जिल्ला विकास समिति लमजुङको १६ आैं जिल्ला परिष्ादले आगामी आर्थिक बर्ष्ाका लागि भmण्डै ६७ करोडको बजेट पेश गरेको छ । बेसीशहरमा गत बैशाख १७ ्गते भएको जिल्ला परिष्ादमा जिविसको सभापतिसमेत रहेका स्थानीय विकास अधिकारी दिनानाथ लम्सालले जिल्लाका सबै विष्ायगत कार्यालय र गैह्रसरकारी कार्यालयहरुसमेतको गरी उत्तm बजेट पेश गरेका हुन् । प्रस्तुत बजेट अनुसार आगामी आर्थिक बर्ष्ा २०६४/०६५ का लागि जिल्लाका सरकारी कार्यालयहरुको प्रस्तावित बजेटमध्ये कार्यत्रmम खर्च रु २७ करोड १३ लाख ८४ हजार ८ सय ६५ र प्रशासनिक खर्च २९ करोड ४१ लाख ७० हजार ९९ छुट्टाइएको छ । त्यस्तै जिल्लामा कार्यरत सामुदायिक संघसंस्था तथा गैरसरकारी संस्थाको प्रस्तावित खर्चमध्ये कार्यत्रmम खर्च रु ९ करोड ६१ लाख ९९ हजार १ सय ३७ र प्रशासनिक खर्च ७२ लाख ९० हजार ७ स २० छुट्टाइएको छ । बजेट प्रस्तुत गनर्े त्रmममा लम्सालले आ.ब २०६२/०६३ को यथार्थ आय रकम ९ करोड ४४ लाख ६४ हजार ६ सय, व्यय रकम ८ करोड ३० लाख ९८ हजार ९ सय, आर्थिक बर्ष्ा २०६३/०६४ को अनुमानित आय १६ करोड ५१ लाख ८९ हजार ८ सय रहेको र आगामी बर्ष्ाका लागि १५ करोड ९४ लाख ५२ हजार १ सय २३ रहेको बताए । लम्सालले आफ्नो प्रतिवेदनमा जिविसको अभिलेख अनुसार २ करोड ३ लाख २१ हजार ८ सय ११ रुपैयाँ बेरुजु रहेको उल्लेख गरे । साथै चालु आर्थिक बर्ष्ाको फागुन मसान्तसम्म ५ लाख ८८ हजार ८ सय १२ रुपैयाँ फस्र्यौट भएको उनले बताए । लम्सालको प्रतिवेदनमा जिल्लामा सञ्चालित विकास निर्माण्ाका त्रmमागत योजनाहरुलार्इ निरन्तरता दिँदै हालको विद्यमान परिस्थितिलार्इ मध्यनजर राखी नयाँ ार्थिक सामाजिक एवं सांस्क ृतिक विकासका कार्यत्रmमहरुलार्इ थप गरिएको उल्लेख छ । साथै नयाँ नेपाल निर्माण्ामा सघाउने कार्यत्रmम पनि समावेश गरिएको उल्लेख भए पनि कार्यत्रmमको रुपरेखाबारे केही उल्लेख गरिएको छैन । क ृष्ाि, जडिबुटी र जलश्रोत लमजुङको आधार, दीर्घकालीन द ृष्टिकोण्ा(गरिबी निवारण्ा र रोजगार भन्ने आवधिक जिल्ला विकास योजनाको नारालार्इ आत्मसात गर्ने प्रयत्न भएको बताइएको छ । जिल्लाको पर्यटनको सम्भाव्यतालार्इ मध्यनजर राखी पर्यटन गुरुयोजना तयार गनर्े कार्यत्रmम पनि अगाडि सारिएको बजेट भाष्ाण्ामा भनिएको छ । साथै ग्रामिण्ा विद्युतिकरण्ा, जडिबुटी विकास कार्यत्रmमलार्इ पनि विशेष्ा जोड दिइएको बजेट भाष्ाण्ामा भनिएको छ ।
No comments:
Post a Comment