scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, May 29, 2007

विश्वमा कहिँ नभएको दण्डहिनता नेपालमा बेसीशहर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अन्तरिम व्यवस्थापिकाका संासद विनयध्वज चन्दले विश्वमा कहिँ पनि नभएको दण्डहिनता नेपालमा चलेको बताएका छन्‍ । नेपाली कांग्रेस जिल्लाकार्य समितिल लमजुङåारा नौथर गाविसको सेरामा आयोजित आमसभामा बोल्दै चन्दले माओवादीले आफै सरकारमा बसेर वाइसिएललार्इ विभिन्न अराजक त्रिmयाकलाप गराउन लगाएको आरोप लगाए । उनले भने('माओवादी आफै सरकारमा बस्ने, भात ृसंगठन वाइसिएललार्इ अनुशासित नराखी विभिन्न उद्दण्ड व्यवहार गर्न लगाउने यो कस्तो प्रव ृत्त िहो ?' गण्ातन्त्र र संघीय शासनप्रति लक्ष्ाित गर्दै उनले अगाडि थपे('गण्ातन्त्र र संघीय शासनको बारेमा पर्याप्त अभ्यास नगरीकन दलहरुले त्यसका बारेमा हचुवाको भरमा बोलको छन्‍ ।' उनले संघीय शासन व्यवस्था लागू गनर्ुपूर्व थुप्रै अभ्यास गनर्ुपनर्े आवश्यकता आैंल्याउँदै मुलुकको बनोट, प्राक ृतिक श्रोत, जनसंख्या के कसरी बाँडफाँड गरी छुट्‍याउने, त्यसबारेे अभ्यास नगरी हचुवाको भरमा गण्ातन्त्र र संघीय शासनको बारेमा बोल्नु आश्चर्य हो भने । सभामा सांसदåय रामबहादुर गुरुङ र हरिभत्तm अधिकारी, पूर्व सहायकमन्त्री रामचन्द्र अधिकारी, ने.का, लमजुङका सभापति क ृष्ण्ा कोइराला, पूर्व सभापति शंकरकान्त जोशी, क्ष्ोत्रीय सभापतिहरु विष्ण्ाु धिताल, र गण्ोश न्यौपाने, जिल्ला कार्यसमितिका सदस्य दामोदर अधिकारी लगायतले मन्तब्य राखेका थिए ।

No comments:

Post a Comment