सरकार र मन्त्री परिवर्तनसंगै शिक्ष्ाा नीति पनि परिवर्तन हुने कु संस्कारकारका कारण्ा मुलुकको शिक्ष्ाा क्ष्ोत्र नै अस्तव्यस्त भएको बेसीशहरमा आयोजित एक कार्यत्रmममा वत्तmाहरुले बताएका छन् । नेपाल शिक्ष्ाक युनियन लमजुङåारा शनिबार बेसीशहरमा आयोजित वर्तमान अवस्थामा देखिएका शैक्ष्ािक समस्या, चुनौति र समाधान विष्ायक अन्तरत्रिmयाका वत्तmाहरुले शैक्ष्ािक वेरोजगारीको समस्या समाधान गनर्े गरी शिक्ष्ाा नीति ल्याउनुपनर्े, शिक्ष्ाामा गतिहिनताको अन्त्य गरिनुपनर्े, आफ्नो अधिकार लिन खोज्दा अर्कोको अधिकारको हनन गर्न नहुने, शैक्ष्ािक मागलार्इ प्रत्रिmयागत रुपमा गएर समाधान गरिनुपनर्े विचार व्यत्तm गरे । कार्यत्रmममा बोल्दै विधायक रामबहादुर गुरुङले सबैाको पसिना लोकतन्त्रमा भिजेकोले यसलार्इ संस्थागत गरेर मात्र अन्य माग उठाउनुपनर्े बताए । उनले समस्याको समाधान वार्ताबाट हुने भएकाले वार्ताबाटै शैक्ष्ािक समस्या समाधान गर्न आन्दोलनरत शिक्ष्ाकहरुसंग आग्रह गरे । शिक्ष्ाक, कर्मचारी र पियनका मागका बारेमा सरकारको ध्यानकर्ष्ा गराउने उनले प्रतिवद्धता जाहेर गरे । पूर्व सहायक मन्त्री रामचन्द्र अधिकारीले शिक्ष्ााको उद्देश्य समयानुकूल नभएकाले समस्या बल्भिmएको बताए । अर्का विधायक हरिभत्तm अधिकारीले शिक्ष्ाकहरुका माग राष्ट्रकै माग भएकाले यसमा राज्यले सोच्नुपनर्े बताउँदै समस्याको हल वार्ताबाट गर्न आग्रह गरे । नेपाली कांग्रेस लमजुङका सभापति क ृष्ण्ा कोइरालाले लोकतान्त्रिक आन्दोलनमा शिक्ष्ाकहरुको ठूलो योगदान रहेको भन्दै उनीहरुको जायज माग पुरा गरिनुपनर्े जिकिर गरे । नेकपा एमालेका सचिवालय सदस्य महेन्द्रलाल श्रेष्ठले देशको मूल मुद्दालार्इ उठाउनुपनर्ेै बेलामा अन्य धेरै कुरामा आशा गर्न नहुने तर्क राखे । शिक्ष्ाकका माग जायज भए पनि उठाउने समय ठम्याउनुपनर्े उनको भनाइ थियो । नेपाली कांग्रेस प्रजातान्त्रिकका उपसभापति गमप्रसाद गुरुङले संत्रmमण्ामा मुलुक गुज्रीरहेका बेला आन्दोलनमाथि पुनर्विचार गर्न आन्दोलनरत शिक्ष्ाकहरुलार्इ आग्रह गरे । उनले शिक्ष्ाकका माग किस्तावन्दीमा सम्बोधन गर्न नहुने वताउँदै यसबाट आन्दोलन पुन: बल्भिmन सक्ने आैंल्याए । जनमोर्चा नेपाल लमजुङका अध्यक्ष्ा मुरारी अर्यालले शिक्ष्ाकका माग पुरा नहुनु दु:खद पक्ष्ा हो भएको बताए । प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद शर्मा पंगेनीले आफ्ना लागि लड्दा अरुका अधिकार सुरक्ष्ाित गनर्ुपनर्े तर्क राखे । स्थानीय विकास अधिकारी दीनानाथ लम्सालले कर्मचारीले यस्ता कुरामा के भन्ने भनि प्रश्न गर्दै सवै पक्ष्ालार्इ संयम हुन सुभmाव दिए । जिल्ला शिक्ष्ाा अधिकारी कि ृष्ण्ाप्रसाद दोराङ्गाले समस्याको पहिचान गरी राजनीतिक रुपमा सवै समस्याको समाधान गरिनुपनर्े सुभmाव दिए । नागरिक समाजका अध्यक्ष्ा बालक ृष्ण्ा बरालले शिक्ष्ाामा गतिहिनताको अन्त्य हुनुपनर्े जिकिर गर्दै सरकारको हैसियतमा बोल्नेहरुले जिम्मेवारीपूर्वक प्रस्तुत हुनुपनर्े तर्क राखे । बारका अध्यक्ष्ा गुमानसिंह अर्यालले जुन सरकार आयो त्यो सरकारले आफ्नो अनुकुलको शिक्ष्ाा नीति ल्याएर शिक्ष्ाा क्ष्ोत्रलार्इ विगारेको दावी गरे । मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष्ा तिलक पन्थीले सरकारले शिक्ष्ाकहरुमाथि सौतेलो व्यवहार गरेको आरोप लगाए । लक्ष्मी िनारायण्ा पुस्तकालयका अध्यक्ष्ा गण्ोश न्यौपानेले सानातिना कुराहरुलार्इ लिएर राष्टि्रयता धरापमा पार्न नहुने बताए । प्राध्यापक आनन्द घिमिरेले आन्दोलनरत शिक्ष्ाकहरुको माग जायज भए पनि मुलुक अपरेरशनको अबस्थामा रहेको बेला आन्दोलनको सन्दर्भ अनुपयुत्तm भएको बताए । मस्र्याङदी एफ.एमका स्टेशन प्रवन्धक रामकुमार भण्डारीले आन्दोलनको ढाँचा फेनर्ुपनर्े आवश्यकता आैंल्याए । महिला जागरण्ा संस्थाकी अध्यक्ष्ा सीता अधिकारीले राजनीतिमा विद्यार्थीलार्इ जोड्न नहुने विचार राखिन् । शिक्ष्ाक संघका अध्यक्ष्ा विष्ण्ाुहरि बास्तोलाले गण्ातान्त्रिक मञ्चले अस्थायी शिक्ष्ाकको सवाललार्इ लिएर राजनीति गरेको आरोप लगाए । शिक्ष्ाक संगठनका काशीनाथ अधिकारीरे शिक्ष्ाकका जायज माग पूरा गरी विद्यार्थीको पढ्ने् हक सुरक्ष्ाित गनर्ुपनर्े तर्क गरका थिए । नेपाल शिक्ष्ाक युनियनका अध्यक्ष्ा ध्रुबबहादुर कुँवरको अध्यक्ष्ातामा कार्यत्रmम भएको थियो ।
No comments:
Post a Comment