scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, May 29, 2007

शैक्ष्ािक हड्‍ताल जटील मोडमा--र्इश्वर पाण्डे,बेसीशहर

विगत ११ दिनदेखि बन्द रहेका सम्पूर्ण्ा विद्यालयहरु अभmै सुचारु हुने वातावरण्ा बनेको छैन । बन्द आह्वानकर्ता शैक्ष्ािक गण्ातान्त्रिक मञ्च, अखिल त्रmान्तिकारी र मुलुकका शिक्ष्ाामन्त्री आ(आफ्नै अडानमा रहेका कारण्ा अवस्था भmन जटिल बन्दै गइरहेको छ । जिल्लाको हकमा कुरा गर्दा विभिन्न शैक्ष्ािक सरोकारवालाहरुको छाता संगठन शैक्ष्ािक गण्ातान्त्रिक मञ्चको नेत ृत्वमा शिक्ष्ाा कार्यालय घेराउ, धर्ना, जुलुस हुँदै सम्पूर्ण्ा विद्यालयहरु बन्द छन्‍ । विभिन्न १४ सुत्रिय माग रखेर आन्दोलनमा उत्रेको गण्ातान्त्रिक मञ्च समस्याको समाधान हुने विश्वसनीय वातावरण्ा नबनेसम्म वार्तामा पनि नबस्ने बताउँदै आएको छ । आन्दोलनका त्रmममा विभिन्न दिनमा कहिले गण्ातान्त्रिक मञ्चले, त कहिले संस्थागत विद्यालयका शिक्ष्ाकले त कहिले पियन कर्मचारीले धर्नाको नेत ृत्व गरिरहेका छन्‍ । यसैबीच शैक्ष्ािक गण्ातान्त्रिक मञ्चको विद्यालय बन्द र कार्यालय तालावन्दी त्रmम चलिरहँदा शिक्ष्ाकहरुको माग पुरा गराउन र विद्यालय सुचारु गनर्े वातावरण्ा बनाउन नेपाल शिक्ष्ाक युनियन लमजुङले शुत्रmबार बेसीशहरमा एक शान्ति र्‍यालीको आयोजना गर्‍यो । युनियनको र्‍यालीले बजार परित्रmमा गरेर शिक्ष्ाा कार्यालयमा पुगी आफ्नो माग सम्मिलित एक विरोध पत्र शिक्ष्ाा अधिकारीलार्इ बुभmाएको थियो । युनियनले विरोध पत्र बुभmाउँदा र आफ्ना कुरा राख्दा मञ्चले खाली गरिदिएको धर्नास्थल उनीहरुको कार्यत्रmम सकिनासाथ खाली गर्न मञ्चले भनेको थियो । युनियनको र्‍यालीमा सहभागी शिक्ष्ाकहरु कार्यालय हाताबाट बाहिरिनसाथ मञ्चका सदस्यहरुले स्कूल खोल्लास युनियन, होसियार, शाही युनियन मूर्दावाद लगायतका नारा लगाएका थिए । पछि आयोजित कार्यत्रmममा मञ्चका नेताहरुले आन्दोलनमाफत आफूहरुले पकाएको फल खोस्न र उपलब्धीको जस लिन युनियन लागि परेको आरोप लगाएका थिए । उता आफ्नो शान्तिपूर्ण्ा र्‍याली र पछिको कार्यत्रmममा मञ्चका शिक्ष्ाक साथीहरुले आफूहरुप्रति दु:खद्‍ व्यवहार देखाएको भन्दै दु:ख व्यत्तm गरेको छ । युनियनले शनिबार एक विज्ञप्ती प्रकाशित गर्दै आउँदा दिनमा यस्ता दुव्र्यवहार बन्द भइ आपसमा मेलमिलाप तथा सौहार्दपूर्ण्ा व्यवहारको सिर्जना होस्‍ भन्ने अपेक्ष्ाा गरेको छ । विज्ञप्तीमा देशका विभिन्न भागमा आफ्ना साथीहरुमाथि कुटपिट भएकोमा दु:ख व्यत्तmसमेत गरिएको छ ।

No comments:

Post a Comment