शिक्ष्ाकहरुको पेशागत विभिन्न सवालहरुले अहिले मुलुकको शिक्ष्ाा क्ष्ोत्र अस्तव्यस्त भएको छ । विगत ११ दिनदेखि देशमा सार्वजनिक, सामुदायिक तथा नीजि विद्यालयहरु बन्द छन् । शिक्ष्ाकहरुको मागमा विद्यार्थी संगठनका सवाल पनि जोडिएका छन् । ठोस रुपमा भन्नुपर्दा अखिल त्रmान्तिकारी र शैक्ष्ािक गण्ातान्त्रिक मञ्चको अगुवार्इमा अहिलेको शैक्ष्ािक हड्ताल भइरहेको छ । दिनदिनै विद्यालय गएर आफ्ना पवित्र वाण्ाीहरुåारा शिक्ष्ाार्थीहरुलार्इ प्रशिक्ष्ाित गनर्ु पनर्े शिक्ष्ाकहरुले मुलुकमा शिक्ष्ाा कार्यालय, शिक्ष्ाा मन्त्रालय र सार्वजनिक सडक अबरुद्ध पारेका छन् । आफ्नो भविष्य सुनिश्चित पारेर देशको बलियो धरोहर बन्नु पनर्े कतिपय शिक्ष्ाार्थीहरु पनि त्यतै लागेका छन् । भने कतिचाहिँ आवारा बनेर सडक, गल्लीमा डुलेर प्रत्युत्पाक समय वितार्इ रहेका छन् । कतिपय गुरुहरु कार्यालयको खुल्ला मैदानमा जेठमासको चर्को घाम ताप्न विवश छन् भने कतिपय बेफुर्सदी गुरुहरुलार्इ घरायसी काम गर्ने अवसर जुटेको छ । देश चलाउने संयन्त्र निकम्मा बनेको छ । यतिखेर सरकार गैर जिम्मेवार बनेको छ । हलो अडकाएर सरकार गोरु पड्काउने काम जिम्मेवार निकायबाट हुँदा शिक्ष्ाा क्ष्ोत्र यता न उताको भएको छ । लाखौं विद्यार्थीको भविष्य अनिश्चित बन्ने लक्ष्ाण्ा देखा परेको छ । विभिन्न ६,७ संगठनको नेत ृत्वको उद्घोष्ा गनर्े मञ्च र शिक्ष्ाामन्त्रीबीचको टकरावले स्थिति भयावह र तनावग्रस्त बन्दैछ । शिक्ष्ाकहरुले उठाएका विष्ायवस्तु मञ्चमा आवद्ध तथा अनावद्ध शिक्ष्ाककाम मात्र छैनन् । तमाम् विद्यार्थी अभिभावक र अन्तत: शैक्ष्ािक पुनसर्ंरचनासंगै सम्बन्धित छन् । शिक्ष्ाा क्ष्ोत्र दिनानुदिन व्यापार गनर्े उत्तम क्ष्ोत्रको रुपमा विकसित हुँदैछ । कसरी हुन्छ नाफामुखी, सस्तो लोकपि्रयतामुखी बनेको यो क्ष्ोत्रलार्इ त्यस्ता अवाञ्छित नाजायज पाटोबाट मुत्तm गरेर स्वच्छ र गुण्ास्तरीय, उत्पादक र दूरगामी बनाउन सबेको पहल हुनुपर्दछ । लामो समयदेखि यसमा देखिएको गतिरोधको तुरुन्त अन्त्य हुनै पर्छ । तर यसैका नाउँमा राजनीतिक अभिष्ट पूरा गर्ने दुष्प्रयास भने कसैले राख्नु हुँदैन । हरेक समस्याका दुर्इ पाटा हुन्छन् । कार्य र कारण्ा । जबसम्म हामी कार्यमा मात्र लाग्छौं, तबसम्म समस्या बल्भिmरहन्छ । जब कारण्ा पहिचान हुन्छ तब समस्या दीर्घकालीन रुपमा समाधान हुन्छ । फेरि यही निहूँमा कसैले राजनीति गर्छ र शिक्ष्ाक आफ्नो पेशाबाट जवर्जस्ती फुर्सद लिएर सधैं आन्दोलन गर्छ भने त्यो भन्दा दुर्भाग्य संवेदनशील शिक्ष्ाा क्ष्ोत्रको अरु केही हुँदैन । त्यसो हुँदा सम्बद्ध सबै पक्ष्ाको तत्काल आन्दोलन त्यसको कारण्ा दीर्घकालीन समाधानतर्पm ध्यान जाओस् र शोष्ाण्ाबाट उन्मुत्तmि, पेशागत सुरक्ष्ाा अनि पठनपाठनको कामले गति पाओस् ।पुलमा राजनीतिजिल्ला शैक्ष्ािक गतिरोधले मात्र पीडित छैन, विकासे गतिरोधले पनि पीडित छन् विकासको नाउँमा अराजकता भित्रिएको छ यतिबेला । जसले पनि आफ्नो नीजि अभिष्ट लक्ष्य पुरा गर्न राजनीति गनर्े, हरेक ठाउँमा भाँजो हाल्ने, भmवडाको विजारोपण्ा गनर्े काम कसैले गनर्ु हुँदैन । विरुवा हुर्काउनेले पनि विवेकको प्रयोग गनर्ुपर्छ । अग्रह र पूर्वाग्रहलार्इ एकातिर थाँती राखेर सार्वजनिक चासोको विष्ायमा एकमत हुनुपर्छ । राजनीति गनर्े सबैका शब्द रभाष्ाा मीठा छन् तर नेपथ्यको मैलोले निर्माण्ााधीन पाउँदीको पुलमा सुल उत्पन्न गरिदिएको छ । कमसेकम पूर्ववत सहमतिलार्इ कार्यान्वयन गनर्ेतफ खै सम्बेदनशीलता ? किन भाँजो ? यदि कसैले त्यसमा पुनर्विचार गनर्ु थियो भने राजनीति गनर्ेको दूरदर्शीता खै ? देशको मूल नीति राजनीति हो भने यस्ता साना मसिना तर महत्वपूर्ण्ा कुरालार्इ छिनोफानो गर्न नसक्नेले किन राजनीति गनर्े ? पाउँदी र भोटेओडारको बीचमा उब्जिएको किचलो राजनीतिक स्वार्थ नै हो । अर्कातिर कहाँ पुल हाल्दा धेरै जनसंख्या लाभान्वित हुन्छ, त्यतापट्टी ध्यान दिन जरुरी हुन्छ । प्राथमिकता र सर्वदलीय, सर्वपक्ष्ाीय आधारमा विकासे संरचनाहरु खडा गरिनुपर्छ । तर पुलको विष्ायलार्इ लिएर दिनका दिन चक्काजाम बन्द हड्ताल गरेर सबैलार्इ दु:ख दिने काम गनर्ु जायज होइन । बन्द र हड्ताल समस्याको निकास खोजिनुपर्छ । दोहोरो चरित्र निभाउनेहरुको भmाँको भmानर्ुपर्छ । आ(आफ्नै अडानमा रहीरहँदा वल्लो घाट न पल्लो तीर हुने वातावरण्ाबाट पनि बच्नुपर्छ ।
No comments:
Post a Comment