नेकपा एमालेका स्थायी कमिटिका सदस्य भmलनाथ खनालले संविधानसभा निर्वाचन मिति पर पर सर्दै गए एमाले पनि सडक संघर्ष्ामा लाग्ने बताएका छन् । शुत्रmबार बेसीशहरमा आयोजित जिल्लास्तरीय कार्यकर्ता प्रशिक्ष्ाण्ा भेलामा बोल्दै नेता खनालले उत्तm कुरा बताएका हुन् । भेलामा उनले भने(' असार ६ मा हुँदैन भन्ने त्यो सर्दै जाँदा कार्तिकसम्ममा पनि कार्यपालीकाका कारण्ा संविधानसभा निर्वाचन हुन सकेन भने एमाले सडक संघर्ष्ामा लाग्ने छ ।' खनालले अगाडि बढेर भने(' हामी अभmै कांग्रेससंगको टेवुल संघर्ष्ामा लागिरहेका छौं । त्यो तुहियो भने सडक संघर्ष्ाका लागि तपाइँहरु तयार हुनुस् । एमाले केन्द्रीय सदस्य खनालले भने ' नेपालका कम्युनिष्ट पार्टीहरुबीच एकीकरण्ाको सम्भावना छ र अभm त्यो हाम्रै बाटोमा आइसकेको माओवादीसंग त भmनै बढी छ । तर यसका लागि माओवादीले आफ्नो उग्रपन्थी चिन्तन र आत्रmामक कार्यशैली त्याग्नै पर्छ ।' आठ दलको गठबन्धनको आैचित्य समाप्त भएको भन्ने माओवादी अध्यक्ष्ा प्रचण्डको सार्वजनिक अभिब्यत्तmिको खण्डन गर्दैर् ै उनले अन्तरिम सरकार दलकै मार्गचित्र बमोजिम विकसित भएको बताउँदै अभmै गठबन्धनको आैचित्य बाँकी नै रहेको पनि बताए ।
No comments:
Post a Comment