बेसीशहर( जनआन्दोलन(२ को उभारसंगै जन्मेर जिल्लाको पत्रकारिता इतिहासमा आफ्नो छुट्टै पहिचान बनाउन प्रयासरत लमजुङ आवाज साप्ताहिक एक बर्ष्ा पूरा गरी दोस्रो बर्ष्ामा प्रवेश गरेको छ । नेपाल पत्रकार महासंघको ५२ आैं स्थापना दिवसको अवसर पारेर दोस्रो बर्षमा प्रवेशको अवसरमा लमजुङ आवाजले
शुत्रmबार आफ्नो बाष्ािकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ । नेपाल बार एशोशियसन लमजुङ बार इकाइका अध्यक्ष्ा गुमानसिंह अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यत्रmममा वत्तmाहरुले लमजुङ आवाजले लोकतान्त्रिक आन्दोलन ०६२/०६३ र हालसम्म पुर्याएको योगदानको सराहना गरेका थिए । कार्यत्रmमको उद्घाटन गर्दै प्रमुख अतिथि गुमानसिंह अर्यालले कठीन र सÍटग्रस्त अवस्थामा लमजुङ आवाज साप्ताहिकले प्रकाशन आरम्भ गरी सही र तथ्यपूर्ण्ा समाचार प्रवाह गरेको बताए। पत्रिका र पत्रकारहरुले विचारका आधारमा समाचार बंग्याउन नहुने बताउँदै उनले न्यायपूर्ण्ा समाज स्थापनार्थ पत्रिकाहरुले भूमिका खेल्नुपनर्ेमा जोड दिए । प्रजातन्त्र भनेकै न्यायपूर्ण्ा समाज हो, नयाँ नेपालको खाका अभmै नआएको र नेताहरुको द ृष्टिकोण्ा अभmै बदलिन नसकेको उनले सो अवसरमा धारण्ाा राखे । 'जब सम्म नेताहरु उदार बन्दैनन् तबसम्म नयाँ नेपाल बन्दैन'( अर्यालको कथन थियो । नयाँ बोत्तलमा पुरानो रक्सी राख्दैमा नयाँ नेपाल नबन्ने अर्यालको धारण्ाा थियो । ने.क.पा. माओवादी लमजुङका र्इञ्चार्ज क ृष्ण्ा धितालले लोकतन्त्र स्थापनामा प्रेस जगतको अत्यन्त ठूलो भूमिका रहेका उल्लेख गर्दै नेकपा माओवादी बन्दुक छोडेर कलमलार्इ हतियार बनाउन लागिपरेको बताए । पत्रिकाले विचार र सूचनामूलक सामग्री पस्कनुपनर्ेमा उनले जोड दिए । पूँजीपतिले सञ्चार क्ष्ोत्रलार्इ कब्जा गनर्े चिन्ता व्यत्तm राख्दै धितालले राजनीतिक पार्टीका मुखपत्र नबनी जनताका पक्ष्ामा कलम चलाउन आग्रह गरे । पत्रिकामा भौतिकवादी लेखलार्इ प्राथामिकता दिनुपनर्ेमा उनले सुभmाव दिए । मिडियामा अश्लिलपन छाएकोमा चिन्ता जाहेर गर्दै उनले जनताको 'विपक्ष्ाका पत्रिकाहरु पलायन भएका बताए । नेकपा एमालेका उपसचिव जमीन्द्रमान घलेले लमजुङ आवाज साप्ताहिकले सफल पत्रिकाको रुपमा चिनिन र पाठकको मन जित्न सफल भएकोमा धन्यवाद दिए । उनले जिल्लामा पत्रकारितामा योगदान दिने पत्रकारलार्इ पुरस्क ृत गनर्े परम्परा बसालेकोमा खुशी पनि व्यत्तm गरेका थिए । भ्रष्टाचार मुत्तm समाजमा मात्र लोकतन्त्र सुद ृढ हुन्छ भन्दै पत्रिकाहरुले भ्रष्टाचारको जरो खोतल्नुपनर्े आवश्यकता आैंल्याए । हिजो असहज परिस्थितिमा पत्रिकाहरुले ८आैं दलको भूमिका निर्वाह गरेका स्मरण्ा गदेर्ेै उनले अब फेरि नवौं दल बनेर भूमिका खेल्नुपनर्े सुभmाव दिए । 'कोही रिसाउला भनेर सत्य तथ्य समाचार प्रकाशन गर्न डराउनु हुन्न' उनले भने । नेपाली कांग्रेस क्ष्ोत्र नं. २ कास सभापति गण्ोश न्यौपानेले सञ्चार क्ष्ोत्रलार्इ चौथो अंग भनिएको बताउँदै नेपाली सञ्चार माध्यमले सत्ता पक्ष्ा र प्रतिपक्ष्ा दुबैको भूमिका निर्वाह गरेको विचार व्यत्तm गरे । पत्र पत्रिकाहरुले सधंै निष्पक्ष्ा भएर समाचार प्रवाह गनर्ुपनर्े उल्लेख गर्दै उनले छोटो समयमा नै लमजुङ आवाजले जिल्लामा छाप पार्न सफल भएकोमा बधाइसमेत दिए । नेपाली कांग्रेस प्रजातान्त्रिकका कोष्ााध्यक्ष्ा अम्बिका घिमिरेले जिल्लाको पत्रकारिताको इतिहासमा लमजुङ आवाज कोशेढुंगा सावित भएको बताए । पत्रिकाले समयानुकूल सामग्री पस्कनुपनर्ेमा जोड दिँदै उनले निकट भविष्यको संविधान सभा चुनावका लागि पत्रिकाहरुले विगतको जस्तै सशत्तm भूमिका खेल्नुपनर्े बताए । मस्र्याङदी एफ.एमका अध्यक्ष्ा गमप्रसाद गुरुङले लमजुङ आवाजले जनआन्दोलनमा खेलेको भूमिकाको प्रशंसा गर्दै पत्रिकाहरुले विना तथ्य कसैको चरित्र हत्या गर्न नहुनेतफ सजग गराए । सोही अवसरमा लमजुङ आवाज उत्क ृष्ट पत्रकारिता पुरस्कार(२०६३ बाट सम्मानित हुने पत्रकार महासंघ लमजुङका सभापति क ृष्ण्ा के.सीले लमजुङका पत्रकारहरु कसैले पनि कसैको भजन किर्तन गर्न पत्रकारिता गरेका हैनन् भन्दै लमजुङ आवाजले आफूलाइ पुरस्क ृत गरी सम्मान गरेकोमा क ृतज्ञता जाहेर गरे । उनले जिल्लामै पहिलो पटक लमजुङ आवाजले फोटो पत्रकारिता शुरु गरेकोमा पनि धन्यवाद दिँदै लमजुङ आवाजको प्रगतिको कामना गरे । कर्मदा साप्ताहिकका प्रकाशक सम्पादक क ृष्ण्ाबहादुर अधिकारीले जिल्लामा पत्रकारिता गरी योगदान गनर्े व्यत्तmिलार्इ पुरस्क ृत गनर्े परम्परा बसाएकोमा लमजुङ आवाज साप्ताहिकको प्रशंसा गरे । साथै जिल्लाको पत्रकारितामा छुट्टै पहिचान बनाएकोमा पत्रिकालार्इ बधाइ ज्ञापन गरे । आैडाह पाक्ष्ािकका सम्पादक आनन्द घिमिरेले पौराण्ािक कालका नारदको भूमिका वर्तमानका पत्रकारहरुको भएको बताए । पौराण्ािक युगमा नारदको छलकपटरहितको अभिब्यत्तmिलार्इ जसरी ग्रहण्ा गरिन्थ्यो अहिले पनि पत्रकारिताले दिने अभिब्यत्तmिलार्इ त्यसरी नै लिनुपनर्े उनको धारण्ाा थियो । उनले स्थानीय पत्रपत्रिकामा लेख रचनाको खडेरी भएकोप्रति चिन्ता व्यत्तm गर्दै त्यो खडेरी पूर्ति गर्न बुद्धिजीविहरुलार्इ आग्रह पनि गरे । नौलो सुनगाभा åैमासिकका सम्पादक नवीनचन्द्र घिमिरेले राष्टि्रय स्तरका पत्रिकाको जस्तै स्थानीय पत्रिकाको आफ्नै महत्व हुने भएकाले स्थानीय पत्रिकाको संवर्द्धनमा सम्बन्धित पक्ष्ाले ध्यान दिनुपनर्े आवश्यकता आर्ैल्याए । इन्सेक प्रतिनिधि क ृष्ण्ाप्रसाद अधिकारीले विगतका अप्ठेरा परिस्थितिबाट शुरु भएको लमजुङ आवाजले तटस्थ सूचना दिएकोमा धन्यवाद दिए । यसैगरी रासस प्रतिनिधि क ृष्ण्ाराज ओलियाले शुभकामना व्यत्तm गर्दै एेतिहासिक जनआन्दोलनमा लमजुङ आवाजले खेलेको भूमिकाको स्मरण्ा गरे । साप्ताहिक सञ्जालका केन्द्रीय सदस्य क ृष्ण्ा भगवान श्रेष्ठले मोफसलमा साप्ताहिक पत्रिका चलाउनु काँडेघारीमा खाली खुट्टा दौडनुसरह हो, यस्तो परिस्थितिमा लमजुङ आवाजमा कुनै राजनीतिक गन्ध नआइकन यहाँसम्म आइपुग्नु सफलता भएको विचार व्यत्तm गरे । बेसीशहर आमा समूह समन्वय समितिका अध्यक्ष्ा लक्ष्मी अधिकारीले शुभकामना व्यत्तm गर्दै पत्रकारिताको धर्म अनुसार सत्य, तथ्य र निष्पक्ष्ा समाचारलार्इ निरन्तरता दिन आग्रह गरेकी थिइन् । बाष्ािकोत्सवको कार्यत्रmमको सञ्चालन पत्रिकाका सह सम्पादक नवीनराज कुइकेलले थिए भने स्वागत भाष्ाण्ा समाचार संयोजक रामजी रानाले गरेका थिए । प्रवन्ध सम्पादक र्इश्वरबाबु पाण्डेले लमजुङ आवाज विगतदेखि बर्तमानसम्म आइपुग्दा भोग्नुपरेका कठिनाइ र सफलताका बारेमा प्रकास पारेका थिए । कार्यत्रmम पत्रिकाका प्रकाशक तथा सम्पादक मिलन शर्मा दनार्इको अध्यक्ष्ातामा भएको थियो ।

No comments:
Post a Comment