लमजुङ आवाज साप्ताहिकका सह सम्पादक नवीनराज कुइकेल बाल स ृजनशील पत्रकारीता पुरस्कारबाट सम्मानित भएका छन् । लमजुङ आवाज साप्ताहिक माफत बालबालिका सम्बन्धी सूचना, समाचार र यथार्थलार्इ प्रथामिकताका साथ सम्प्रेष्ाण्ा गरी आफूमा अन्तर्निहित स ृजनशीलतालार्इ प्रस्तुत गर्न सफल भएको भन्दै नौलो सुनगाभा åैमासिकले आफ्नो चौथो बाष्ािकोत्सवका अवसरमा कुइकेललार्इ सम्मान गरेको हो । पुरस्कार यसै बर्ष्ाबाट स्थापना गरिएको हो । प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद शर्मा पंगेनी र सुनगाभा åैमासिकका प्रधान सम्पादक सुशिल चन्द्र अधिकारीले संयुत्तm रुपमा नगद पुरस्कार र सम्मान पत्र दिर्इ सम्मान गरेका थिए । स्थापना कालदेखि नै लमजुङ आवाज साप्ताहिकको सह-सम्पादकको जिम्मेवारी बहन गर्दै आएका कुइकेल पत्रकार महासंघ लमजुङका कोष्ााध्यक्ष्ा र कालिका एफ.एम.का लमजुङ प्रतिनिधि पनि हुन् । बाष्ािकोत्सवकै अवसरमा सुनगाभाले आफ्नो सम्पदन सहयोगी सरला अधिकारी, कला संयोजक भरत राना वास्तु, सम्बाददा विष्ण्ाु घमाललार्इ प्रोत्साहन स्वरुप प्रोत्साहन पत्र र स्तम्भकार केदार बोहरा र साहित्यकार आनन्द घिमिरेलार्इ मायाको चिनो प्रदान गरेको थियो ।
No comments:
Post a Comment