स्थानीय विकास मन्त्री देव गुरुङले वर्तमान समय आठ दलका लागि अग्नी परीक्ष्ाा भएको बताएका छन् । उनले मुलुकमा गण्ातन्त्र घोष्ाण्ाा गरेर त्यो अग्नीपरीक्ष्ाा पास गनर्ुपनर्े दायित्य आठ दलमा आएको पनि बताए । जिल्ला परिष्ाद लमजुङको सोमबार बेसीशहरमा उद्घाटन गर्दै मन्त्री गुरुङले यी कुरा बताएका हुन् । उनले समयमा नै संविधान सभाको निर्वाचन हुन नसकेकोले माओवादीले संसद्बाटै गण्ातन्त्र घोष्ाण्ाा गनर्ुपनर्े अडान राखेको तर्क गरे । 'समयमा नै संविधानसभाको निर्वाचन हुन नसक्दा १२ बुँदे समभmदारीको आैचित्य अहिले समाप्त भएको छ'( मन्त्री गुरुङले भने । विकासका लागि नेपालमा थुप्रै प्राक ृतिक श्रोत र साधान रहेको उल्लेख गर्दै नेकपा माओवादीका पोलिटब्यूरो सदस्य समेत रहेका गुरुङले देशमा ब्यप्त भ्रष्टाचार, कमिशनखोरी, अनियमितता, बेरुजु रोक्न वर्तमान सरकार कटिबद्ध रहेको उल्लेख गरे । हिजो विकास योजनाहरु शहरमुखी भएकाले विकट र ग्रामीण्ा भेगका जनता सधैं गरीबिको रेखामुनी पिल्सीनुपरेको भन्दै मन्त्री गुरुङले अब बिकट, ग्रामीण्ा र पिछडिएका क्ष्ोत्रमा विकास योजनाहरु लैजाने द ृढता व्यत्तm गरे । संस्क ृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प ृथ्वी सुब्बा गुरुङले संविधान सभाको निर्वाचन गनर्ु ठूलो क ृुरा होइन भन्दै भयरहित वतावरण्ामा स्वतन्त्र र निष्पक्ष्ा रुपमा चुनाव गराउनुपनर्ेमा जोड दिए । अहिले संविधानसभाको निर्वाचन हुन सक्ने वातावरण्ा नभए पनि केही जिम्मेवार दलका नेताहरु त्यसैको रटानमा लागेका छन् भन्दै उनले भने(' भयरहित वातावरण्ामा चुनाब हुन सत्तैन भने त्यसको महत्व के ?' पर्यटन मन्त्री गुरुङले बर्ष्ोनी ३ लाख पर्यटक नेपाल भित्रिने चर्चा गर्दै अबको ५ बर्ष्ा भित्रमा २५ लाख पर्यटक नेपाल भित्राउने दावीसमेत गरे । कांग्रेस मेलमिलापको नीति लिएर राजा बचाउने र माओवादी प्रचण्डपथ भनेर अघि बढ्ने कुरा ठीक होइन भन्दै उनले आठ दलको सहकार्यलार्इ दीगो राख्ने भए त्यस्तो ढिपी छोड्न आग्रह गरे । जिविस अध्यक्ष्ाको जिम्मेवारी सम्हालेका स्थानीय विकास अधिकारी दिनानाथ लम्सालको अध्यक्ष्ातामा सम्पन्न जिल्ला परिष्ाद्का े उदघाटन कार्यत्रmममा कांग्रेस केन्द्रीय सदस्य दीलबहादुर घर्ती, सांसदहरु हरिभत्तm अधिकारी, रामबहादुर गुरुङ लगायत विभिन्न पार्टीका जिल्ला तहका नेताहरु,ले मन्तब्य राखेका थिए ।
No comments:
Post a Comment