'श्रम, सिप र प्रविधि, लनशीलता, मेहनत र प्रक ृति' तपार्इँसंग यत्त िभए पुग्छ, बेरोजगार भएँ भनेर पीर नगर्नोस् । तपार्इसंग श्रम, सिप, छ केही गनर्े चाहना छ तर लगानी गनर्े पैसा छैन ? पीर नगनर्ुस् । विना लगानी पनि पैसा कमाउन सकिन्छ, यो सत्य हो , पैसा कमाउन विदेशै जानुपर्छ भन्ने मान्यता बोक्ने हाम्रो समाजका युवाहरुका लागि यहाँका एक निम्न वर्गिय किसान प्रेरण्ााको श्रोत हुनसक्छन् । ताकर्ु गाविसको खहरे निवासी क ृष्ण्ाबहादुर के.सी. अहिले घरेलु प्रविधिबाट उच्चस्तरीय अगरबत्त िउत्पादन गरेर आत्मनिर्भर भएका मात्र छैनन्, आम्दानीसमेत गर्न थालेका छन् । २० वर्ष्ा भारतमा नोकरी गरेका क ृष्ण्ाबहादुर के.सी. अहिले घरैमा बसेर अगरबत्त िउत्पादन गर्दै विदेशको जस्तै कमार्इ गर्दैछन् । त्यो पनि विना तालिम र अनुभवबाट । २०६१ साल चैत्रमा महिला विकास शाखाले सञ्चालन गरेको एकहप्ते अगरबत्ती बनाउने तालिममा उनकी श्रीमतीले भाग लिएकी थिइन् । उनी भने श्रीमतीले ल्याएको नोट र किताब हेरेर अगरवत्ती बनाउने धुनमा लागे । घरेलु प्रविधिबाट अगरबत्ती उत्पादन गरी बजारमा लैजाने सपना बुन्दै उनी वनजङ्गलमा जाँदै जडिबुटी खोजेर ल्याउने गथर्े । समय वित्दै जाँदा उनको सपना साकार हुँदै गयो, लक्ष्य पुरा भयो र तयार भयो घरेलु अगरवत्ती । अगरवत्ती तयार त भयो तर बजार थिएन । विभिन्न स्वदेशी र विदेशी अगरवत्तीले बजार पाएको हाम्रो समाजमा गाउँघरमा उत्पादित अगरबत्ती ले के बजार पाउला उनलार्इ नलागेको होइन तर सुन्दरबजार र खत्रीठाँटीका व्यापारीले उनको त्यो भ्रम मेटाइदिए उनको अगरवत्ती खरिद गरिदिएर । विस्तारै उनको उत्पादन लोकपि्रय बन्न पुग्यो । क ृष्ण्ाबहादुर भन्छन्( 'गाउँ घरमा पाइने विभिन्न सुगन्धित तथा वास्नादार जडिबुटिलार्इ सुकाएर त्यसैको धुलो प्रयोग गरी अगरत्ती उत्पादन गरेको छु ।' यसो गर्दा स्वास्थ्यमा केहि असर नपनर्े र वासना पनि प्रक ृतिक हुने उनी बताउँछन् । शुरुमा उनले अगरत्तीको वास्नाको लागि भारतबाट ल्याइएवको तेल प्रयोग गर्नर्े गर्दथे । तर, अहिले उनले गाउँघरमा पाइने धुपीको बास्ना आउने अगरबत्ती निर्माण्ा गरेका छन् । जसमा कुनै पनि रसायन र तेलको प्रयोग गरिएको छैन । यसको बास्ना धेरै टाढासम्म पुग्ने मात्र नभइ कोठाभित्र लामखुट्टे लगायत अन्य किराहरु पनि प्रवेश गर्न नसक्नेे उनको दावी छ । आफूले उत्पादन गरेको अगरबत्तीे सुन्दरबजारमा लोकपि्रय भएपछि उनी अभm प्रोत्साहित भएको बताउँछन् । के.सी.को अगरबत्ती अहिले प्रमुख रुपमा पोखरामा वित्रmी हुने गरेको छ । खत्रिठाँटीबाट पोखरा जाने बसबाट उनले अगरबत्ती पोखरा पठाउने गर्छन् । क ृष्ण्ाबहादुरले अहिले के.सी. अगरबत्ती तथा कफी उद्योगको नामक फर्म दर्ता पनि गरेका छन् । उनले यस्तै प्राक ृतिक वस्तुबाट अगरबत्ती मात्र नभर्इ मञ्जन, चिया मसला, जुस आदि पनि बनाउने गर्छन् । यसरी घरेलु व्यवसायमा लाग्नको लागि मानसिक रुपमै तयार हुनुपनर्े बताउने उनी आफ्नो उत्पादनलार्इ 'रिसर्च एण्ड डेभलप" गर्दै लैजान्छु पनि भन्छन् । दैनिक ५ दर्जन सम्म हातैले अगरबत्ती उत्पादन गनर्े क ृष्ण्ाबहादुरको अगरबत्ती प्रतिपोका ५ रुपैयाँमा बजारमा वित्रmी हुने गरेको छ । उनले बजारको मागलार्इ भने पूरा गर्न सकेका छ्रैनन् । अगरबत्ती वित्रmीबाट आएको पैसाले अहिले उनले चार जनाको परिवार मात्र पालेका छैनन्, सुगन्धित जडिबुटि पिस्ने र पोका पानर्े मेसीन समेत किन्ने तरखरमा उनी लागेका छन् । उनी घरेलु तथा साना उद्योग विकास समिति, वेसीशहरमाफत धेरै ठाउँमा प्रदर्शनीमा पुग्न सफल भएका छन् । विभिन्न ठाउँमा आफ्नो उत्पादन प्रदर्शन गरी पुरस्कार प्राप्त गरेका छन् । पैसा कमाउन विदेशिनेहरुप्रति लक्ष्ाित गर्दैै उनी भन्छन(' विदेशको कमाइ भन्दा यहीँको कमाइ मीठो हुन्छ । विदेश नगर्इ यहीँको माटोमा केही गनर्ुपर्छ, देश बनाउनुपर्छ । माओवादी रवैया पुरानैक ृष्ण्ाराज ओलिया, राससलमजुङ जेठ ६ नेकपा माओवादीका कार्यकर्ताले सोधपुछको नाममा एक सर्वसाधारण्ालार्इ पत्रmाउ गरि चरम यातना दिएको खुलासा भएको छ । गत बेशाख ३१ गते माओवादी कार्यकर्ताले नौथर गाविसको वडा नं ३ बाट स्थानीय सन्तबहादुर परियारलार्इ पत्रmाउ गरी यातना दिएका हुन् । चारदिन सम्मको नियन्त्रण्ामा रहेका परियारलार्इ घार्इते अवस्थामा शनिवार माओवादीलेर् प्रहरीमा वुभmाएको छ । उनको शारीरिक अवस्था हेर्दा उनलार्इ निकै यातना दिइएको बुभिmन्छ । उनको तल्ला ओठ क्ष्ातिग्रस्त छ, शरीरका अन्य भागमा पनि निकै चोट छन् । गत चैत्र ३ गते स्थानीय चिनीमाया गुरुङको हत्या भएको थियो । सोही हत्याकाण्डको बारेमा बुझ्न परियारलार्इ माओवादीले पत्रmाउ गरी यातना दिएको हुनसक्ने श्रोतले बताएको छ । सो घटनाको विष्ायमा प्रहरी कार्यालयमा समेत जाहेरी दर्ता भर्इसकेको छ । पीडित परियारको हाल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।बालबालिकालार्इ २ लाख छात्रव ृत्त िवितरण्ाक ृष्ण्ाराज ओलिया राससभारते (लमजुङ)जेठ ६ गते । महिला आपासी सहयोग केन्द्र, भारतेको आयोजना तथा सेभ द चिल्ड्रन नवर्ेको सहयोगमा यहाँका बालबालिकाहरुलार्इ २र् लाख २० हजार ७ सय ३६ रुपैयाँ वारावरको छात्राव ृत्त िवितरण्ा गरिएको छ । सो अवसरमा स्थानीय चारजना अपाङ्ग बालबालिकालार्इ अपांगता परिचयपत्र वितरण्ा गरिएको थियो । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला वाल कल्याण्ा समितिका संयोजक ज्ञानप्रसाद शर्मा पंगेनीेले बालबालिकाहरुलार्इ शनिवार एक कार्यत्रmमबीच उत्तm छात्रव ृत्त िवितरण्ा गरेका हुन् । 'शिक्ष्ाामा उत्प्रेरण्ााको लागि छात्राव ृत्त िकार्यात्रmम' अन्तर्गत पूर्वी लमजुङका एकसय ४ वालक्लव र १२ ओटा विद्यालय काउन्सीलका २ सय ३२ जना वालवालिकालार्इ छात्राव ृत्त िवितरण्ा गरिएको थियो । वालावलिकाले छात्रव ृत्तस्िवरुप शैक्ष्ािक सामाग्री र पोशाक पाएका थिए भने स्थानीय वाल संरक्ष्ाण्ा समितिका ५० जना वालवालिकाहरुलार्इ पनि पोशाक वितरण्ा गरिएको थियो । कार्यात्रmममा जिल्ला वाल कल्याण्ा समितिका कार्यात्रmम संयोजक नवीनचन्द्र घिमिरे, सूर्योदय मावि ब्यवस्थापन समितिका अध्यक्ष्ा पशुपति अधिकारी, वाल एकिक ृत सहयोग मञ्चका अध्यक्ष्ा राजीव श्रेष्ठ, सूर्योदय माविका प्रधानाध्यापक शुशिलचन्द्र अधिकारी लगायतले मन्तब्य राखेका थिए ।महिला आपासी सहयोग केन्द्र, भारतेका अध्यक्ष्ा धनकुमारी गुरुङको अध्यक्ष्ातामा सम्पन्न कार्यात्रmममा संस्थाका उपाध्यक्ष्ा र्इन्दिारा लम्साल, कार्यत्रmम संयोजक दाना अधिकारीले कार्यात्रmमवारे प्रकास पारेका थिए ।
No comments:
Post a Comment