आगामी चैत्र २१ र २२ गते सदरमुकाम बेसीशहरमा माओवादी निकट तमु मुक्ती मोर्चाको जिल्ला सम्मेलन हुने भएको छ । विहीबार एक पत्रकार सम्मेलनको आयोजना गरी माओवादीका लमजुङ इञ्चार्ज क. कृष्ण धिताल र सेक्रेटेरी क. बुद्धिराम तमुले यस्तो जानकारी दिएका हुन् । माओवादीको बरीष्ठ नेता एवं व्यवस्थापीका संसद्मा नेकपा माओवादीका उपनेता तथा अन्तरिम सरकारमा प्रस्तावित अन्तरिम सरकारका स्थानीय विकास मन्त्री देव गुरुङ र केन्द्रीय सदस्य हितराज पाण्डेले सम्बोधन गनर्े कार्यत्रmम रहेको उत्तm सम्मेलनको उदघाटन सत्र बेसीशहरको सहजी मैदानमा हुनेछभने बन्द सत्र जिविस हलमा सञ्चालन हुनेछ । शान्ति प्रत्रिmयामा फर्किएपछि जिल्लाको कार्यत्रmममा उत्तm पार्टीका उच्चस्तरका नेता आउन लागेको यो पहिलो पटक हो । माओवादी जिल्ला समितिले उत्तm सम्मेलनमा विशाल मानवसागर उराल्ने बताएको छ । सो सम्मेलनमा भाग लिन जिल्लाका प्रत्येक गाविसबाट प्रतिनिधित्व हुने गरी एक इलाका बाट ४० प्रतिनिधि पर्यवेक्ष्ाक ल्याउने जिल्ला सेत्रmेटरी बुद्धिराम तमुले बताए । समसामयिक विष्ायमा बोल्दै माओवादी इञ्चार्ज विष्ण्ाु धितालले जेठमा संविधान सभाको निर्वाचन गर्न दलहरु उदासिन रहेको आरोप पनि लगाए । 'दलहरु तयारीमा छैनन्, प्राविधिक भन्दा पनि राजनैतिक पक्ष्ा यसका लागि बाधक छ' (धितालले भने । संविधान सभाको चुनाव हुन नसके माओवादीले के गर्छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा धितालले भने(' हामी जनतामा नै फर्किएर आन्दोलन गर्छौ, बाधक कुन पार्टी र को ब्यत्तmि हो खोजेरै किटान गरी ठिक परिनेछ ।देव गुरुङ लमजुङ आउनेबेसीशहर( आगामी चैत्र २१ र २२ गते सदरमुकाम बेसीशहरमा माओवादी निकट तमु मुत्तmि मोर्चाको जिल्ला सम्मेलन हुने भएको छ । विहीबार एक पत्रकार सम्मेलनको आयोजना गरी माओवादीका लमजुङ इञ्चार्ज क ृष्ण्ा धिताल र सेत्रmेटरी बुद्धिराम तमुले यस्तो जानकारी दिएका हुन् । माओवादीको बरीष्ठ नेता एवं व्यवस्थापीका संसद्मा नेकपा माओवादीका उपनेता तथा अन्तरिम सरकारमा प्रस्तावित अन्तरिम सरकारका स्थानीय विकास मन्त्री देव गुरुङ र केन्द्रीय सदस्य हितराज पाण्डेले सम्बोधन गनर्े कार्यत्रmम रहेको उत्तm सम्मेलनको उदघाटन सत्र बेसीशहरको सहजी मैदानमा हुनेछभने बन्द सत्र जिविस हलमा सञ्चालन हुनेछ । शान्ति प्रत्रिmयामा फर्किएपछि जिल्लाको कार्यत्रmममा उत्तm पार्टीका उच्चस्तरका नेता आउन लागेको यो पहिलो पटक हो । माओवादी जिल्ला समितिले उत्तm सम्मेलनमा विशाल मानवसागर उराल्ने बताएको छ । सो सम्मेलनमा भाग लिन जिल्लाका प्रत्येक गाविसबाट प्रतिनिधित्व हुने गरी एक इलाका बाट ४० प्रतिनिधि पर्यवेक्ष्ाक ल्याउने जिल्ला सेत्रmेटरी बुद्धिराम तमुले बताए । समसामयिक विष्ायमा बोल्दै माओवादी इञ्चार्ज विष्ण्ाु धितालले जेठमा संविधान सभाको निर्वाचन गर्न दलहरु उदासिन रहेको आरोप पनि लगाए । 'दलहरु तयारीमा छैनन्, प्राविधिक भन्दा पनि राजनैतिक पक्ष्ा यसका लागि बाधक छ' (धितालले भने । संविधान सभाको चुनाव हुन नसके माओवादीले के गर्छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा धितालले भने(' हामी जनतामा नै फर्किएर आन्दोलन गर्छौ, बाधक कुन पार्टी र को ब्यत्तmि हो खोजेरै किटान गरी ठिक परिनेछ ।
No comments:
Post a Comment