नेपाल टेलिकमले निकट भविष्यमा वितरण्ा गर्न लागेको पि्रपेड मोवाइलको सिमकार्डको अग्रीम फारम दर्ताका लागि लमजुङमा हजारौंले आवेदन दिएका छन् । जिल्लामै पहिलो पटक मोवाइल सेवाका लागि फारम खुलेपछि सर्वसाधारण्ाहरु सिमकार्ड पाउने आशामा शुत्रmबार साँभm देखि नै नेपाल टेलिकम, दूर सञ्चार कार्यालय बेसीशहरमा धर्ना दिएका थिए । दूर सञ्चार कार्यालयले शनिबार विहान १०.३० देखि आवेदन लिने सूचना टाँस गरेपनि अघिल्लो दिन रातीदेखि नै जम्मा भएका भीड नियन्त्रण्ा गर्न नसकेपछि विहान ७ बजेबाटै आवेदन लिन शुरु गरिएको थियो । कार्यालय परिसरबाट शुरु भएको सर्वसाधारण्ाको भीड मालपोत चोकसम्म आइपुगेको थियो । अत्याधिक सर्बसाधरण्ाको चापलार्इ नियन्त्रण्ा गर्न प्रहरीलार्इ पनि हम्मेहम्मे परेपछी स्थानिय यूवाहरुले स्वयमसेवी भूमिका निभाएका थिए । भिड नियन्त्रण्ा तथा कर्मचारीलार्इ फारम रजिस्टर गर्नमा यूवाहरुले सहयोग गरेका थिए । साँभm ७.०० बजेसम्म करीब २ हजारले आवेदन दिएका छन् । फर्म भने म्याद अभmै केही दिनसम्म रहने टेलिकमले जनाएको छ । सिमकार्ड चाहनेले इन्टरनेटबाट फर्म भर्न सक्ने व्यवस्था पनि मिलाइएको छ । टेलिकमले आगामी तीन बर्ष्ाभित्र पि्रपेड मोबाइलको ३५ लाख सिमकार्ड वितरण्ा गनर्े लक्ष्य राखेको छ । आगामी असारसम्म जिल्लामा मोवाइल सेवा सञ्चालन हुने र टावर निर्माण्ाको प्रत्रिmया शुरु भएको दूर सञ्चार कार्यालय लमजुङले जनाएको छ ।मोवाइलका लागि रातभर जाग्रामबेसीशहर( नेपाल टेलिकमले निकट भविष्यमा वितरण्ा गर्न लागेको पि्रपेड मोवाइलको सिमकार्डको अग्रीम फारम दर्ताका लागि लमजुङमा हजारौंले आवेदन दिएका छन् । जिल्लामै पहिलो पटक मोवाइल सेवाका लागि फारम खुलेपछि सर्वसाधारण्ाहरु सिमकार्ड पाउने आशामा शुत्रmबार साँभm देखि नै नेपाल टेलिकम, दूर सञ्चार कार्यालय बेसीशहरमा धर्ना दिएका थिए । दूर सञ्चार कार्यालयले शनिबार विहान १०.३० देखि आवेदन लिने सूचना टाँस गरेपनि अघिल्लो दिन रातीदेखि नै जम्मा भएका भीड नियन्त्रण्ा गर्न नसकेपछि विहान ७ बजेबाटै आवेदन लिन शुरु गरिएको थियो । कार्यालय परिसरबाट शुरु भएको सर्वसाधारण्ाको भीड मालपोत चोकसम्म आइपुगेको थियो । अत्याधिक सर्बसाधरण्ाको चापलार्इ नियन्त्रण्ा गर्न प्रहरीलार्इ पनि हम्मेहम्मे परेपछी स्थानिय यूवाहरुले स्वयमसेवी भूमिका निभाएका थिए । भिड नियन्त्रण्ा तथा कर्मचारीलार्इ फारम रजिस्टर गर्नमा यूवाहरुले सहयोग गरेका थिए । साँभm ७.०० बजेसम्म करीब २ हजारले आवेदन दिएका छन् । फर्म भने म्याद अभmै केही दिनसम्म रहने टेलिकमले जनाएको छ । सिमकार्ड चाहनेले इन्टरनेटबाट फर्म भर्न सक्ने व्यवस्था पनि मिलाइएको छ । टेलिकमले आगामी तीन बर्ष्ाभित्र पि्रपेड मोबाइलको ३५ लाख सिमकार्ड वितरण्ा गनर्े लक्ष्य राखेको छ । आगामी असारसम्म जिल्लामा मोवाइल सेवा सञ्चालन हुने र टावर निर्माण्ाको प्रत्रिmया शुरु भएको दूर सञ्चार कार्यालय लमजुङले जनाएको छ ।
No comments:
Post a Comment