scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Monday, April 9, 2007

लमजुङ महोत्सवको नाफा २ लाख मात्रै ?-राम्जी

बेसीशहर( उद्योग, व्यापार र पर्यटन प्रवर्द्धन, लमजुङको कला र सांस्क ृतिक संरक्ष्ाण्ा भन्ने नाराका साथ गएको पुस २१ देखि २७ सम्म आयोजित लमजुङ महोत्सव २०६३ मा २ लाख ७० हजार नाफा भएको आयोजकले बताएका छन्‍ । शुत्रmबार बेसीशहरमा आयोजित महोत्सवको समिक्ष्ाा वैठकमा पेश गरिएको लेखापरिक्ष्ाण्ा प्रतिवेदनले महोत्सवबाट ३१ लाख ७० हजार २ सय १३ रुपैयाँ आम्दानी भएको, २१ लाख ४७ हजार २ सय ६२ रुपैयाँ भुत्तmानी दिइएको र ७ लाख ४५ हजार ५ सय ९३ रुपैयाँ भुत्तmानी दिन बाँकी रहेको देखाएको छ । प्रतिवेदनले महोत्सवबाट २ लाख ७७ हजार ३ सय ५८ रुपैयाँ नाफा भएको पनि देखाएको छ । छलफलका त्रmममा देखाइएको आम्दानी खर्चको विवरण्ाप्रति सहभागीहरुले अससन्तोष्ा प्रकट गरेका थिए । यसैबीच बेसीशहरका व्यापारीहरुले महोत्सवको आम्दानीमा घोटाला भएको आरोप लगाएका छन्‍ । सकीनसकी महोत्सवमा गरेको लगानी त्यसै खेर गएको भन्दै उनीहरुले आत्रmोश पोखेका छन्‍ । उनीहरु भन्छन्‍ 'अब महोत्सवलार्इ हामी सहयोग गर्दैनौं ।'

No comments:

Post a Comment