जिल्ला प्रशासन कार्यालय लमजुङåारा वितरित एक व्यत्तmिको नागरिकतामा गम्भीर त्रुटी फेला परेको छ । जिल्लाको र्इशानेश्वर गाउँ विकास समिति वडा नं. ३ निवासी हरिप्रसाद घिमिरेले प्राप्त गरेको नागरिकतामा यस्तो त्रुटि फेला परेको हो । उत्तm नागरिकताको नम्बर ४५३०१८/२३१ हो । लिङ्गका आधारमा हरिप्रसाद पुरुष्ा हुन् तर उनलार्इ दिइएको नागरिकतामा उनी स्त्रीलिङ्गी भएको उल्लेख छ । केही महिना अघि सरकारले गाउँगाउँमा नागरिकता वितरण्ा अभियान सञ्चालन गरेको मोका पारी उनले गाउँमा नै नागरिकता लिएका थिए । गाउँमा गएको नागरिकता टोलीले उनलार्इ स्त्रीलिङ्गी बनाइदिएको हो । २०६३/११/ ०३ मा जारी गरिएको उनको नागरिकतामा टोली प्रमुख विनोद चन्द्र घिमिरेले हस्ताक्ष्ार गरेका छन् । आफू पुरुष्ा हुँदा हुँदै स्त्रीििलङ्गि बनार्इएको उनले जेठ १२ गते मात्र थाहा पाएका हुन् । नागरिकताको फोटोकपि गर्न लाग्दा उनको नागरिकतामा भएको त्रुटि पत्ता लागेको हो ।नागरिकतामा त्रुटीबेसीशहर( जिल्ला प्रशासन कार्यालय लमजुङåारा वितरित एक व्यत्तmिको नागरिकतामा गम्भीर त्रुटी फेला परेको छ । जिल्लाको र्इशानेश्वर गाउँ विकास समिति वडा नं. ३ निवासी हरिप्रसाद घिमिरेले प्राप्त गरेको नागरिकतामा यस्तो त्रुटि फेला परेको हो । उत्तm नागरिकताको नम्बर ४५३०१८/२३१ हो । लिङ्गका आधारमा हरिप्रसाद पुरुष्ा हुन् तर उनलार्इ दिइएको नागरिकतामा उनी स्त्रीलिङ्गी भएको उल्लेख छ । केही महिना अघि सरकारले गाउँगाउँमा नागरिकता वितरण्ा अभियान सञ्चालन गरेको मोका पारी उनले गाउँमा नै नागरिकता लिएका थिए । गाउँमा गएको नागरिकता टोलीले उनलार्इ स्त्रीलिङ्गी बनाइदिएको हो । २०६३/११/ ०३ मा जारी गरिएको उनको नागरिकतामा टोली प्रमुख विनोद चन्द्र घिमिरेले हस्ताक्ष्ार गरेका छन् । आफू पुरुष्ा हुँदा हुँदै स्त्रीििलङ्गि बनार्इएको उनले जेठ १२ गते मात्र थाहा पाएका हुन् । नागरिकताको फोटोकपि गर्न लाग्दा उनको नागरिकतामा भएको त्रुटि पत्ता लागेको हो ।
No comments:
Post a Comment