हाम्रो प्रयासको प्रकाशनले एक बर्ष्ाको फन्को मारेको छ । अर्थात लमजुङ आवाज साप्ताहिकले एक बर्ष्ा पूरा गरेको छ । एक बर्ष्ाको अवधिमा हाम्रा पाठक, विज्ञापनदाता र शुभचिन्तकहरुले हामीलार्इ जुन अपार माया र सद्भाव दिनुभयो त्यसका लागि हामी सदा आभारी रहनेछौं । भावी दिनहरुमा पनि यहाँहरुको यस्तै सहयोग र सद्भावको अपेक्ष्ाा गर्दै यहाँहरुप्रति लमजुङ आवाज साप्ताहिक स(धन्यवाद आभार र क ृतज्ञता प्रकट गर्दछ । र हामी गर्वका साथ भन्न सक्छौं कि यो आवाज जिल्लामा एेतिहासिक रुपमै इन्टरनेटमा प्रवेश गरेको छ, यो सफलताको श्रेय हामी तमाम पाठकव ृन्दहरुमा समर्पण्ा गर्दछौं । विगतलार्इ फकर्ेर, अन्जानमा भएका गल्ती भएका भए तिनलार्इ सच्याएर आगामी दिनमा यस पत्रिकालार्इ कसरी अभmै स्तरीय बनाउन सकिन्छ, सल्लाह, सुभmाव, टिप्पण्ाी र आलोचनासमेत पाइरहने अपेक्ष्ाा हामीले गरेका छौं । तर यदाकदा हामीले उठाएका सामाजिक, आर्थिक विसंगति र विक ृति विरुद्धका आवाजलार्इ पचाउन नसकेर प्रतिशोधमा उत्रने थकित स्वरहरु पनि नसुनिएका होइनन् । हामी तिनलार्इ व्यवहारमा उतार्न आग्रह गछौर्ं । हामी यी र यस्ता धम्की र ष्ाडयन्त्र अनि विक ृति विसंगतिका विरुद्ध अभmै जोडदार आवाज उठाउने छौं । हामीलार्इ रचनात्मक सुभmाव सदा स्वीकार्य छ, स्तरीयताको मापन धम्की र प्रतिशोधले गर्छ भन्ने कसैलार्इ लाग्छ भने हाम्रो भन्नु केही छैन । पाठकव ृन्द ! निष्पक्ष्ा सत्य र तथ्य समाचार सम्प्रेष्ाण्ा गर्न जति नै कठीन घडी र चुनौतिपूर्ण्ा समयमा समेत विचलित नभै अगाडि बढ्ने प्रण्ा गर्दै अभmै स्तरीय पत्रिका बनाउन हामी भरमग्दुर प्रयास गर्दै निडर र निर्भिकताका साथ पाइला अघि बढाउने प्रण्ा गर्दछौं । निरंकुश राजतन्त्रको विरुद्ध चकिरहेको लोकतान्त्रिक आन्दोलनको शुरुवातसंगै जन्मेको यो पत्रिकाले लोकतान्त्रिक गण्ातन्त्रको पक्ष्ामा सशत्तm रुपले समाजका विसंगतिहरुलार्इ चिर्दै भावी दिनहरुमा अभmै निर्भिकताका साथ आवाज उठाउने प्रतिवद्धता व्यत्तm गर्दछ । पाठकव ृन्द ! मोफसलका पत्रिका विशेष्ागरी साप्ताहिकहरु बुभmेर वा नबुभmी पार्टीका मुखपत्र बनेको यहाँहरुलार्इ अवगत नै छ । तर हामी कुनै पार्टीको मुख पत्र नभै जनताको मुखपत्र बन्ने विश्वास दिलाउन चाहन्छौं । हामी त्यो भयौं, भएनौं त्यसको मूल्याÍन गनर्े जिम्मा यहाँहरुलार्इ । र, अन्तमा यहाँहरुको अमूल्य सुभmाव र सहयोगको अपेक्ष्ाा गर्दै यहाँहरुको लमजुङ आवाजप्रति माया सदा रहास् भन्ने अपेक्ष्ाा राख्दछौं ।
No comments:
Post a Comment