लमजुङ आवाज साप्ताहिकले यसै बर्ष् देखि स्थापना गरेको 'लमजुङ आवाज उत्कृष्ट पत्रकारिता पुरस्कार' नेपाल पत्रकार महासंघ लमजुङ शाखाको सभापति क कृष्ण के.सी.ले प्राप्त गरेका छन् । लमजुङ जिल्लाको पत्रकारिता विकासमा बष्र्ाौदेखि अनवरत रुपमा लागिपरेका के.सी.को योगदानको कदर गर्दै उनलार्इ यो पुरस्कार दिइएको हो । लमजुङ आवाजका सम्पादक/प्रकाशक मिलन शर्मा दनार्इ र
कार्यत्रmमका प्रमुख अतिथि गुमानसिह अर्यालले संयुत्तm रुपमा उनलार्इ पुरस्कार वितरण्ा गरेका थिए । २०५७ सालबाट कर्मदा पाक्ष्ािकबाट जिल्लामा पत्रकारिता शुरु गरेका के.सीले तत्कालीन कर्मदा पाक्ष्ािक लार्इ साप्ताहिक बनाउने देखि अहिलेको अवस्थामा ल्याउन महत्वपूर्ण्ा भूमिका निभाएका थिए । २०५८ बाट लमजुङ हाइलार्इट साप्ताहिकमा सम्बद्ध के.सी. हाल सोही पत्रिकाको सम्पादक पदमा कार्यरत छन् । राजधानी दैनिकको समाचारदाता भइ काम गरिसकेका उनी अन्नपूर्ण्ा एफ.एम.को लमजुङ समाचारदाताको रुपमासमेत कार्यरत छन् ।

No comments:
Post a Comment