सत्ताधारी गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले राजतन्त्रका विष्ायमा संविधानसभा चुनाव अगावै स्पष्ट हुनुपनर्े माग नेत ृत्वसमक्ष्ा राखेका छन् । पार्टीको केन्द्रीय कार्यालयमा शुत्रmबारदेखि जारी भेलामा जिल्ला सभापतिहरुले प्रजातन्त्रको एकमात्र बाधक राजा रहेका र ००७ साल देखि जनता र कांग्रेसलार्इ धोका दिँदै आएको बताए । काठमाडौंमा शुरु भएको राष्टि्रय भेलामा कांग्रेसले राजा, माओवादीका त्रिmयाकलाप, पार्टी एकता, भावी चुनौति लगायतका विष्ायमा छलफल चलार्इरहेको छ । आजसम्म चल्ने बतार्इएको भेलामा ७५ वटै जिल्लाका जिल्ला सभापतिहरुले सहभागिता जनाएका छन् । संविधानसभा निर्वाचन ढिलार्इको अपजस र संसद्बाटै गण्ातन्त्रको घोष्ाण्ाा गनर्ुपनर्े माग भmेलिरहेको कांग्रेस सभापति तथा मुलुकका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालार्इ समेत कांग्रेसको यही भेलाले भरोसा दिने सर्वत्र अनुमान छ । आफ्ना कार्यकर्तालार्इ बाहिरै राखेर प्रेसलार्इ प्रवेश दिइएको भेलाको उदघाटन कार्यत्रmममा भने प्रधानमन्त्री कोइरालाले पछिल्ला राजनीतिक घटनात्रmमका बारेमा खासै केही नयाँ कुरा चुहाएनन् । पार्टीको विधानबाट संवैधानिक राजतन्त्र हटाइसकेको कांग्रेस गण्ातन्त्रको विष्ायमा अहिलेसम्म स्पष्ट भएको पनि छैन । यद्यपी गिरिजाबाबुकै भाष्ाामा 'गण्ातन्त्रको बोर्डरलाइन'मा पुगेको कांग्रेस त्यहाँबाट अघि बढला वा पछि हटला हेर्न बाँकी छ । गण्ातन्त्र नअंगालेमा कांग्रेसको अस्तित्व समाप्त हुने गण्ातन्त्रवादीहरुले बताउँदै आएका छन् ।
No comments:
Post a Comment