scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Monday, April 9, 2007

शान्ति बहालीसंगै ६० प्रिितशत पर्यटक बढे-जीवी घिमिरे,बेसीशहर

अन्नपूर्ण्ा पदयात्रा मार्गको प्रवेशåार लमजुङको बेसीशहरस्थित पर्यटक चेकपोष्टले यसबर्ष्ा अघिल्लो बर्ष्ाको तुलनामा ६० प्रतिशतले पर्यटक आगमन व ृद्धि भएको जनाएको छ । बेसीशहर चेकपोष्टका अनुसार गत बर्ष्ा सन्‍ २००६ को जनवरी फेब्रुअरी र मार्च महिनामा १ हजार २ सय ८८ पर्यटक आगमन भएकामा सन्‍ २००७ को सोही अवधिमा २ हजार ६२ पर्यटक जिल्लामा भित्रीएका थिए । पर्यटक चेकपोष्टका कर्मचारी व ृजबहादुर गुरुङले देशमा राजनैतिक परिवर्तनसंगै शान्ति छाएकाले पर्यटक आगमनमा उत्साहजनक व ृद्धि भएको बताउनुभयो । उहाँले भन्नुभयो(' अन्नपूर्ण्ा राउण्ड भ्रमण्ामा इजरायली, प्रmेञ्च, जर्मन पर्यटक त्रmमश: अत्याधिक व ृद्धि भएका छन्‍ । यतिबेला विभिन्न देशका भmण्डै २ सय पर्यटकहरु दैनिक अन्नपूर्ण्ा राउण्डमा घुम्न आउँछन्‍ । हामीलार्इ पर्यटक जाँच गर्न र नाम दर्ता गर्न भ्याइनभ्याइ छ ।' अन्नपूर्ण्ा पदयात्राको लागि त्रmमश: इजारयल, प्रmान्स, जर्मन, बि्रटेन, अमेरिका, अष्ट्रेलिया, निदरल्याण्ड, स्पेन, क्यानडा, बेल्जियम, कोरिया, स्वीटजरल्याण्ड, पोल्याड, जापान, इटली, न्यूजिल्याण्ड र अन्य विभिन्न मुलुकका पर्यटकको संख्या गत बर्ष्ाको तुलनामा व ृद्धि हुँदै गएको पर्यटक जाँच पोष्ट बेसीशहरको एक तथ्याÍले जनाएको छ । सन्‍ १९९४ देखि सन्‍ २००६ को १३ बर्ष्ाको अवधिमा बेसीशहर हुँदै अन्नपूर्ण्ा मार्गमा पदयात्रा गनर्े पर्यटकको संख्या १ लाख २६ हजार १ सय ९४ रहेको थियो । सन्‍ १९९४ देखि सन्‍ २००१ सम्म पर्यटक व ृद्धि तुलनात्मक रुपमा व ृद्धि हुँदै आएकोमा åन्द्धका कारण्ा सन्‍ २००२ देखि त्रmमश: पर्यटक आगमनमा कमी आएको थियो ।

No comments:

Post a Comment