टोकन लिएर भुत्तmानी दिइएनबेसीशहर( राष्टि्रय बाण्ािज्य बैंक शाखा कार्यालय बेसीशहरले गत बुधवार चेकमाफत भुत्तmानी लिन आएका एक व्यत्तmिलार्इ टोकन लिएर रकम नदिएको पिडितले बताएका छन् । सिद्धाबाबा कन्स्ट्रक्सन भरतपुर(१० का लमजुङ प्रतिनिधि रहेका जयराम रेग्मीले मध्यमस्र्याङदी जलविद्युत परियोजनाबाट प्राप्त ५३ हजारको चेक साट्न जाँदा बैंकले भुत्तmानी नदिएको हो । बुधवार पौने १२ बजे बैंक पुगेका रेग्मीले चेक बुभmाएर चल्ती नं. १८ को टोकन लिएका थिए । टोकन लिएपछि पटक पटक भुत्तmानी माग्दा साढे तीनबजेसम्म बैंकले भुत्तmानी दिएन । बैंकका सफारी रामप्रसाद धितालले चेक आइनपुगेको जानकारी गराएका थिए । चेक आउन किन ढिलो भयो भनी बैंक प्रवन्धक अश्विन अधिकारीको कार्यकक्ष्ामा पुगेका रेग्मीले भीडभाड भएका कारण्ा भुत्तmानी प्रत्रिmयामा ढिलार्इ भएको जवाफ पाए । त्यसैबेला आफूलार्इ बैंकका क्यासियर विलकुमार श्रेष्ठले बाहिर सडकमा बोलाएर पहिलाको अलिकति भुत्तmानी गनर्ुपर्यो भनको रेग्मीले बताए । रेग्मीले भने( मैले पहिला गल्ती नै गरेको छैन म कसरी दिनसक्छु भनि उनले जवाफ दिएपछि कुरा यत्तकिैमा टुंगिएको थियो । रेग्मीले त्यसबेलाको घट्ना सविस्तार गर्दै भने( फेरि मैले प्रवन्धकसंग कुरा गरें । मेनेजरले तलै बस्न अनुरोध गरेर सबै कर्मचारी लिएर माथिल्लो तलाको कोठामा जानुभयो । एकछिन पछि मलार्इ पनि बोलाइयो । म कोठामा पुग्नासाथ टोकन मागियो । मैले काउण्टरमा गएर मात्र टोकन दिने बताएँ । उनीहरुले जोड गरिरहे । म तल भmरेर सुन्दरबजार(४ निवासी दार्इ गोपाल बहादुर कुँवरलार्इ साथी लिएर गएँ । र प्रवन्धकसंग भुत्तmानी मागें । प्रवन्धक केही नबोली तल्लो कोठामा भmरे । हामी पनि तल भmर्यौं । हामीले भुत्तmानी दिनुस, कि दिन नसक्ने लिखित गरिदिनु भनेपछि उनी रिसाएर भने('हामीले भुत्तmानी नदिने भनेको छैन नि ! तपार्इँको टोकन दिनुस्, भुत्तmानी लैजानुस ।' 'प्रवन्धकको कुरा सुनी मैले टोकन दिए । तर प्रवन्धक टोकन लिएर माथि तलाको कोठामा जानुभयो र भmर्दै भmनर्ुभएन । हामी फेरि प्रवन्धकको कोठामा गएर भुत्तmानी माग्यौं, उहाँले आज पैसा सकिएकोले भोली आउनुस् भन्नुभयो । यसरी मेरो ५३ हजार रुपैयाँ बैकले गायव बनायो, जुन रकम अहिलेसम्म पाएको छैन '( नेपाल पत्रकार महासंघ लमजुङ शाखाको कार्यालयमा आएका रेग्मी र कुँवरले आफ्नो पीडा यसरी सुनाए । यस विष्ायमा बैंकका प्रवन्धक अश्विन अधिकारीसंग टेलिफोन सम्पर्क गर्दा उनले सबै रकम भुत्तmानी गरिसकिएको दावी गरे । सञ्चारकर्मीसंग कडा स्वरमा बोल्दै उनले बैंकले कसैको पनि भुत्तmानी नरोकेको दावी गर्दै भुत्तानी पार्इन भन्ने फटाहहरुले गरेको गफ मात्र हो भने। त्यसपछि यसै विष्ायलार्इ लिएर प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद शर्मा पंगेनीसँग सम्पर्क गर्दा कसैप्रति शंका भएमा बैंकले भुत्तmानी रोक्न सक्ने बतए । उनले भने('रेग्मीसंग पहिले बढी पैसा गएको बैंकलार्इ शंका रहेछ, त्यसैले भुत्तmानी रोकेको बुभmेको छु । यसको छानबीन हुँदैछ, छिट्टै टुंगो लाग्ला ।' स्मरण्ाीय छ, एघार महिना अघि असार २९ गते बुधबारकै दिन राबाबैंकले ५० हजार रुपैयाँ बढी भुत्तmानी रेग्मीसंग गएको शंका गरेको थियो । त्यसबेला बैंकले रेग्मीलार्इ ६६ हजारको चेकबाट भुत्तmानी दिँदा १ लाख १६ हजार जाँदा ५० हजार बढी भुत्तmानी भएको बताएको थियो । तर रेग्मीले आफूसंग बढी रकम नआएको बताउँदै आएका छन् । बैंकले त्यस बखत पर्यप्त प्रमाण्ा जुटाउन नसक्दा रकम असुल्न सकेको थिएन । गत बुधबार रेग्मीले अर्को चेक साटन जाँदा हिसाब मिलाउन बैंकले भुत्तmानी रोकेको आशंका गरिएको छ । तथापि त्यतिबेला रेग्मीले बढी रकम लगेको आधार नदेखिँदा चेकको भुत्तmानी रोक्नु गलत भएको सर्वसाधारण्ाहरु बताउँछन् ।
No comments:
Post a Comment