scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, May 1, 2007

जिल्लाको ब ृहत गुरुयोजना बन्ने,बेसीशहर-अर्जुन पाण्डे

लमजुङ जिल्लाको ब ृहत पर्यटन गुरुयोजना अब बन्ने भएको छ बिहीबार उद्योग बाण्ािज्य संघमा भएको पर्यटन व्यवसायी, पर्यटनवीद्‍ र ग्रामीण्ा पर्यटन क्ष्ोत्रका प्रतिनिधि सम्मिलित भेलाले यस्तो गुरुयोजना बनाउने निर्ण्ाय गरेको हो । अन्नपूर्ण्ाको प्रवेशåार, मनास्लु र बौद्ध हिमाल आरोहण्ा गर्न जाने सरल, छोटो रुट पनर्े साथै विविध सांस्क ृतिक परम्परा, एेतिहासिक, प्राक ृतिक स्थलले भरिएको लमजुङ जिल्लाको दीर्घकालीन पर्यटन विकास गर्न भेलाले ११ सदस्यीय 'लमजुङ पर्यटन विकास मञ्च' गठन गरेको छ । लमजुङ उद्योग बाण्ािज्य संघका निवर्तमान अध्यक्ष्ा धर्मराज श्रेष्ठको अध्यक्ष्ातामा गठित उत्तm मञ्चमा उपाध्यक्ष्ा प्रेमबहादुर घले, सचिवमा क ृष्ण्ाराज ओलिया, कोष्ााध्यक्ष्ामा बेनबहादुर सुयल र सदस्यहरुमा बालक ृष्ण्ा बराल, राजेन्द्र बोहरा, रामकुमार श्रेष्ठ, बलराम गुरुङ, खेमजङ्ग गुरुङ, सुदर्शन प्रधान र जिविसका एक प्रतिनिधि सदस्य छन्‍ । भेलाले जिविस लमजुङ, नेपाल पर्यटन बोर्ड र पर्यटन मन्त्रालयसमेतको सहयोगमा ब ृहत पर्यटन गुरुयोजना निर्माण्ा गरी जिल्लाको पर्यटन क्यालेण्डर समेत बनाउने निर्ण्ाय गरेको छ ।

No comments:

Post a Comment