लोकतन्त्रको वारेमा कुरा गरिंदा हामी अमेरीकाका भूतपूर्व राष्ट््रपती अव्राहम लिÍनको परिभाष्ाालार्इ सम्भmने गर्दछौं । उहांले भन्नु भएको छ कि लोकतन्त्र भनेको जनताबाटै छानिएका जनताहरुले नै जनतामाथी शासन गनर्े राजनैतिक प्रण्ााली हो ै। लोकतन्त्रको भर्खरै व्यवस्थित शुरुवात भएको त्यस समयमा उहाको भनार्इ वास्तवमै त्रmान्तिकारी थियो पछि चिनिया राष्ट््रपिता डा.सन याप्सेनले लोकतन्त्रमा अर्को अपरिहार्य तत्वको आवश्यकता देख्नु भयो त्यो थियो ( जनजिविका । लोकतन्त्रले जनताले मतदिने परिपाटीको मात्र प्रतिनिधित्व ग(यो भने यो जनताको प्यारो विष्ाय हुन सक्दैन । जनताका आर्थिक अधिकारहरु वा कमसेकम गांस वास र कपासको व्यवस्था लोकतान्त्रिक सरकारले गनर्ुपर्दछ भन्ने भावना डा.सन याप्सेन को हो । लोकतन्त्रलार्इ समानता दिने माध्यमकोरुपमा हेरिनुपर्छ भन्ने धारण्ाा समाजवादीहरुको रहंदै आएको छ । विश्व विख्यात समाजवादी नेता स्वर्गीय विशेेश्वर प्रसाद कोइरालाले नेपाल विद्यार्थी संघको पाल्पा अधिवेशनमा साम्यवाद ं प्रजातन्त्र . समाजवाद हुन्छ भनेर समाजवादीहरुलार्इ प्रष्ट आर्थिक र राजनैतिक दिशावोध दिनुभएको थियो । आर्थिक समानता दिन्छु भनेर पनि हुंदैन, दिएको छु भनेर पनि हुंदैन त्यो दिइएको नदिइएको प्रष्टरुपमा अनुभुती हुन सक्नु पर्दछ । त्यो अनुभुती हुने मूख्य माध्यम लोकतन्त्र हो अर्थात लोकतन्त्र यस्तो एेना हो वा उज्यालो हो जसको माध्यमबाट राजनैतिक प्रण्ाालीले जनतालार्इ उचित राहत दिएको नदिएको प्रष्ट देखाउने गर्दछ । लोकतन्त्रमा हुने पारदशीताले गर्दा राजनैतिक दलका नेताहरु भ्रष्ट भए भने जनतामाभm स्वत नाङ्गिन्छन् । नेपालमा पञ्चायती व्यवस्था हुंदा नेताहरुले वा राजाले जतिसुकै भ्रष्टाचार गरे पनि, राष्टि््रय ढुकुटी रित्याएपनि, देशको प्राक ृतिक संपदालार्इ दुरुपयोग गरेपनि तथा देशका अमूल्य एेतिहासिक नीधिहरुलार्इ विदेश पु(याए पनि नेपाली जनतालार्इ प्रष्टरुपमा थाहा हुन सक्दैनथ्यो र थाहा भएपनि विरोध हुन सक्दैनथ्यो । लोकतन्त्रको पुनस्र्थापन पछि राजनैतिक नेताहरुले भ्रष्ट्राचार गरेमा जनसमक्ष्ा आउने गरेको छ । यसमा सरकारको चौथो अंग मानिने संचार माध्यमको अहं भूमिका रहने गरेको छ । भ्रष््रटाचार गनर्ेहरुलार्इ जनताले कमसेकम अर्को पटक चुनावमा मत नदिएर सजाय गर्न सक्ने अधिकार लोकतन्त्रले सुरक्ष्ाित गरिदिएको छ । भ्रष्टलार्इ पनि पार्टिको नाताले हामी मत दिन्छौ भने त्यो हाम्रो पनि कमजोरी हो लोकतन्त्रको कमजोरी होइन । जनताले सर्वप्रथम इमान्दार राजनैतिक नेता त्यसपछि मात्र राजनैतिक दल भन्ने सोच राख्न सकेको अवस्थामा लोकतान्त्रिक परिपाटी कहिल्यै असफल हुन सक्दैन । लोकतान्त्रिक परिपार्टिलार्इ सदुपयोग गर्नको लागी जनताले कमसेकम राजनैतिक दलहरुलार्इ चाहे भने सही वाटोमा डो(याउन सक्छन् । त्यसैले लोकतन्त्रमा जनता सार्वभौम हुन्छन् त्यसै कारण्ा हामी जनताले इमान्दारीपूर्वक लोकतन्त्र प्रति आस्थावान हुनु र पूर्ण्ा लोकतान्त्रिक परिपाटी चाहने राजनैतिक दलहरुलार्इ आफना सहयोगी संभmन सक्नु पर्दछ किनभने जनताको सार्वभौमिकता र पारदर्शिता लोकतन्त्रवादीहरुले नै सुरक्ष्ाित गनर्े गर्दछन् । लोकतन्त्रको वा लोकतान्त्रिक दलको विकल्प त्यसैकारण्ाले गर्दा लोकतन्त्र नै हुनसक्दछ र अर्को लोकतान्त्रिक दल नै हुनसक्छ । देशमा आर्थिक समानता दिन्छौ भनेर पनि लोकतन्त्र नहुंदा, जनतामा वास्तविकरुपमा आर्थिक समानता नभएको हुंदा रुस समेतका कम्यूनिष्ट व्यवस्था भएका देशहरुको व्यवस्थालार्इ जनताले तासको घर जस्तो गरेर ढालिदिए । लोकतन्त्र नहुंदा जनतामा गरिवी भmन बढ्दो रहेछ नेताहरुले जतीसुकै इमान्दार भाष्ाण्ा गरेपनि जनतालार्इ व्यवहारमा दुख दिने रहेछन् गरिवहरुलार्इ आफनो पिडा वोल्ने मौका दिइदोरहनेछ भन्ने तथ्य विश्वका विसौंै कम्यूनिष्ट राष्ट््रहरुको पतनवाट प्रष्ट हुन्छ । स्वयं चीनमा पनि अहिले राजनैतीकरुपमा कम्यूनिष्ट पार्टिको नाम भएपनि देशमा पुंजीवादको हैकम चलिरहेको छ । पश्चिमी राष्ट््रहरुमा धनी र गरीव विचमा जुन अन्तर देखिएको छ त्यो भन्दा धेरै बढी अन्तर चीनमा छ । चीनमा नेपाली मुद्रामा हिसाव गनर्े हो भने खरवपतीहरु छन् र भिखमंगा, गरीव तथा आर्थिक कारण्ाले शरीर वेच्न परेका महिलाहरु पनि छन् । वी.पी.को भनार्इको सान्दर्भिकता यहां पनि छ । यदी चीनमा लोकतन्त्र भएको भए जनताले समानता चाहने अर्को दललार्इ मत दिने थिए वा कम्यूनिष्टहरु जनहितकारी कार्यमा जान वाध्य हुने थिए । लोकतन्त्रमा समावेशिकरण्ाको र विकेन्द्रीकरण्ाको उत्तीकै महत्वपूर्ण्ा भूमिका छ । सवै जात ,भाष्ााभाष्ाी तथा लिङ्गको आधारमा सत्तामा सहभागी हुने अवस्था आएमा लोकतन्त्रको सांस्क ृतिकरण्ा हुने संभावना बढेर जान्छ । विकेन्द्रीकरण्ाको माध्यमबाट वा संघीयताको माध्यमबाट जनता आफनो भविश्य निर्धारण्ा गर्न आ(आफंै सचेत हुन्छन् र सबल हुन्छन त्यसैले ।विकेन्दि्रकरण्ा संगसंगै समावेशीकरण्ा पनि उत्तीकै महत्वपूर्ण्ा छ । भर्खरै चिनको सरकारी पत्रिका चाइना टुडे (मार्च २००७) हेनर्े मौका मिलेको थियो त्यसको पेज १४ मा चिनमा एक तिहार्इ महिलाहरु घरेलु हिंसाका शिकार भएको उल्लेख गरिएको छ । अभm त्यस पत्रिकामा प्रष्ट लेखिएको छ ै चीनमा धेरै मानिसहरुले अहिले पनि महिला विरुध्दको घरेलु हिंसालार्इ स्वाभाविक मान्दछन् महिला विरुध्दको विभेद र महिलालार्इ शारीरिक यातना दिनु स्वाभाविक हो भनेर त्यहांका शिक्ष्ाित पुरुष्ाहरुले पनि सोच्ने गर्दछन् । नेपालमा ३३ प्रतिशत महिलाको सहभागीता आवश्यक भनेर स्विकार गरिसकिएको अवस्थामा चीनमा त्यहांको संसद, राष्टि््रय जन कंग्रेसमा महिलाको संख्या २० प्रतिशत नाध्न सकेको छैन ै। उत्तm पत्रिकाको पेज १८ तथा १९ मा लेखिएको छ चिनमा महिलाहरुलार्इ रोजगार दिन उनीहरुको तिक्ष्ण्ा प्रतिभाका बावजूद पनि अस्विकार गरिन्छ । ६७ प्रतिशत रोजगार दाताहरुले लैगींक आधारमा रोजगारीको योग्यता तोक्दै महिलाहरु जागीरमा रहन चाहन्छन् भने गर्भवती नहुन भन्ने प्रष्ट धारण्ाा राख्दछन् । यस प्रकार जहां लोकतन्त्र हुंदैन त्यहां सस्ता र जनतालार्इ भुmक्याउने भाष्ाण्ा र लेखहरु हुन सक्दछन् तर जनतामा भने पिडा बढीरहेको हुन्छ भन्ने तथ्य स्थापित हुन्छ । हुनत अहिले नेपालका प्रमूख कम्यूनिष्ट घटकहरु ने.क.पा. माओेवादी, तथा ने.क.पा. एमालेले लोकतन्त्र आवश्यक मानेको पाइन्छ यो हामीले गौरव गनर्े कुरा पनि हो । तर कम्यूनिष्टहरुले लोकतन्त्र सत्तामा आफनो पूर्ण्ा कव्जा हुनु भन्दा पहिलेमात्र मान्ने हुन भने देशको लागि त्यो भन्दा ठूलो पिडा र दुर्भाग्य केही हुनेछैन आधा आकाशभन्दा बढी ढाक्ने नेपाली महिला दिदी वहिनीहरु समेत सवैले सतर्कतापूर्वक विश्लेष्ाण्ा गरेर निष्कर्ष्ामा पुग्न आवश्यक छ कि लोकतन्त्रले मात्र हामी सबैको हित गर्न सक्दछ । लेकिन, तर आदी शव्दले लोकतन्त्रार्इ कहिल्यै कुण्ठित गर्नदिनु हुदैन । (लेखक,लमजुङ्ग,विकास समाज नामक संस्थाका अध्यक्ष्ा पनि हुन्)
No comments:
Post a Comment