संस्क ृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प ृथ्वीसुब्बा गुरुङले माओवादीका गतिविधिका कारण्ा संविधानसभा ढिलार्इ भएको बताएका छन् । ताकर्ुघाट(मोहोरियाकोट(गौंडा(दूधपोखरी हरित सडकको शुत्रmबार हर्रावोटमा उद्घाटन गर्दै मन्त्री गुरुङले माओवादीले वाइ.सी.एलको नाममा अभmै नराम्रा गतिविधिहरु गरिरहेको आरोप लगाए । मन्त्री गुरुङले भने( 'प्रमाण्ाीकरण्ा पछि पनि माओवादीहरु हतियार प्रदर्शन गरीरहेछन्, यस्तो अवस्थामा कसरी संविधानसभा छिटो र भयरहित वातावरण्ामा हुन सक्छ ? माओवादीकै हतियारका कारण्ा संविधानसभा निर्वाचन छिटो हुन नसकेको हो ।' स्वयम् माओवादी व्यवस्थापीका र सरकारमा सामेल भएको बेला संविधानसभा पर सानर्ु, निर्वाचन एेन बनाउने बेलामा संसद् अवरुद्ध पार्दै जुलुस गनर्ु अनि संविधान सभा ढिलो वा पर सनर्ुमा ष्ाडयन्त्र छ भन्नु आश्चर्य हो भन्दै मन्त्री गुरुङले दोष्ाारोपण्ा गनर्ुभन्दा सरकारलार्इ सुभmाव र सहयोग गर्न माओवादीलार्इ आग्रह गरे । उनले संविधानसभा निर्वाचनका लागि थुप्रै प्राविधिक कुरा मिलाउन बाँकी रहेको पनि स्वीकार गरे । ताकर्ुघाट(गौंडा(दूधपोखरी हरित सडक निर्माण्ामा थुप्रै चुनौति रहेका स्मरण्ा गर्दै गुरुङले ताकर्ुघाटदेखि प्यारजुङसम्मको २१ किलोमिटर सडक निर्माण्ाका लागि स्थानीय बासीन्दाले, देखाएको उत्साह,दात ृ तथा अन्य सहयोगी संघसंस्थाहरुले पुर्याएको सहयोगको प्रशंसा गरे । आगामी बर्ष्ाभित्रैमा ताकर्ुघाटमा मोटरेबल पुल निर्माण्ा भएपछि पूर्वी लमजुङले पर्यटन लगायत विकासको क्ष्ोत्रमा फड्को मानर्े विश्वास मन्त्रीले व्यत्तm गरे । ताकर्ुघाट(मोहोरियाकोट(गौंडा(दूधपोखरी हरित सडक उपभोत्तm समितिका अध्यक्ष्ा पूर्ण्ाबहादुर गुरुङको अध्यक्ष्ातामा समपन्न भएको उद्घाटन कार्यत्रmममा नेपाली कांग्रेस लमजुङका सभापति क ृष्ण्ा कोइराला, एमाले जिल्ला कमिटिका सचिव मायानाथ अधिकारी,र् जिविसका पूर्व सभापति जमीन्द्रमान घले, नेकपा (माओवादी) क्ष्ोत्र नं. १ का इन्चार्ज आर.पी.लगायतका वत्तmाहरुले उत्तm हरित सडक निर्माण्ा सम्पन्न भएपछि पूर्वी लमजुङको विकासको ढोका खुल्ने विश्वास व्यत्तm गरेका थिए ।
No comments:
Post a Comment