नेपालका पूर्व सभामुख दमननाथ ढुङ्गानाले एकपटक भन्नु भएको थियो "जब सत्तामा रहनेहरुले जनहितकारी काम गर्दैनन् जनताले विद्रोह गनर्े हक सुरक्ष्ाित हुन्छ" । उहा"ले लोतन्त्रको वारेमा' धेरै पढ्नु भएको एवं बुूनु भएको हुनु पर्दछ । उहाको यो भनार्इले उहाको व्यत्तmित्वलार्इ प्रर्दशित गर्दैन जस्तो लाग्छ किनभने उहा"ले वोल्नु भएको भाष्ाा लोकतान्त्रिक भाष्ाा होइन तर उहा लोकतान्त्रिकवादी हो । लोकतन्त्रमा विद्रोह भन्ने शब्दकोष्ा बाट नेै हटाउन सकिने वातावरण्ा बनाउन सकिन्छ । विद्रोह त्यसतो व्यवस्थामा हुन्छ ज्ँुन व्यवस्थाले जनताको चित्त बुभmाउन पनि सक्दैन जनहितकारी कार्य पनि गर्न सक्दैन र सत्ता छोडन पनि चाहदैन । दमनजीका शब्दहरु कमरेड प्रचण्डले भन्नुभएको भए स्वाभाविक मान्न सकिन्थ्यो र त्यो पनि विस्त ृत शान्ति सम्भmौता हुनु भन्दा पहिला । विस्त ृत शान्ति संभmौता पछि व्यवहारमा केहि कमी कमजोरीहरु देखिए पनि सै¢ान्त्तिक रुपमा लोकतान्त्रिक परिपाटी स्विकार गर्नु भएको छ । यो उहा"को सकारात्मक पक्ष्ा हो । क्रमश: स्विकारलार्इ स्वभावमा पनि गरिन्छ अनि त्यसले सो संस्क ृतिको रुपधारण्ा गर्दछ । प्रचण्डले पनि पहिला विद्रोह जनताको अधिकार हो भन्नु भएको थियो । अब त्यो भन्ने अधिकार उहा"लार्इ पनि छैन बहुदलिय व्यवस्था यस्तो हुनुपर्छ जहा" विकास र जनताको समान्ता मात्र होर्इन जनता बिचका सह्रयतामा सधै भरी सत्ताको मुलमन्त्र बनिरहनु पर्दछ । सर्वप्रथम त: त्यो लक्ष्य पूरा गर्नको लागी राजनैतिज्ञहरु इमान्दार र विकास पे्रमी हुनुपर्छ । त्यो विकासको फल जनताले समान रुपमा पाउनुपर्छ र यदि कसैले बढी पाउनुपर्छ भने आथिक रुपमा कमजोर पक्ष्ाले पाउनु पर्दछ । त्यति हुदाहुदै पनी अभm राम्रो गर्न चाहने समुह वा दल जनतालार्इ चित्त बुभmाए सत्तँम्ँँ जान सक्छ भने त्यती बेला पुरानाले कुर्सी छोड्न तयार हुनु पर्दछ र हुन्छन त्यो लोकतान्त्रीक व्यवस्थाको महत्वपूर्ण्ा विशेसता हो । जब नया" र राम्रो विचारलार्इ शान्तिपूर्ण्ा रुपमा प्रस्फूटन हुने र जनतालार्इ खुशी बनाएर सजिलै सत्तामा जाने र आफूले सोचे अनुसारको राम्रो काम गनर्े अधिकार लोकतन्त्रिक परिपाटीले सुरक्ष्ाित गरेको हुन्छ भने त्यतीबेला विद्रोहको तथा रगतको खोलो बगाउने कार्यको आवश्यकता कहिल्यै हुदैन बरु गिरिजा, माधव नेपाल, प्रचण्ड आदी नेताहरुले लोकतान्त्रलार्इ आत्मसात गर्न नसकेको हुदा पराजीत हुन सक्छन् । तसर्थ नेता खराब भएको आधारमा लोकतन्त्र प्रतिनै अनास्था जगाउने कार्य गरिदैन जसले गर्दा तानाशाही व्यवस्था आयो र नेता खराब भए भने जनताले सजिलै सास फेर्न नपाउने र विद्रोह गनर्े अवस्था आयो भने हामीले हाम्रा सन्ततीहरुलार्इ सुरक्ष्ाित भविष्य दिएको ठहर्दैन । अनामिका रेग्मीले नेपालको अग्रजी दैनिकमा आÏनो लेखमा लेखेकी थिर्इन यदि राजसंस्था टि. वी. हो भने एकदलीय सर्वसत्तावादी तानाशाही व्यवस्था शासन क्यान्सर हो । अचेल टि.वी.को उपचार हुन्छ यसबाट मुत्तmी पाउनसकिन्छ तर क्यान्सरको भने निको पानर्े कुनै उपचार र उपाय छैन अर्को तफ यो भनाइलार्इ गम्भीर भएर सोच्नै पर्छ कि तानाशाही राजसंस्था हट्नु पदर्छ, तर त्यसको विकल्पमा सि¢ान्तको नाम दिएर जनतालार्इ गुमराहमा पानर्े र राजसंस्थालार्इ जसरी सजिलै संग फाल्न नसकिने व्यवस्था वा ठुलो विद्रोह गरेर मात्र त्यो व्यवस्थाको अन्याय अन्त्य गर्न सकिने व्यवस्थालार्इ हामीले स्वागत गर्न कदापी हुदैन । हामी सचेत हुनुपर्छ राजसंस्थाको विकल्प निर्विकल्प लोकतन्त्रिक परिपाटि हुनसक्छ । जहा" जनताले चाहे भने शान्तिपूर्ण्ा रुपमा सत्ता परिवर्तन गर्न सकुन र अभm राम्रो व्यवस्था ल्याउन सकुन कि तानाशाही व्यवस्था विरुद्ध अब हामीले कहिल्यै पनि विद्रोह गर्न नपरोस र रगतको खोलो बगाउन नपरोस भन्ने तफ मानसिक रुपमा र व्यवहारीक रुपमा तयार हुनै पर्दछ । तात्कालिन कम्यूनिष्ट सोभियत संघको वारेमा एउटा व्यंग्य छ स्टालीन देशका शत्तmिशाली एवं कम्यूनिष्ट पार्टीका महासचिव थिए । त्यती बेला रुसी कम्यूनिष्ट नेताहरु उनका अन्ध भत्तm देखिन्थे । जव स्टालीनको म ृत्यु भयो । ख्रुश्चेवले स्टालिनको स्थान लिन पुगे । उनी स्टालीन विरोधी पनि देखिए । एक पटक भाष्ाण्ा गनर्े त्रmममा ख्रुश्चेवले स्टालीनको ठूलो विरोध गरे । भाष्ाण्ा गर्दा गर्दै भिडबाट कसैले भन्यो स्टालीन हुँदा त तपार्इहरु उहँाको समर्थक हुनुहुन्थो नी ? अहिले तपा"इ फेरि स्टालीनको विरोधी बन्नु भएको छ । यो तपाइँको बेइमानी भएन ? त्यो भनार्इ ख्रुश्चेवले सुने, सुन्नासाथ ख्रुश्चेवले त्यो व्यत्तmिलार्इ आफ्नो सामुन्ने आउन भने । डरले त्यो व्यत्तmि उनको सामु आउन सक्ने कुरै भएन उसलार्इ अव त्यो सत्य वा त्यती बेलाको लागि गल्ती बोलेको हुँदा ज्यान जोगाउन नलुके फाँसी नै पाइने डर भयो ख्रुश्चेवको अगाडी पर्न नसक्ने अवस्था आएपछि ख्रुश्चेवले फेरी भने मलार्इ प्रश्न गनर्े व्यत्तmिको अहिले हैसीयत जस्तो छ स्टालिनको समयमा मैले पनि त्यस्ता कार्य गरेको भए मेरो पनि हैसियत त्यस्तै हुने थियो । यो व्यग्यलार्इ हामी सवै नेपाली महसुस गर्न सक्नुपर्दछ । मीठो खाना देखाएर बल्छीमा माछा नपरिनजेल जे सोच्ने हो सोच्न सकिन्छ र वल्छीमा परेपछि उसको इहलीला समाप्त हुन्छ । तर त्यो खाना नपाएमा खान नपाएका माछाहरुलार्इ मर्न अभmै त्यो मीठो खानाको लोभ र भ्रम बा"की रहन्छ किनभने उनीहरुलार्इ त्यो मीठो खाना खाने माछा कतै रक्सीवालाको भट्टीमा प्रmार्इ भर्इरहेको हुनसक्ने उनीहरुलार्इ के थाहा ? भर्खर वेलायती प्रधानमन्त्री टोनी व्लेयरले आफ्नो १० वर्ष्ो कार्यकाल पछि प्रधानमन्त्री पदबाट राजीनामा दिने घोष्ाण्ाा गनर्ु भएको छ । यहा"ले आफ्नो निर्वाचन क्ष्ोत्र दक्ष्ािण्ा र्इंग्ल्यान्डमा गएर भाष्ाण्ा त्रmममा भन्नुभयो "छातीमा हात राखेर जे उपयूत्तm देखे मैले गरे, जानेर गल्ती भएको भए माफ दिइने छ भने आशा छ" । लोकतन्त्रमा उह"ाको कार्यहरु गल्ती भए वा उहा" भन्दा राम्रो गर्न सक्ने अरु आए उह"ालार्इ फाल्न जनताले कुनै आइतबार पर्खनु पर्दैन र रगतको खोलो बगाउनु पनि पर्दैन । त्यस्तै कन्जभर्ेटिभ पार्टीका नेता एवं तत्कालीन वेलायती प्रधानमन्त्री जोन मेजरले सन १९९७ को निर्वाचनमा आÏनो पाटी पराजीत भएपछि पार्टीनेता समेतबाट राजिनामा दिदा संजोग वश यो पंत्तmिकार त्यही उनको भाष्ाण्ा सुनिरहेका ृे थियो उनले भनेको एक वाक्य अहिले पनि याद छ जव पर्दा खस्छ नाट्यशालाका कार्यत्रmम प्रस्तोता र त्यहा"बाट विदा हुनैपर्छ ।र् लोकतन्त्रमा जनता पर्दा हुन उनीहरुले चाहे वस्ने र नचाहे वहिरीने मानसिकता राजनितिज्ञ हरुमा भयो भने मात्र ती राजनितिज्ञ हरुको व्यवहार लोकतान्त्रिक देखिनेछ ।
No comments:
Post a Comment