scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Monday, April 9, 2007

लोकतन्त्रको रक्षा र चुनाव-लक्ष्मीकान्त पौडेल

नेपालमा झण्डै २५० बर्ष्ादेखि अहं भूमिका खेल्दै आएको राजसंस्था कहिल्यै पनि लोकतन्त्रको हिमायतीकोरुपमा उभिन सकेन । २०४६ सालको आन्दोलन पछि राजा बीरेन्द्रलार्इ हामी लोकतन्त्रबादी राजाको हैसियतले काम गरेको भन्ने गर्दछौं । यद्यपी राजा लोकतन्त्रबादी भएको भए २०३६ सालमा नै जनतालार्इ लोकतन्त्र दिन सक्नु पनर्े थियो । २०४६ सालमा राजा बीरेन्द्रले लोकतन्त्र दिनु भनेको आन्दोलन अगाडी बढन दिएर वा उनले आप"mलार्इ बचाउन हो भन्दा अत्य"त्तmि न होला । यस अर्थमा हेर्दा प ृथ्वीनारायण्ा शाह पछि कुनै पनि राजाहरु लोकतन्त्रको पक्ष्ामा रहेर आपूm संबैधानिक राजाको रुपमा रहन चाहेको देखिदैन । स्वयं राजा त्रिभूवन पनि २००७ सालमा राण्ाा शासन हटे पछि यथासम्भव चुनाव गराएर जनताको शासन स्थापित गनर्ु पनर्ेमा त्यसो नहुंदा २००७ फागुन ७ गतेलार्इ प्रजातन्त्र दिवस भनिए पनि मुलभूतरुपमा श्री ३ को अधिकारलार्इ श्री ५ को जिम्मा लगाएको जस्तो रुपमा मात्र मान्न सकिन्छ । केवल यस अर्थमा २००७ साल फागुन ७ गते महत्वपूर्ण्ा छ कि २ वटा लोकतन्त्र विरोधी संस्था मध्ये एउटा संस्थाको अन्त्य मात्र भएको रुपमा हेर्न सकिन्छ । यसरी हेर्दा प ृथ्वी नारायण्ा शाहले नेपाली जनताको सहयोगमा नेत ृत्व लिएर नेपाल राज्यको एकिकरण्ा शुरुआत गनर्े र उनले प्रधानमन्त्री बिराज विखेतीलार्इ बनाउन चाहेकोमा जनताको इच्छा बुभ्‍mदा जनता कालुपाण्डेको पक्ष्ामा रहेको देखिएकाले तत्कालिन अवस्थाको आधारमा लोकतान्त्रिक मान्यतालार्इ स्थान दिर्इ कालु पाण्डेलार्इ प्रधानमन्त्री बनाएको पाइन्छ । तसर्थ प ृथ्वी नारायण्ा शाहलार्इ मात्र शाह वंशका राष्ट्‍्‍्र्‍्र निर्माता एवं लोकतन्त्रबादी राजाको रुपमा हेर्न सकिन्छ । २००७ साल पछि त जनाधार भएको नेपाली कांगे्रसलार्इ कमजोर तुल्याउन र आप्‍mना अरौटे परौटे जनाधार नभएका नेताहरुलाइ प्रधानमन्त्री र मन्त्री बनाउने काम राजाहरुबाट भएको हो । तसर्थ नेपाली जनताहरुको आँखामा राजसंस्था कहिल्ये लोकतन्त्रको समर्थक रहेन । राजा महेन्द्रले र शुरुमा राजा बीरेन्द्रले त कम्युनिष्टहरुको साथ र साख बढाएर लोकतन्त्रबादी कांगे्रसलार्इ जहिले पनि कठोर आत्रmमण्ा गनर्े काम गरे । कांगे्रसहरुको एउटा बाध्यता थियो राजाले बढाएका कम्युनिष्टको कारण्ाले राजसंस्थाको विरोध गर्दा देशमा राजसंस्था भन्दा पनि त्रुmरु तानाशाही कम्युनिष्ट व्यवस्था आउन सक्ने वा सिक्किमलार्इ जस्तै नेपाललार्इ पनि भारतले विविन्न हथकण्डा अपनाएर आपुmमा मिलाउने सम्भावना देखेको हुंदा नेपाली कांगे्रसले बाध्य भएर राजसंस्थाको बिरोध गर्न नसक्ने अवस्था सिर्जना भयो । यद्यपी ने.का.लोकतन्त्रमा आधारित समाजबादी व्यवस्था चाहने राजनीतिक दल भएको हुंदा सैद्धन्तिक रुपमा नेपाली कांगे्रस राजसंस्थाको पक्ष्ाधर बन्ने कुनै आधार त्यति बेला पनि देखिएको होइन । विश्वका कतिपय देशमा राजसंस्थाले लोकतान्त्रिक माध्यमबाट समाजबाद ल्यार्इ देशको विकाश र जनतालार्इ अधिकतमरुपमा आर्थिक सम्पनता दिन चाहने समाजबादीहरुमाथि आत्रmमण्ा नगरि सहयोग नै गरेको हुंदा राजसंस्था रहेका उदाहरण्ाको रुपमा फिनल्याण्ड , नवर्े , डेनमार्क आदि देशहरु पर्दछन्‍ । अहिले नेपाली कांग्रेसको एउटा बाध्यताको समाप्ती भएको छ त्यो हो नेपालका सम्पूर्ण्ा कम्युनिष्टहरु कमसे कम बर्तमान अवस्थामा लोकतन्त्रबादी भएको र अधिनायकबादी व्यवस्था भएको जनहितकारी नहुने तथ्यमा प्रष्टरुपमा सहमत भएको पाइन्छ । स्वयं माओबादी अध्यक्ष्ा प्रचण्ड एवं दोस्रो नेता डा. बाबुराम भटटराइले द काठमाण्डू पोष्टलार्इ दिनु भएको अन्तर्वातामा कम्युनिष्टमा रहेको एकदलीय सोचले गर्दा जनतामा नैराश्यता आएको समेत उल्लेख गर्दै कम्युनिष्टहरुले लोकतन्त्रको पूर्ण्ा समर्थन गनर्ु पनर्े आफू लोकतन्त्रबादी हुनु पनर्े आसय व्यत्तm गनर्ु भएको थियो । त्यसै गरि ने.क.पा. एमालेका महासचिवसमेतका नेताहरुले लोकतन्त्रको विकल्पमा तानाशाही व्यवस्था कहिल्यै स्विकार्य नहुने धारण्ाा अगाडी सानर्ु भएको छ । यस प्रकार नेपालको मूलधारका कम्युनिष्टहरुले बाठो देखेर जान्दछ लाटो परेर जान्दछ भन्ने नेपाली उखानलार्इ आत्मसात गर्दै अगाडी बढेको देखिन्छ । विश्वमा एकदलिय तानाशाही व्यवस्था भएको कारण्ाले ति देशमा गरिवी बढेको नेताहरु भ्रष्ट भएका तथा कम्युनिष्ट विचारलार्इ उनिहरुले आफनो इच्छा परिभाष्ाित गरेको र चीन जस्ता देशमा कम्युनिज्मको नाममा एकदलीय तानाशाही प"ूजीबादी व्यवस्था हावी भएको तथ्यलार्इ नेपाली कम्युनिष्टहरुले राम्रोसंग बुभmेर लोकतन्त्र विना जनहित सम्भव छैन भन्ने निष्कर्ष्ा निकालेको प्रष्टै देखिन्छ । यसको लागि माओबादी तथा एमाले राजनीतिक दलका नेताहरु बधाइका पात्रहरु हुनुहुन्छ । नेपाली कांग्रेसलार्इ अब कम्युनिष्टहरुको एक दलीय तानाशाही व्यवस्थाको डर रहेन । कम्युनिष्टहरु अब कांग्रेसका विरोधी रहेनन्‍ । बरु लोकतन्त्रको लागि आवश्यक तत्व अर्थात प्रतिपक्ष्ाी वा विपक्ष्ाी हुन पुगे । उनीहरु जनताको हितको लागि गरिने राजनीति त्रिmयाकलापका मैत्रिपूर्ण्ा खेल खेल्ने दुर्इ पक्ष्ा जस्तामात्र बन्न पुगेका छन्‍ । यसकारण्ाले पनि नेपालमा राजसंस्थाको बाधात्मक आैचित्य अन्त्य भएको छ । यसो भनिरहंदा माओबादीका स्थानीय कार्यकर्ताहरुबाट हुने गरेका गैर लोकतान्त्रिक त्रिmयाकलापहरुलार्इ भने अस्विकार गर्न सकिदैन । लमजुङ जिल्लामै पनि बैचारिक आस्थाका कार्यत्रmम लिएर हिडने नेता र कार्यकर्ताहरुलार्इ संगठन गर्नमा रोक लगाउने र अभद्र व्यवहार गरेका उदाहरण्ा छन्‍ । यी कार्यहरु छिटै अन्त्य हुंदै जानेछन्‍ र सम्बन्धित तहबाट लोकतन्त्रको रक्ष्ााको लागि स्कूलिंग हुने छ भन्ने केन्द्रीय नेताहरुको आस्थालार्इ आधार मानेर विश्वास गनर्ु पनर्े देखिन्छ । राजसंस्थाको आैचित्य देखिएको कारण्ा सिक्किममा राजा हटनासाथ राजनीति नेताहरुको अपरिपक्ताको कारण्ाले गर्दा त्यो देश भारतको एक प्रान्तमा परिण्ात हुनुले पनि देखाएको हुंदा कांग्रेसहरु सतर्क भएका हुन्‍ । नेपाली कांगे्रसका संस्थापक एवं महामानव वि.पि. कोइरालाले भन्नु भएको एक तथ्यलार्इ सवै राजनीतिज्ञ एक भएर सतर्कताकासाथ एक हुनु पनर्े शिक्ष्ााको रुपमा लिन सकिन्छ । सिक्किमका प्रधानमन्त्री लेन्डुप दोजर्ेलार्इ वि.पि.ले सल्लाह दिनु भएको थियो ै दोजर्ेजी यदि छोग्याल (राजा) लार्इ सिक्किमको राजाबाट हटाइयो भने सिक्किमले आफनो स्वतन्त्रता गुमाउने छ र सिक्किमले आफनो स्वतन्त्र राष्ट्‍्रको हैसियत पनि गुमाउने छ । यस तथ्यलार्इ भने हामीले गम्भीर भएर सोच्नु पर्छ । हामी मिल्यौंै भने देशद्रोही भएनौ भने कसैले केहि गर्न सक्तैन । राजसंस्था नभएको देशहरुको पनि विश्वमा अस्तित्व छ । यो अवस्था आएपछि र कम्युनिष्टहरुले आफूलार्इ लोकतान्त्रिककरण्ा गरेपछि नेपाली काँगे्रसको लोकतन्त्र जोगाउने दायित्व अब बांडिएको छ । यस अर्थमा लोकतन्त्रबादीहरु सबल भए पनि अबस्था तरल भएको कारण्ाले कमसे कम लोकतन्त्रका लागि एक हुनु पर्छ भन्ने मान्यता अगाडी बढिरहेको छ । सत्यलार्इ नकार्न सकिँदैन नेपाली कांगे्रस विभाजन हुंदा नेपाली कांग्रेस प्रजातान्त्रिकको विशिष्ट परिस्थिति र लोकतन्त्रको हितको लागि एक प्रकारको बाध्यता थियो । तैपनि अहिले आएर पार्टी एकिकरण्ा हुने स्थिति स ृजना भएको अवस्थामा अतितका तिता विष्ाय उठाउनु भन्दा गल्तिबाट सिकेर सुन्दर र सबल भविष्यकालागि अगाडि बढनु अपरिहार्य भएको छ । पार्टीको सम्मानजनक एकिकरण्ाले लोकतान्त्रिक पक्ष्ालार्इ एकताबाट फाइदा हुने परिण्ााममुलक परिस्थितिले गर्दा अन्तत्वोगत्वा त्यस्को फाइदा एमाले तथा माओबादीलार्इ पनि हुनपुग्छ । कांगे्रसबिच एकिकरण्ा हुन नसकेको अवस्थामा पनि कार्यगत एकताको आधारमा अगाडी बढ्‍न लोकतन्त्रको लागि अपरिहार्य छ । जसले गर्दा लोकतन्त्रप्रति आस्था बढाउदै अगाडी बढनलार्इ पनि व्यवहारिक शिक्ष्ााको रुपमा एकिकरण्ा आवश्यक छ । कांगे्रसको सम्मानजनक एकिकरण्ा तथा अन्य सबै दलसंग ग ृह कार्यको आधारमा कमसे कम संविधान सभा र त्यस पछि आएको नयां संबिधानको आधारमा हुने चुनावसम्म एकता भएमा राजनीतिक तरलताको फाइदा लुटन सक्ने प्रतित्रिmयावादीहरु रक्ष्ाक नै भक्ष्ाक भएपटिछ.....जसले सुरक्ष्ााको जिम्मा लिएको छ, तिनलार्इ रक्ष्ाक भनिन्छ । नागरिकहरुको रक्ष्ाा गनर्े भएकाले नेपाली समाजमा सेना र प्रहरीलार्इ रक्ष्ाकको उपाधि दिइएको छ । तर रक्ष्ाक नै भक्ष्ाक भए पछि जनताले सुरक्ष्ााको प्रत्याभुति कसरी गनर्े ? सदरमुकाम बेसीशहरमा गत सोमबार राती करीब १० बजे नेपाली सेनाको कार्यदल गण्ामा कार्यरत सैनिकहरुले होटल गोर्खालीका सञ्चालक विष्ण्ाुकुमारी श्रेष्ठ र उनको परिवारसहित ४ जनालार्इ निर्घात कुटपिट गरी घाइते बनाए ।

No comments:

Post a Comment