scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Monday, April 23, 2007

एक तानाशाहको सट्टा अर्को तानाशाह अस्वीकार्य सुन्दरबजार

नेपाल विद्यार्थी संघ लमजुङ क्याम्पस इकाइको आयोजनामा नेविसंघको ३७ आैं स्थापना दिवस सुन्दरबजारमा मनाइयो । नेविसंघ, लमजुङ क्याम्पस इकाइ समितिका अध्यक्ष्ा उमाकान्त शर्माको अध्यक्ष्ातामा सम्पन्न कार्यत्रmममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाली कांग्रेस लमजुङका सभापति क ृष्ण्ाप्रसाद कोइरालाले जेलको अँध्यारो कोठाबाट जन्मेको नेविसंघले नेपालको प्रजातान्त्रिक आन्दोलनमा खेलेको भूमिकाको चर्चा गरे । युवा विद्यार्थीहरु परिवर्तनका बाहक हुन भन्दै कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेविसंघको भूमिका अग्रस्थानमा रहेको चर्चा गरे । उनले संविधानसभाका लागि सबै नेपालीको थोरै सहयोग पनि पर्याप्त हुने बताए । कांग्रेसले पनि गण्ातन्त्र चाहेको छ भन्दै उनले एक तानाशाहको सट्टा अर्को तानाशाह कांग्रेसलार्इ स्वीकार्य हुँदैन भने । कार्यत्रmममा तरुण्ा दल लमजुङका अध्यक्ष्ा भेष्ा बहादुर पौडेल, ने.का. क्ष्ोत्रीय सभापति गण्ोश न्यौपाने, नेविसंघका अध्यक्ष्ा शैलेन्द्र घिमिरे लगायतले मन्तब्य राखेको थिए ।

No comments:

Post a Comment