scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, May 9, 2007

राजनीतिमा दर्शन र दर्शनशास्त्र--लक्ष्मीकान्त पौडेल

दर्शन भनेको हेरार्इ हो । जिवनजगतप्रति मात्र नभै चेतना, परलोक, जिवनपद्दती वारेमा बन्ने प्रष्ट धारण्ाा छोटकरीमा भन्दा दर्शन हो जीवन र जगत प्रतिको धारण्ाालार्इ उल्लेख गरेर कुनै क ृतीको निर्माण्ा हुन्छ भने त्यो दर्शन शास्त्र हो । दर्शन शास्त्रको क्ष्ोत्र एक पक्ष्ामामात्र सिमित हुदैन शिक्ष्ााको सम्वन्धमा विभिन्न दर्शनहरु स्थापित छन्‍ त्यसै गरी धर्मका सम्वन्धमा पनि विभिन्न दर्शनहरु भएको पाइन्छ । यसप्रकार विभिन्न क्ष्ोत्रमा भोगेका र अनुभव गरेकाआधारमा आफनो बिवेक समते प्रयोग गरी एक प्रकारको धारण्ाा बनाइन्छन त्यसैलार्इ दर्शन भनिन्छ । दर्शनशास्त्र आफैमा राम्रो वा नराम्रो भन्ने सामान्यत,हुंदैन । दर्शन समाजको साभmा संपत्ती को विभिन्न परिवेश परिस्थितिको आधारमा मानिसले आफनो धारण्ाा बनाउंदछ । त्यो धारण्ाा बनाउन धेरै परिवेशहरुले भूमिका खेलेका हुन्छन्‍ । तिनै परिवेशहरुको प्रभाव दर्शनमा परेको हुन्छ । दर्शनको वारेमा केहि उल्लेख गनर् ृ भन्दा पहिला कूनै एक पुस्तकमा यस पंत्तmीकारले पाएका भावनाहरु महत्वपूर्ण्ा हुनेछन भन्ने लागेको छ । त्यस्मा लेखिएको थियो ैकामहरु विचारवाट जन्मन्छन विचारहरु हाम्रा जीवनका मूल्य र मान्यताहरुको उत्पादनहरु हुन र मूल्य र मान्यताहरु हाम्रा आफना विश्वासका पद्दतीहरुवाट जन्मछन्‍ । यदी हामी जीवन दुखदायी छ भन्ने संभmन्छौ भने हामी दुखलार्इ आकष्ाित गर्दछौ । यदि हामी जीवन सुन्दर छ भन्ने सोच्छदछौं भने हामीले सुखलार्इ आकष्ाित गछौंं यसलार्इ आकर्ष्ाण्ाको नियम पनि भनिन्छ । मानीसका विचारहरु वास्तवमा नै आपुmहरु वरीपरिको परिवेश, आफनो भोगाइहरु वा नजिकवाट हेरी एक सुखद र दुखद घटनाहरुको आधारमा नै निर्मित्त भएका हुन्छन । पतीबाट पिडीत महीलाले पतीपत्नीका विचका सम्वन्धका बारेमा नकारात्मक दर्शन बोकेकी हुन्छीन भने पती पत्नीको सम्वन्ध अत्यन्त सुमधुर भएको र देखेको व्यत्तmिको पारिवारीक जीवनप्रतीको दर्शन अत्यन्त सकारात्मक हुन्छ । तसर्थ एवटै विष्ायमा दुइ वा दुइ भन्दा बढी प्रकारका दर्शनहरु आउनु समाज विकास त्रmममा यो विश्वको विविध परिवेशमा स्वाभाविक प्रक ृया हो । समाजको अपराधिक प्रव ृत्तीलार्इ प्रोत्साहन गनर्े वाहेकका सवै दर्शनहरु आफैमा खराव हुंदैन । दर्शनलार्इ हेनर्े र लिने प्रक ृती निरपेक्ष्ा हुन सक्नु पर्दछ । अन्यथा समाजमा ठूला नराम्रा घटनाहरु पनि हुन सक्दछन कुनै दर्शन प्रतीको आकर्ष्ाण्ाको कारण्ाले भएका नराम्रा परिण्ाामहरुको लागि दर्शन मुलरुपमा आफै जिम्मेवार हुंदैन वरु दर्शनलार्इ सापेक्ष्ा र निरपेक्ष्ारुपमा तुलना गर्न नसक्नेहरुको कारण्ाले समाजमा गलत संदेश दिन सक्दछन्‍ । भारतमा एक हिन्दु महिला चरण्ा शाहले पतीको म ृत्यु भए पछि हठात्‍ जिउंदै पतिको चितामा गएर आपूmलार्इ आफैले समाप्त गरिन । त्यो कार्य हिन्दू धर्मलार्इ समय सापेक्ष्ा बुभ्‍mन नसक्नुको परिण्ााम हुन सक्दछ । त्यस्तै वंगलादेशका एक मुसलमान युवकले सपनामा भगवान, (अल्लाह) को आदेश भएको भन्दै आफना दुइवटा नावालक छोरालार्इ घांटी रेटेर हत्या गरे यि दुवै घटना घटेको पांच बर्ष्ा भन्दा बढी भएको छैन । उनीहरुका क ृयाकलापहरु दर्शनकै परिण्ााम थिए तर ती दर्शनहरुलार्इ समय अनुसार तुलना गनर्े तथा व्यवहारिकता एवं सत्यताको कसीमा राख्ने प्रयास गनर्ुपनर्े हुन्थ्यो । हरेक दर्शनलार्इ व्यवहारीकता कसीमा दांजेर उपयूत्तmलार्इ स्विकार गनर्े र लागु गनर्े अनुपयुत्तmलार्इ त्याग्न सक्ने क्ष्ामता हामीमा हुन सक्नु पर्दछ । यस अर्थमा दर्शनलार्इ पूर्ण्ा सत्य नभएति उदाहरण्ा दिन उपन्याससंग तुलना गनर्े सक्छौं । उपन्यास पढ्‍दा राम्रो लाग्छ तर त्यसे दिएका सवै सन्देशहरु जीवन उपयोगी हुदैनन तसर्थ दर्शनलार्इ व्यवहारमा लागू गर्दा आवश्यकता र आैचित्यको आधारमा लागू गनर्ु पर्दछ । राजनीतिलार्इ राजनीति शास्त्रको आधारमा व्याख्या गरिने गर्दछ । शास्त्रमा विभिन्न दर्शनहरुको स्थान स्वाभाविकरुपमा अहं हुन्छ । वर्तमान राजनैतिक परिवेशमा देखिएका वादहरुमा साम्यवाद,समाजवाद, पुंजीवाद,लोकतन्त्र सैिनक शासन तथा राजतन्त्र आदि प्रमुख देखिन्छन्‍ । आधूनिक राजनैतिक चिन्तकहरुले दिएका दर्शनहरुमा कार्लमाक्र्स तथा एन्जेल्स, गान्धी,वी.पी.तथा अब्राहम लिÍन आदीका दर्शनहरु वढी व्यवहारमा र विवादमा आएका देखिन्छन्‍ । कार्ल माक्र्ससमेतले सामन्तवाद वा पुंजीवादले गरीव र शोष्ाित मजदुर किसानहरुलार्इ अन्याय गरेको अवस्थामा त्यही परिवेशलार्इ ध्यान दिंदै आधूनिक साम्यवादको व्यख्या गनर्ु भयो उहांले त्यसमा अन्तत्वगत्वा पुंजी पती र सर्वाहारा नामका २ वटा बर्गहरुको मात्र उपस्थिती भएपछी साम्यवादको लागि ढोका खोल्ने कुरा उल्लेख गनर्ु भएको छ। । साम्यवादमा सर्वहाराको अधिनायकवाद, जनवादी केन्दि्रयता, कन्यूनिष्ट पार्टीको अनतत्वगत्या एकदलिय शासन,। सवै सम्पत्तीको राष्टि्‍्रयकरण्ा अन्त्यमा वर्गविहिन समाज उहांको परिकल्पना थियो । उहांको समयमा पूंजीवाद अहिलेको भन्दा धेरै अन्यायपूर्ण्ा थियो ।पुंजीवादले लोक कल्याण्ाकारी राज्यको अवधारण्ाालार्इ स्विकार गर्न सकेको थिएन । जुन अहिले गरेकोछ । गरीव मजदुर तथा महिलाहरुलार्इ धेरै ठाउंमा भतदानको अधिकार समेत थिएन । वालबाीलकाहरुलार्इ जवर्जस्ती जोखिमपूर्ण्ा काममा लगाइन्थ्यो श्रमीकहरुले वाध्यतावस दिनमा १६(१७ घण्टासंम्म काम गर्न पथ्र्यो । यस्ता अन्यायका त्रिmयाकलापहरु पुंजीपतीहरुवाट अन्य पनि धेरै किसिमले गरिने गथर्े । गरिवीको वाध्यात्मक फार्इदा उठाएर लागत ंश्रमको आधरमा मूल्य निर्धारण्ा हुनुपनर्ेमा पुंजीपतीहरुबाट मूल्य निर्धारण्ा गर्दा वस्तुको बढी मूल्य राख्ने र वढी मूल्यको फाइदा मजदुरहरुलार्इ नदिने गर्दथे । यो अन्यायपूर्ण्ा परिवेशमा उहांले ुंपजी भन्ने किताब तथा कम्यूनिष्ट पार्टीको घोष्ाण्ाा पत्र लेख्नु भएको थिया े। उहांको दर्शनको मूल आधार आर्थिक थियो । आर्थिक आधारमा नै संसारका सम्पूर्ण्ा क ृयाकलापहरु निदर्ेशित भएको र åन्द्धात्मक भौतिकवाद एवंं एेतिहासिक भौतिकवाद (इतिहासमा पनि अर्थिक åन्द्धको आधारमा विकास हुंदै आएको र दन्दका पाटाहरु समय अनुसार बदलिंदै आएको व्याख्या ) को व्याख्या भएको तथ्य माक्र्सवादले देखाउंछ । शुरुमा माक्र्सवादप्रती कम्यूुनिष्टहरु र समाजवादी लोकतन्त्रवादीहरुको आर्थिक धारण्ाा समान रहेको र राजनैतिक धारण्ाा पनि धेरै हदसंम्म समान रहेको पाइन्छ । पछि कम्युनिष्टहरुले एक दलीयतालार्इ आफनो ृ राज्य संचालनको माध्यम बनाए पछि माक्र्सवादलार्इ मन्त्रकोरुपमा प्रयोग गरे । अन्य राजनैतिक वा आर्थिक दर्शनप्रती उनीहरु अत्यन्त असहिष्ण्ाु बन्नपुगे । भनाइमा दुनीयामा परिवर्तनका नियम बाहेक अरु सवै कुरा परिवर्तनशील छ भन्ने गरे पनि व्यवहारमा कम्यूनिष्टहरुको अधिनायकवादी चरित्रले गर्दा केन्द्रविन्दुमा रहेको व्यत्तmिको विचार वाहेक अन्य विचारहरु जतीसुकै राम्रा भए पनि अस्विकार गरिए। लेनिनवाद, स्टालिनवाद, माओवाद विचारधारा त्यसैका परिण्ाामहरु हुन । यस अर्थमा कम्यूनिष्टहरुले मानवको स्वभावलार्इ राम्रोेसंग व्याख्या गर्न नसकेको वा नचाहेको प्रष्टै देखिन्छ । मानिसको स्वाभावको सम्वन्धमा अपवाद वाहेक सवै ठाउंमा एउटा भनार्इ छ ती मानिसहरु जो हामीसंग सहमत हुन्छन जवकी हाम्रो विचार असत्य पनि हुन सक्दछ । यस अबस्थामा पनि ति चलाख वा चाप्लुसहरुको समर्थनलार्इ हामी प्रसंशा गर्दछौं । ै यो तथ्यलार्इ सत्तामा रहेका र उनिहरुको अघिपछि रहेका कम्यूनिष्टहरुले त स्वार्थको कारण्ालेे उजागर गरेनन्‍ । वामपन्थी तर सत्ता राजनीतिवाट अलग रहेका साहित्यकार एवं बुध्दीजीवीहरुले पनि यस तथ्यलार्इ ध्यान दिन नसकेको देखिन्छ । अपवादको रुपमा कम्यूनिष्ट विचारवाट प्रभावित रुसी साहित्यकार म्याक्सीम गोर्की हुनु हुन्थ्योे जसले कम्यूनिष्टहरुको गलत कार्यको विरोध गर्दा जेल समेत जानु परेको थियो । समाजवादी लोकतन्त्रवादीहरु र साम्यवादीहरुमा रहेको मूलभूत भिन्नता भनेको उनीहरुमा रहेको राजनैतिक गतिशिलता हो । वी.पी. कोइरालाले भन्ने भएको छ ( समाजवादीहरुको कान र आंखा जहिले पनि खुला हुनु पर्दछ ै । यो भनाइले पनि समाजवादीहरु गतीशील छन्‍ र हुनु पर्दछ भन्ने ृ प्रष्ट दिशा निदर्ेश गर्दछ । समाजवादीहरु संसारका सवै वादहरु र दर्शनहरुलार्इ सम्मान गर्दछन र लोकतन्त्र र समानता एवं विकासको लागि मात्र नभै शान्ति र मेलमिलापको लागि जुन दर्शनको जुन पक्ष्ा र माग उपयुत्तm छ । त्यसलार्इ आत्मसात गर्दछन्‍ र गर्दै जानेछन । अर्को शव्दमा भन्ने हो भने सकारात्मक गतिशीलता समाजवादहरुको प्रमुख आदर्श हो । त्यसको सवैभन्दा सुगम माध्यम लोकतन्त्र हो । यस अर्थमा समाजवादीहरु परिवर्तनशील समाजको अत्याधिक हितको लागि उपयूत्तm देखिएकाहदसम्म माक्र्स लेनिन, माओ ,स्टालीन गान्धी वी.पि. आदी मात्र नभै पछि देखिनसक्ने अभm उपयुत्तm विचारहरु वा दर्शनहरु मानविय हितका पक्ष्ाहरुका स्वाभाविक अनुसरण्ा कर्ता हुन । अ्‍र्थात समाजवादीहरु मानव जातीको अग्रगामी विकासका पूर्वाग्रहरहित हुनपर्दछ भन्ने मान्यता राख्नेहरु हुन्‍ ।

No comments:

Post a Comment