलिएका छन् । तर हामीले कडार्इ गरेका छैनौं, यिनीहरुलार्इ बढी चिढाउँदा राजतन्त्रले फाइदा लिन सक्छ, अहिलेको अवस्था भनेको गण्ातन्त्रको पक्ष्ामा आन्दोलनमा समाहित गनर्े हो'( उनले भने 'कपालै खौरिदिएपछि जुम्रा मारिरहनु नपनर्े' धारण्ाा राख्दै धितालले संयन्त्र बनाएर नीजि विद्यालयलार्इ राष्टि्रय करण्ा गरिने भएपछि अहिले जिस्काइरहनु पर्दैन । स्मरण्ाीय छ, लोकतन्त्र स्थापना पश्चात जिल्ला सदरमुकाम लगायत विभिन्न क्ष्ोत्रमा थप बोर्डिङ स्कूलहरु सञ्चालनको तयारीमा छन् । हालसम्म जिल्लाका विभिन्न स्थानमा गरी १३ वटा बोर्डिङ स्कूलहरु सञ्चालनमा छन् । बोर्डिङलार्इ सरकारीकरण्ा गरिनेबेसीशहर( संस्थागत रुपमा सञ्चालित सबै नीजि विद्यालयहरुलार्इ राष्टि्रयकरण्ा गराएरै छाड्ने नेकपा माओवादीले प्रतिवद्धता जनाएको छ । बिहीबार बेसीशहरमा आयोजित एक पत्रकार सम्मेलनमा ने.क.पा. माओवादी लमजुङका र्इञ्चार्ज क ृष्ण्ा धितालले यस्तो प्रतिवद्धता जनाएका हुन् । जनआन्दोलन(२ पश्चात च्याउ उमे्रभmैं खुल्न लागेका नीजि बोर्डिङ स्कूलहरु अन्तरिम सरकार गठन पछि शिक्ष्ाा संयन्त्र बलियो बनाएर राष्टि्रयकरण्ा गराएर छाडिने माओवादी पार्टीको धारण्ाा रहेको धितालले जानकारी दिए । उनले भने('हामी बाराम्बार भन्दै आइरहेका छौं, शिक्ष्ाालार्इ नीजिकरण्ा, साम्राज्यवादीकरण्ा र व्यापारीकरण्ाबाट अलग राखौं ।' देशमा व्यवसायिक शिक्ष्ाा नहुँदा दक्ष्ा जनशत्तmि उत्पादन गर्न नसकिएको बताउँदै धितालले भने( ' हिमाल पहाड र तरार्इमा छुट्टा छुट्टै पाठ्यत्रmम बनाएर अगाडि बढ्नुपर्छ । शिक्ष्ाालार्इ व्यापार गनर्े थलो नबनाउन आग्रह गर्दै माओवादी र्इञ्चार्ज धितालले उद्योग ब्यापारमा लगानी गर्न नीजि विद्यालयका लगानीकर्तालार्इ आग्रह गरे । उनले अगाडि भने ('भोली राष्टि्रयकरण्ा भए पछि लागानी खोज्न पाइनेछैन ।' 'पटक पटक हामीले राष्टि्रय करण्ा हुन्छ भन्दा पनि बल मिच्यार्इ गरेर बोर्डिङ खोलिएका छन् । तर हामीले कडार्इ गरेका छैनौं, यिनीहरुलार्इ बढी चिढाउँदा राजतन्त्रले फाइदा लिन सक्छ, अहिलेको अवस्था भनेको गण्ातन्त्रको पक्ष्ामा आन्दोलनमा समाहित गनर्े हो'( उनले भने 'कपालै खौरिदिएपछि जुम्रा मारिरहनु नपनर्े' धारण्ाा राख्दै धितालले संयन्त्र बनाएर नीजि विद्यालयलार्इ राष्टि्रय करण्ा गरिने भएपछि अहिले जिस्काइरहनु पर्दैन । स्मरण्ाीय छ, लोकतन्त्र स्थापना पश्चात जिल्ला सदरमुकाम लगायत विभिन्न क्ष्ोत्रमा थप बोर्डिङ स्कूलहरु सञ्चालनको तयारीमा छन् । हालसम्म जिल्लाका विभिन्न स्थानमा गरी १३ वटा बोर्डिङ स्कूलहरु सञ्चालनमा छन् ।
No comments:
Post a Comment